For faster navigation, this Iframe is preloading the Wikiwand page for विस्केक.

विस्केक

विस्केक
Bishkek
अला-तू स्क्वायर
अला-तू स्क्वायर
विस्केकको झण्डा
विस्केकको प्रतीक चिह्न
राष्ट्र किर्गिजस्तान
शारविस्केक[] (यो चुय प्रदेशको राजधानी हो)
स्थापित१८२५
क्षेत्र[]
  • बिरिन्चि मे
  • लेनिन
  • अक्तयाबर
  • स्भेर्डलोभ
सरकार
 • मेयरअल्बेक इब्राइमो
क्षेत्रफल
 • जम्मा१६९.६ किमी (६५.५ वर्ग माइल)
उन्नतांश
८०० मिटर (२६०० फिट)
जनसङ्ख्या
 (२०१५)[]
 • जम्मा९३७,४००
 • घनत्व५५००/किमी (१४०००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+6 (किर्गिजस्तान)
हुलाक कोड
७२००००–७२००८५
क्षेत्रीय सङ्केत(+९९६) ३१२
सवारी दर्ताबी, ई
वेबसाइटmeria.kg (किर्गिज)(रुसी)

विस्केक (किर्गिज: Бишкек), जसलाई पहिले पिश्पेकफून्जे को नामहरू ले पनि चिनिने, मध्य एसिया को किर्गिजस्तान देशको राजधानी, आर्थिक, राजनीतिक, सांस्कृतिक केन्द्र तथा सबैभन्दा लोकप्रिय शहर हो । यो किर्गिजस्तान को चुय प्रदेश को राजधानी पनि हो ।[]

नामाकरण र स्थापना

[सम्पादन गर्नुहोस्]

विस्केक को नाम किर्गिज भाषा को त्यस शब्दबाट उत्पन्न भएको मानिन्छ जसको किर्गिजस्तान को राष्ट्रीय पेय, कूमीस, (घोडी को दूधबाट बनेको मदिरा-युक्त मही), जानिन्छ । सन् १८२५ मा चुय नदी को एक सहायक नदी को किनारा मा किर्गिजस्तानी हरूले एक किल्ला को स्थापना गरे ।[] जब यो इलाका रूसी साम्राज्य मा शामिल भयो तब धेरै रूसी मानिसहरू यहाँ आएर बसे र यो शहर को नाम १८६२ मा पिश्पेक भयो । जुन रूसी मानिसहरू द्वारा 'विस्केक को गलत उच्चारण थियो । १९२६ मा सोभियत सङ्घ बनाइए पछि यस शहर को नाम यस इलाका मा जन्मिएका बोल्शेविक पार्टीका नेता मिखाईल फून्जे को नाममा फून्जे' रखियो । १९९१ मा किर्गिजस्तान स्वतन्त्रता भए पश्चात उक्त देश को संसद ले यस शहर को ऐतिहासिक विस्केक नाम फेरी परिवर्तन भयो ।[]

विस्केक ८०० मीटर (२,६०० फूट) को ऊँचाई मा किर्गिज आला-तू पर्वत शृङ्खला को उत्तरी भाग मा अवस्थित छ । किर्गिज आला-तू स्वयम् तियान शान शृङ्खला को एक उपशाखा हो । यो पूरा इलाका चुय नदी क्षेत्र मा पर्दछ । विस्केक चौडा सडकहरूको एक शहर हो । जस को अधिकतर स्थान मा उच्च पर्वत देखिन्छन् । यहाँ सोभियत-शैली का फल्याट-भएका इमारत छन् । जस का बीच मा अक्सर आँगनहरू हुन्छन् । विस्केक शहर धेरै-धेरै से वृक्षहरू ले हरा-भरा छ । जसले गर्मी समयमा शहरि लाई सितल छाँया प्रदान गर्दछन् । विस्केक मा सबै भन्दा अधिक गर्मी ४२ °से (१०७.६ °फे) सम्म हुन्छ । जबकि सबै भन्दा जाडो −३४ °से (−२९.२ °फे) तक हुन्छ ।[]

जनसाङ्ख्यिकी

[सम्पादन गर्नुहोस्]

विस्केक किर्गिजस्तान मा सबै भन्दा धेरै जनसङ्ख्या भएको शहर हो । यसको जनसङ्ख्या, २०१५ मा, ९३७,४०० अनुमान गरिएको थियो । शहरको आधारबाट १९९० को मध्यतिर, रसियन र युरोपियन जातीय मूलका अन्य देशहरू (यूक्रेनियन, टाटार, जर्मनी) ले शहरको जनसङ्ख्याको बहुमत समावेश गर्यो । १९७० को जातीय जनगणना अनुसार, क्रिश्चियन मात्र १२.३% थिए, जबकि व्हाइट फ्रेन्स आबादीको ८०% भन्दा बढी थिए । अब विस्केक मुख्यतः किर्गि शहर हो, यसको ६६% भन्दा बढी जनसङ्ख्या किर्गिस्तानी हुन् । जबकि युरोपियन जनसङ्ख्या २०% भन्दा कम छ । यस तथ्यको बावजूद विस्केक को मुख्य भाषा रूसी हो ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Law on the Status of Bishkek वेब्याक मेसिन अभिलेखिकरण २१ जुलाई २०११ मिति, 16 April 1994, article 2 (रुसी). Retrieved on 3 August 2009
  2. Districts of Bishkek वेब्याक मेसिन अभिलेखिकरण १७ अगस्ट २००९ मिति (रुसी). Retrieved on 3 August 2009
  3. "2009 population census of the Kyrgyz Republic: Bishkek City", मूलबाट २१ मार्च २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१७-०२-०१  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २०१२-०३-२१ मिति
  4. ४.० ४.१ "Population of regions, districts and cities of Kyrgyzstan in 2015"  वेब्याक मेसिन अभिलेखिकरण २०१७-१२-०१ मिति
  5. "Ferdinand, S. & Komlósi, F. 2016. Vitality of the Kyrgyz Language in Bishkek", IJORS 5–2, pp. 210–226, अन्तिम पहुँच १० सेप्टेम्बर २०१६ 
  6. Catholic Church in Kyrgyzstan. Catholic-kyrgyzstan.org. Retrieved 11 March 2012.
  7. Residential Real Estate Market in Bishkek, Kyrgyzstan: Current Conditions and Prospects वेब्याक मेसिन अभिलेखिकरण २१ मार्च २००९ मिति
  8. "Koppen Map", Upload.wikimedia.org, अन्तिम पहुँच २१ नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण ३० जुन २०१७ मिति
{{bottomLinkPreText}} {{bottomLinkText}}
विस्केक
Listen to this article

This browser is not supported by Wikiwand :(
Wikiwand requires a browser with modern capabilities in order to provide you with the best reading experience.
Please download and use one of the following browsers:

This article was just edited, click to reload
This article has been deleted on Wikipedia (Why?)

Back to homepage

Please click Add in the dialog above
Please click Allow in the top-left corner,
then click Install Now in the dialog
Please click Open in the download dialog,
then click Install
Please click the "Downloads" icon in the Safari toolbar, open the first download in the list,
then click Install
{{::$root.activation.text}}

Install Wikiwand

Install on Chrome Install on Firefox
Don't forget to rate us

Tell your friends about Wikiwand!

Gmail Facebook Twitter Link

Enjoying Wikiwand?

Tell your friends and spread the love:
Share on Gmail Share on Facebook Share on Twitter Share on Buffer

Our magic isn't perfect

You can help our automatic cover photo selection by reporting an unsuitable photo.

This photo is visually disturbing This photo is not a good choice

Thank you for helping!


Your input will affect cover photo selection, along with input from other users.

X

Get ready for Wikiwand 2.0 🎉! the new version arrives on September 1st! Don't want to wait?