For faster navigation, this Iframe is preloading the Wikiwand page for भियनटियान.

भियनटियान

भियनटियान
ວຽງຈັນ

Viang Chan
माथिबाट घडीको दिशामा: थाट लुवाङको मन्दिर, हाव फरा केउ, थाट ड्याम, थाट लुवाङ चैत्य, मेकोङ नदि किनार, पटससाय, वाट सि साकेत
माथिबाट घडीको दिशामा: थाट लुवाङको मन्दिर, हाव फरा केउ, थाट ड्याम, थाट लुवाङ चैत्य, मेकोङ नदि किनार, पटससाय, वाट सि साकेत
देश Laos
Settled९औ शताब्दी[]
क्षेत्रफल
 • जम्मा३९२० किमी (१५१० वर्ग माइल)
उन्नतांश
१७४ मिटर (५७० फिट)
जनसङ्ख्या
 (2013 est)
 • जम्मा७८३,०००
 • घनत्व२००/किमी (५२०/वर्ग माइल)

भियनटियान (/vjɛnˈtjɑːn/; फ्रान्सेली उच्चारण: [vjɛ̃ˈtjan]; लाओ: ວຽງຈັນ, Viang chan, IPA: [wíəŋ tɕàn]) लाओसको राजधानी तथा ठूलो शहर हो भने यो शहर मेकोङ्ग नदीको किनारमा बसेको छ । वर्मिज घुसपेठको डरले भियनटियान सन् १५६३ मा देशको राजधानी बनेको थियो तर पछि थाई सायमिजहरूले यस शहरमा लुटपाट गरेका थिए ।[] भियनटियान फ्रेन्च शासनको दौरान प्रसाशनिक राजधानी रहेको थियो तर हाल यस शहरको आर्थिक बृद्धिले गर्दा यो अहिले लाओसको आर्थिक केन्द्र रहेको छ ।

भियनटियान लाओसको मुख्य धरोहरहरू रहेको शहर हो । साथै यहाँ प्रमुख बुद्धका चैत्यहरू पनि रहेको छ । सन् २०१५ मा यस शहरको अनुमानित जनसङ्ख्या ७ लाख ६० हजार रहेको छ । यस शहरमा २५ औँ दक्षिणपूर्वी एसियाली खेल सन् २००९ डिसेम्बरमा आयोजना गरिएको थियो ।

भूगोल तथा मौसम

[सम्पादन गर्नुहोस्]

भियनटियान मेकोंग नदिनको घुमाउमा रहेको छ जुन यो र थाइल्याण्डको बिचमा बोर्डरको रूपमा रहेको छ ।

भियनटियानमा ट्रपिकल सभाना मौसम र वर्षा तथा सुख्खा मौसम रहेको छ । भियनटियानमा सुख्खा याम नोभेम्बर देखि मार्चसम्म रहने गर्दछ । अप्रिल देखि सात महिनाको लागि भियानटियानमा वर्षायाम शुरू हुन्छ ।

भियनटियानको मौसम जानकारी
महिना जनवरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाई अगस्ट सेप्टेम्बर अक्टोबर नोभेम्बर डिसेम्बर वर्ष
उच्चतम रेकर्ड °से (°फे) ३५.६
(९६.१)
३७.८
(१००.०)
४०.०
(१०४.०)
४१.१
(१०६.०)
३८.९
(१०२.०)
३७.८
(१००.०)
३६.१
(९७.०)
३७.२
(९९.०)
३८.९
(१०२.०)
३८.९
(१०२.०)
३४.४
(९३.९)
३३.४
(९२.१)
४१.१
(१०६.०)
उच्चतम औसत °से (°फे) २८.४
(८३.१)
३०.३
(८६.५)
३३.०
(९१.४)
३४.३
(९३.७)
३३.०
(९१.४)
३१.९
(८९.४)
३१.३
(८८.३)
३०.८
(८७.४)
३०.९
(८७.६)
३०.८
(८७.४)
२९.८
(८५.६)
२८.१
(८२.६)
३१.१
(८८.०)
न्यूनतम औसत °से (°फे) १६.४
(६१.५)
१८.५
(६५.३)
२१.५
(७०.७)
२३.८
(७४.८)
२४.६
(७६.३)
२४.९
(७६.८)
२४.७
(७६.५)
२४.६
(७६.३)
२४.१
(७५.४)
२२.९
(७३.२)
१९.३
(६६.७)
१६.७
(६२.१)
२१.८
(७१.२)
न्यूनतम रेकर्ड °से (°फे) ०.०
(३२.०)
७.६
(४५.७)
१२.१
(५३.८)
१७.१
(६२.८)
२०.०
(६८.०)
२१.१
(७०.०)
२१.२
(७०.२)
२१.१
(७०.०)
२१.२
(७०.२)
१२.९
(५५.२)
८.९
(४८.०)
५.०
(४१.०)
०.०
(३२.०)
औसत वर्षा मिमी (इन्च) ७.५
(०.३०)
१३.०
(०.५१)
३३.७
(१.३३)
८४.९
(३.३४)
२४५.८
(९.६८)
२७९.८
(११.०२)
२७२.३
(१०.७२)
३३४.६
(१३.१७)
२९७.३
(११.७०)
७८.०
(३.०७)
११.१
(०.४४)
२.५
(०.१०)
१,६६०.५
(६५.३७)
वर्षा दिनको औसत १५ १८ २० २१ १७ ११८
औसत सापेक्ष आर्द्रता (%) ७० ६८ ६६ ६९ ७८ ८२ ८२ ८४ ८३ ७८ ७२ ७० ७५
मासिक सौर्यप्रकाश घण्टा औसत २५४.४ २१४.३ २१६.८ २२६.३ २०७.१ १५२.९ १४८.६ १३७.१ १३७.७ २४७.७ २३४.३ २५७.५ २,४३४.७
स्रोत १: World Meteorological Organization,[] Deutscher Wetterdienst (extremes 1907–1990)[]
स्रोत २: NOAA (sun and humidity)[]

भियनटियान लाओसको अर्थतन्त्रको मुख्य परिचालन गर्ने शहर हो । हालैको वर्षहरूमा यो शहरमा बिदेशी लगानीको कारण उच्च आर्थिक बृद्धि देखिएको छ । सन् २०११ मा स्टक एक्सचेञ्जको शुरूवात दक्षिण कोरियाको सहकार्यमा दुई सूचिकृत कम्पनीको शेयरबाट भएको थियो ।

सानो शहर भएता पनि राजधानीमा मुख्य पर्यटकहरूको आवागमन बढि रहेको छ । यो शहरमा धेरै मन्दिर तथा ब‌ौद्ध धरोहर लगायत फा थात लुवांग लाओसको सबैभन्दा प्रख्यात बुद्ध स्तुपा रहेको छ । यो लाओसको सबैभन्दा महत्त्वपूर्ण राष्ट्रिय सास्कृतिक तथा पर्यटकहरू माध प्रसिद्ध पनि रहेको छ । यो स्तुपा शुरूमा सन् १५६६ मा राजा सेत्थाथिराथले बनाएका थिए र सन् १९५३ मा पुनः निर्माण भएको थियो । सुनको स्तुपा ४५ मिटर अग्लो तथा यसमा भगवान बुद्धको अन्तु रहेको विश्वास रहेको छ ।[]

यसको साथै अर्को पर्टकिय महत्त्व रहेको स्थान वाट सि मुआंग हो । यो मन्दिर खमेर हिन्दु तीर्थको भग्नावषेश माथि बनाइएको छ र भग्नावशेष अझै पनि अर्डिनेसन हलको पछाडिबाट हेर्न सकिन्छ ।[] यो सन् १५६३ मा बनाइएको थियो र यसको सुरक्षा स्थानिय बालिका सि को आत्माले गर्दछ भन्ने विश्वास रहेको छ ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Lonely Planet, "History of Vientiane Province - Lonely Planet Travel Information", अन्तिम पहुँच १८ जुलाई २०१५  वेब्याक मेसिन अभिलेखिकरण २२ जुलाई २०१५ मिति
  2. "Vientiane", Farlex Encyclopedia, अन्तिम पहुँच २५ Nov २०१० 
  3. "World Weather Information Service - Vientiane (1951-2000)", World Meteorological Organization, अन्तिम पहुँच मे १४, २०१० 
  4. "Klimatafel von Vientiane (Viangchan) / Laos", Baseline climate means (1961-1990) from stations all over the world (Germanमा), Deutscher Wetterdienst, अन्तिम पहुँच जनवरी २३, २०१६ 
  5. "Vientiane Climate Normals 1961−1990", National Oceanic and Atmospheric Administration, अन्तिम पहुँच नोभेम्बर २९, २०१३ 
  6. Lao National Tourism Administration - Tourist Sites in Vientiane Capital वेब्याक मेसिन अभिलेखिकरण जुलाई २३, २०११ मिति
  7. "Wat Si Muang", अन्तिम पहुँच १८ जुलाई २०१५ 

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]
{{bottomLinkPreText}} {{bottomLinkText}}
भियनटियान
Listen to this article

This browser is not supported by Wikiwand :(
Wikiwand requires a browser with modern capabilities in order to provide you with the best reading experience.
Please download and use one of the following browsers:

This article was just edited, click to reload
This article has been deleted on Wikipedia (Why?)

Back to homepage

Please click Add in the dialog above
Please click Allow in the top-left corner,
then click Install Now in the dialog
Please click Open in the download dialog,
then click Install
Please click the "Downloads" icon in the Safari toolbar, open the first download in the list,
then click Install
{{::$root.activation.text}}

Install Wikiwand

Install on Chrome Install on Firefox
Don't forget to rate us

Tell your friends about Wikiwand!

Gmail Facebook Twitter Link

Enjoying Wikiwand?

Tell your friends and spread the love:
Share on Gmail Share on Facebook Share on Twitter Share on Buffer

Our magic isn't perfect

You can help our automatic cover photo selection by reporting an unsuitable photo.

This photo is visually disturbing This photo is not a good choice

Thank you for helping!


Your input will affect cover photo selection, along with input from other users.

X

Get ready for Wikiwand 2.0 🎉! the new version arrives on September 1st! Don't want to wait?