For faster navigation, this Iframe is preloading the Wikiwand page for डिएगो गार्सिया.

डिएगो गार्सिया

डिएगो गार्सिया
Diego Garcia
विवरण
विमानस्थल प्रकारNaval Air Facility
मालिकयूनाइटेड किंगडम - ब्रिटिश क्षेत्र
सञ्चालकरक्षा मंत्रालय, Her Majesty's Government
अवस्थित स्थानब्रिटिश हिन्द महासागरीय क्षेत्र, हिन्द महासागर
स्थापना१९७१-१९७६; Major Extensions १९८२-१९८६
प्रयोगमा१९७१ - वर्तमान
उचाइ समुद्री सतह९ ft / ३ m
निर्देशाङ्क७°१८′४८″द॰ ७२°२४′४०″पू॰ / ७.३१३३३°S ७२.४११११°E / -7.31333; 72.41111
धावनमार्ग
दिशा लम्बाई सतह
फिट मी
13/31 १२,००३ ३,६५९ Concrete

डिएगो गार्सिया भूमध्य रेखाको मध्य हिन्द महासागरबाट सात डिग्री, छब्बीस मिनट दक्षिण अक्षांश (भूमध्य रेखा को दक्षिण मा) अवस्थित छ । यो ब्रिटिश हिन्द महासागरीय क्षेत्र [BIOT] को भाग हो र यसको अवस्थिति 72°23' पूर्व देशांतर मा छ । यो एटोल अफ्रीकी तटको लगभग १,८०० समुद्री माइल (३,३०० किमी) पूर्वमा तथा भारतको दक्षिण तर्फबाट १,२०० समुद्री माइल (२,२०० किमी) दक्षिणमा छ (चित्र 2.3)। स्थानीय समय GMT + ६ घण्टा वर्ष-भरि (दैनिक समयमा केहि परवर्तन छैन)। डिएगो गार्सिया १६औ शताब्दीमा जब यूरोपियन द्वारा खोजी कार्य गरे तब यहा कोई स्थाई निवासी थिएनन् र यो स्थिति १७९३ सम्म बनी रह्यो जब उसलाइ एक फान्सेली उपनिवेश बनाईयो।[]

नारिवलको बगैचा, ईस्ट प्वाइन्ट (पूर्व मुख्य बस्ती)

यो द्वीप त्यो समूहको भाग हो जसलाइ प्राचीन भारतमा प्राचीन समयमा लक्षद्वीप (संस्कृत मा "सौ हजार द्वीप") भन्ने गरिन्थ्यो तथा उसलाई दक्षिण भारत को साम्राज्यको भाग मान्ने गरिन्थ्यो। [स्रोत नखुलेको] परम्पराबाट यो पत्ता लाग्छा कि यो द्वीप को नाम उनै डिएगो गार्सिया डे मोगुएर को नामले राखियो जो सन् १५२६ मा रिओ डे ला प्लाटा पुगेका थिए, सम्भवत हर्नान्डो डे सोटोको यात्रा संगै[स्रोत नखुलेको]गार्सियाले सन १५५४ मा हिन्द महासागर मा एक पोर्तुगाली अभियान शुरु गरे र फर्किने यात्रा पुरा गर्नु भन्दा पहिले उनको मृत्यु भयो ।[स्रोत नखुलेको] कोहि पोर्तुगाली विद्वानको भनाइ छ कि द्वीपको खोज कर्ताको ईसाई नाम "डिएगो" एक झुठो नाम हो वा एक गलत ब्याख्या हो जो स्रोह्रौ सताब्दीको अन्तमा प्रयोगमा आयो । ।[स्रोत नखुलेको] क्याटिनो प्लैनिसफेयर (१५०४) र रुइश मानचित्र (१५०७) ले स्पष्ट रूपमा मालदीव चित्रित गरेका छन् । उनले समान नाम दिएर दक्षिण तर्फ यस्तो कोहि अरु द्वीप देखिदैन जसलाई छागोस द्वीपसमूहको रूपमा परिचित गरिन्छ ।

डिएगो गार्सिया को एक व्यक्ति जसको तस्वीर १९६९ मा अमेरिकी राष्ट्रीय जिओडेटिक सर्वेक्षण टीम द्वारा खिचीएको थियो।

डिएगो गार्सिया तथा अरु बाकी छागोस द्वीपमा १८औ शताब्दि उत्तरार्ध सम्म मानव रहित थिए । सन १७७८ मा मोरिससका फ्रान्सिसी गवर्नरले श्रीमान डुपिट डे ला फाये को डिएगो गार्सिया लाइ द्वीप दिए र यो कुराले के प्रमाणित गर्छ कि त्यहाँ माछा तथा नरिवल लिनको लागि अस्थायी फ्रान्सिसी जाने गर्दथे ।[] धेरै फ्रान्सिसी जो झोपडीमा बस्ने गर्दथे, डिएगो गार्सियालाइ त्यो बेला छोडियो जब ब्रिटिश ईस्ट इन्डिया कम्पनिले अप्रिल १७८६ मा त्यहाँ एक उपनिवेश स्थापित गर्न कोशिस शुरु गरे ।[]

बराचोईस मौरिस, डिएगो गार्सिया.
डिएगो गार्सिया को विस्तृत नक्सा

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्मिथसोनियन इंस्टीट्यूशन एटोल रिसर्च बुलेटिन न. 149, पी. 210"
  2. २.० २.१ रिचर्ड एडिस, "पीक ऑफ़ लिमुरिया" एंटनी रो लिमिटेड, चिपेन्हाम (यूके) 2004, पी. 29.

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]
{{bottomLinkPreText}} {{bottomLinkText}}
डिएगो गार्सिया
Listen to this article

This browser is not supported by Wikiwand :(
Wikiwand requires a browser with modern capabilities in order to provide you with the best reading experience.
Please download and use one of the following browsers:

This article was just edited, click to reload
This article has been deleted on Wikipedia (Why?)

Back to homepage

Please click Add in the dialog above
Please click Allow in the top-left corner,
then click Install Now in the dialog
Please click Open in the download dialog,
then click Install
Please click the "Downloads" icon in the Safari toolbar, open the first download in the list,
then click Install
{{::$root.activation.text}}

Install Wikiwand

Install on Chrome Install on Firefox
Don't forget to rate us

Tell your friends about Wikiwand!

Gmail Facebook Twitter Link

Enjoying Wikiwand?

Tell your friends and spread the love:
Share on Gmail Share on Facebook Share on Twitter Share on Buffer

Our magic isn't perfect

You can help our automatic cover photo selection by reporting an unsuitable photo.

This photo is visually disturbing This photo is not a good choice

Thank you for helping!


Your input will affect cover photo selection, along with input from other users.

X

Get ready for Wikiwand 2.0 🎉! the new version arrives on September 1st! Don't want to wait?