माले
माले
Malé މާލެ | |
---|---|
देश | माल्दिभ्स |
भौगोलिक एटोल | उत्तर माले एटोल |
सरकार | |
• परिषद | माले सहर परिषद |
• मेयर | मोहम्मद सिहब |
क्षेत्रफल | |
• जम्मा | ५.८ किमी२ (२.२ वर्ग माइल) |
उन्नतांश | २.४ मिटर (७.९ फिट) |
जनसङ्ख्या (२०१४)[१] | |
• जम्मा | १५३,३७९ |
• घनत्व | २६०००/किमी२ (६८०००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+०५:०० (यमभिटी) |
निरुपति पत्र | T |
क्षेत्र कोड | ३३१, ३३२, ३३३, ३३४ |
आइएसओ ३१६६ सङ्केत | एमवी-एमएलइ |
वेबसाइट | मालेसिटी.गव.एमवी |
माले (/ˈmɑːl.eɪ/, स्थानीय [ˈmɑːlɛ] धिवेही: މާލެ) गणतन्त्र माल्दिभ्सको राजधानी र सबैभन्दा ठुलो सहर हो । यस स्थानको जनसङ्ख्या १,५३,३७९ र [१] ५.८ किमी२ क्षेत्रफल छ । यो सहर विश्वक सबैभन्दा बढी जनघनत्व भएको सहरहरूको सूचीमध्ये एक हो ।[२] भौगोलिक रूपमा यो सहर उत्तर मालेको दक्षिणी कुनामा अवस्थित छ ।[३] प्रसासनिक रूपमा यस सहरमा केन्द्रीय टापु, एक टापु विमानस्थल र दुई अन्य टापुको अधिकार माले सहर परिषदसँग छ ।
इतिहास
[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ "Preliminary Results of Census 2014 - Population, Sex Ratio and Annual Population Growth by Male', 2006 & 2014", Statistics Maldives, National Bureau of Statistics, अन्तिम पहुँच २०१५-०५-२३।[स्थायी मृत कडी]
- ↑ "Population explosion; a major environmental issue in Male’", ECOCARE Maldives, मूलबाट २०१२-०३-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१५-०५-२३। वेब्याक मेसिन अभिलेखिकरण २०१२-०३-०३ मिति
- ↑ "Silver Marlin, Maldives - About Maldives", www.silvermarlin.mv, अन्तिम पहुँच २०१५-०५-२३। = Archive.today अभिलेखिकरण २०१५-११-०५ मिति
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]एसियाका राजधानी | |||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
अधिन क्षेत्रहरू र सिमित मान्यता प्राप्त राज्यहरू इटालिक्समा | |||||||||||
| |||||||||||
*अन्तरमहादेशीय राष्ट्र † इजरायल र प्यालेस्टाइन दुवै राष्ट्र जेरुसेलमलाई आफ्नो राजधानीको रुपमा मान्यता दिएको छ । तेल अविवमा सबैभन्दा बढी विदेशी राजदुतावास छ भने रमाल्लाह प्यालेस्टाइनको प्रसासनिक सिट हो । |
Text is available under the CC BY-SA 4.0 license; additional terms may apply.
Images, videos and audio are available under their respective licenses.