हलिया मुक्ति दिवस
हलिया मुक्ति दिवस | |
---|---|
अनुयायी | हलिया |
महत्त्व | हलिया प्रथाको अन्त्यको घोषणा |
मिति | भाद्र २१ |
हलिया मुक्ति दिवस बिसं २०६५ साल भाद्र २० गते हलिया प्रतिनिधि र तत्कालिन नेपाल सरकारबीच भएको पाँच बुँदे सहमति अनुसार हलिया प्रथाको अन्त्यको घोषणा भएको दिनको सम्झनामा मनाइने नेपालको राष्ट्रिय दिवस हो । यो प्रत्येक वर्ष भाद्र २१ गते मनाइन्छ ।[१] कमजोर आर्थिक अवस्था भएका दलित परिवारका बाबुबाजेले लिएको ऋण चुक्ता गर्न मालिकको सेवा गर्नु हलिया प्रथा हो । बाबुबाजेले त्यसरी लिएको ऋणको ब्याजस्वरूप परिवारका सबैले साहूको खेतीपाती तथा घरायसी कामकाज गरिदिनुपर्ने हुन्थ्यो । जुन प्रथा बाजुराका पूर्वोत्तर कोल्टी क्षेत्रका ९ गाविसमा अझै विद्यमान छ ।[२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "हलिया मुक्तिको अवस्था, लालबहादुर ऐरी", लालबहादुर ऐरी। वेब्याक मेसिन अभिलेखिकरण २०१२-०३-११ मिति
- ↑ "मुक्तिको दुई वर्ष: हलियालाई अझै सास्ती, अर्जुन शाह ", कान्तिपुर दैनिक।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दिवसहरू | |
अन्तर्राष्ट्रिय दिवसहरू | अन्तर्राष्ट्रिय अहिंसा दिवस • अमेरिकाको स्वतन्त्रता दिवस • अन्तर्राष्ट्रिय आप्रवास दिवस • अन्तर्राष्ट्रिय नर्सिङ दिवस • अन्तर्राष्ट्रिय बाल अधिकार दिवस • अन्तर्राष्ट्रिय नारी दिवस • अन्तर्राष्ट्रिय मातृभाषा दिवस • अप्रिल फुल • अवधी दिवस • अन्तर्राष्ट्रिय श्रमिक दिवस • अन्तर्राष्ट्रिय साक्षरता दिवस • उत्पीडन विरुद्धको दिवस • खुला तथ्याङ्क दिवस • विश्व एड्स दिवस • विश्व शरणार्थी दिवस • भारतीत गणतन्त्र दिवस • पाई दिवस • प्रणय दिवस • पृथ्वी दिवस • मानव अधिकार दिवस • शिक्षा स्वतन्त्रता दिवस • विश्व आदिवासी दिवस • विश्व उपभोक्ता अधिकार दिवस • विश्व खाद्य दिवस • विश्व क्षयरोग दिवस • विश्व पर्यटन दिवस • विश्व पानी दिवस • विश्व वातावरण दिवस • विश्व सिमसार दिवस • विश्व स्वास्थ्य दिवस • विश्व हुलाक दिवस • सूचनाको हकसम्बन्धी अन्तर्राष्ट्रिय दिवस • संयुक्त राष्ट्र संघ दिवस |
राष्ट्रिय दिवसहरू |
Text is available under the CC BY-SA 4.0 license; additional terms may apply.
Images, videos and audio are available under their respective licenses.