गणतन्त्र दिवस (भारत)
गणतन्त्र दिवस | |
---|---|
अनुयायी | भारत |
प्रकार | राष्ट्रीय विदा |
उत्सव | परेड, विद्यालयमा मिठाइ वितरण एबंम सांस्कृतिक कार्यक्रम आदि। |
प्रारम्भ | २६ जनवरी |
मिति | २६ जनवरी |
आवृत्ति | वार्षिक |
गणतन्त्र दिवस भारत को एक राष्ट्रीय पर्व हो । जो प्रतेक वर्ष २६ जनवरीमा मनाउने गरिन्छ ।
इतिहास
[सम्पादन गर्नुहोस्]सन १९२९ को डिसेम्बरमा लाहोरमा भारतीय राष्ट्रिय कांग्रेसको अधिवेशन पण्डित जवाहर लाल नेहरूको अध्यक्षतामा भयो, जसमा प्रस्ताव पारित गरेर यस कुराको घोषणा गरिएको थियो कि यदि अङ्ग्रेज सरकारले २६ जनवरी, १९३० सम्म भारतलाई उपनिवेशको पद (डोमीनियन स्टेटस) प्रदान गरेन भने भारतले स्वयंलाई पूर्ण स्वतन्त्र राष्ट्र घोषित गर्नेछ। २६ जेनवरी, १९३० सम्म जब अङ्ग्रेज सरकारले केही गरेन तब कांग्रेसले त्यस दिन भारतको पूर्ण स्वतन्त्रताको निश्चयको घोषणा गरियो र सक्रिय आन्दोलन आरम्भ गरियो। त्यस दिनदेखि १९४७ मा स्वतन्त्रता प्राप्त नभएसम्म २६ जेनवरीमा स्वतन्त्रता दिवसको मनाइयो। तदनंतर स्वतन्त्रता प्राप्तिपछि वास्तविक दिन १५ अगस्ट लाई स्वतन्त्रता दिवसको रूपमा स्वीकार गरियो। २६ जेनवरीको महत्त्व बनाई राख्न संविधान सभा (कास्टीट्यूएंट असेंबली)द्वारा स्वीकृत संविधानमा भारतको गणतन्त्र स्वरूपलाई मान्यता प्रदान गरियो।
यो पनि पढ्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दिवसहरू | |
अन्तर्राष्ट्रिय दिवसहरू | अन्तर्राष्ट्रिय अहिंसा दिवस • अमेरिकाको स्वतन्त्रता दिवस • अन्तर्राष्ट्रिय आप्रवास दिवस • अन्तर्राष्ट्रिय नर्सिङ दिवस • अन्तर्राष्ट्रिय बाल अधिकार दिवस • अन्तर्राष्ट्रिय नारी दिवस • अन्तर्राष्ट्रिय मातृभाषा दिवस • अप्रिल फुल • अवधी दिवस • अन्तर्राष्ट्रिय श्रमिक दिवस • अन्तर्राष्ट्रिय साक्षरता दिवस • उत्पीडन विरुद्धको दिवस • खुला तथ्याङ्क दिवस • विश्व एड्स दिवस • विश्व शरणार्थी दिवस • भारतीत गणतन्त्र दिवस • पाई दिवस • प्रणय दिवस • पृथ्वी दिवस • मानव अधिकार दिवस • शिक्षा स्वतन्त्रता दिवस • विश्व आदिवासी दिवस • विश्व उपभोक्ता अधिकार दिवस • विश्व खाद्य दिवस • विश्व क्षयरोग दिवस • विश्व पर्यटन दिवस • विश्व पानी दिवस • विश्व वातावरण दिवस • विश्व सिमसार दिवस • विश्व स्वास्थ्य दिवस • विश्व हुलाक दिवस • सूचनाको हकसम्बन्धी अन्तर्राष्ट्रिय दिवस • संयुक्त राष्ट्र संघ दिवस |
राष्ट्रिय दिवसहरू |
Text is available under the CC BY-SA 4.0 license; additional terms may apply.
Images, videos and audio are available under their respective licenses.