अन्तर्राष्ट्रिय साक्षरता दिवस
अन्तर्राष्ट्रिय साक्षरता दिवस | |
---|---|
अनुयायी | संयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरू |
मिति | ८ सेप्टेम्बर |
आवृत्ति | वार्षिक |
अन्तर्राष्ट्रिय साक्षरता दिवस प्रत्येक वर्ष सेप्टेम्बर महिनाको ८ तारिखका दिन मनाइन्छ। यसलाई युनेस्कोले २६ अक्टोबर १९६६ मा युनेस्कोको महासभाको १४औँ सत्रमा घोषणा गरेको थियो। सन् १९६७ मा पहिलो पटक यो दिवस मनाइएको थियो। यसको उद्देश्य व्यक्ति, समुदाय र समाजका लागि साक्षरताको महत्वलाई उजागर गर्नु हो। विभिन्न देशहरूमा यो उत्सव मनाइने गरिन्छ।[१][२] नेपालमा भने तत्कालिन राजा वीरेन्द्रले विक्रम सम्वत् २०३९ साल फागुन १२ गतेको दिनमा प्राथमिक तहको शिक्षा निःशुल्क घोषणा गरेका दिन देखी हरेक वर्ष फागुन १२ गते शिक्षा दिवस मनाइदै आएको थियो भने गणतन्त्रको घोषणा भएसँगै अन्तर्राष्ट्रिय साक्षरता दिवसकै दिनमा मनाउन थालिएको हो। [३]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "International Literacy Day", UNESCO, २ अक्टोबर २०१८, अन्तिम पहुँच २४ अक्टोबर २०१८।
- ↑ "World Literacy Day 2020: Theme, History, Significance And Quotes", NDTV.com, अन्तिम पहुँच २०२०-०९-१०।
- ↑ "आज अन्तर्राष्ट्रिय साक्षरता दिवस, नेपालमा पनि मनाइँदै", नेपाल खबर (नेपालीमा), अन्तिम पहुँच २३ भदौ २०७९।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- आधिकारिक वेबसाइट
- संयुक्त राष्ट्र सङ्घको पृष्ठ
- युनेस्कोको साक्षरता पोर्टल
- युनेस्को प्रभावी साक्षरता अभ्यास डेटाबेस
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दिवसहरू | |
अन्तर्राष्ट्रिय दिवसहरू | अन्तर्राष्ट्रिय अहिंसा दिवस • अमेरिकाको स्वतन्त्रता दिवस • अन्तर्राष्ट्रिय आप्रवास दिवस • अन्तर्राष्ट्रिय नर्सिङ दिवस • अन्तर्राष्ट्रिय बाल अधिकार दिवस • अन्तर्राष्ट्रिय नारी दिवस • अन्तर्राष्ट्रिय मातृभाषा दिवस • अप्रिल फुल • अवधी दिवस • अन्तर्राष्ट्रिय श्रमिक दिवस • अन्तर्राष्ट्रिय साक्षरता दिवस • उत्पीडन विरुद्धको दिवस • खुला तथ्याङ्क दिवस • विश्व एड्स दिवस • विश्व शरणार्थी दिवस • भारतीत गणतन्त्र दिवस • पाई दिवस • प्रणय दिवस • पृथ्वी दिवस • मानव अधिकार दिवस • शिक्षा स्वतन्त्रता दिवस • विश्व आदिवासी दिवस • विश्व उपभोक्ता अधिकार दिवस • विश्व खाद्य दिवस • विश्व क्षयरोग दिवस • विश्व पर्यटन दिवस • विश्व पानी दिवस • विश्व वातावरण दिवस • विश्व सिमसार दिवस • विश्व स्वास्थ्य दिवस • विश्व हुलाक दिवस • सूचनाको हकसम्बन्धी अन्तर्राष्ट्रिय दिवस • संयुक्त राष्ट्र संघ दिवस |
राष्ट्रिय दिवसहरू |
Text is available under the CC BY-SA 4.0 license; additional terms may apply.
Images, videos and audio are available under their respective licenses.