For faster navigation, this Iframe is preloading the Wikiwand page for ढाँचा:इतिहासमा आज/डिसेम्बर.

ढाँचा:इतिहासमा आज/डिसेम्बर

डिसेम्बर, (({1))}

[सम्पादन गर्नुहोस्]
१, डिसेम्बर (जन्म): पाब्लो एस्कोबार (सन् १९४९) ~ उदित नारायण झा (सन् १९५५) हेर्ने – वार्ता – सम्पादन

२, डिसेम्बर (जन्म):
ब्रिट्नी स्पेयर्स (सन् १९८१) हेर्ने – वार्ता – सम्पादन

३, डिसेम्बर (जन्म):
डेविड भिया (सन् १९८१)
  • वि.सं. २०२४ (सन् १९६७)  - जमैकामा साङ्गीतिक समारोहको समय बब मार्लीमाथि हत्या प्रयास भएको थियो।
  • वि.सं. २०४६ (सन् १९८९) - सोभियत संघका राष्ट्रपति मिखायल गोरबाचेभले अमेरिकासँग युद्धको घोषणा गरेका थिए।
हेर्ने – वार्ता – सम्पादन

४, डिसेम्बर (जन्म):
जे–जी (गायक) (सन् १९६९)
  • वि.सं. २०७० (सन् २०१३)  - जाभिएर बेटेल लक्जेम्बर्गका पहिलो समलिङ्गी प्रधानमन्त्री भएका थिए ।
हेर्ने – वार्ता – सम्पादन

५, डिसेम्बर (जन्म):
वाल्ट डिज्नी (सन् १९०१)
  • वि.सं. १४६३ (सन् १४५६)  - इटलीको नेपल्समा गएको भुकम्पको कारण ३५,००० को मृत्यु भएको थियो ।
  • वि.सं. २०४७ (सन् १९९०) - स्वर सम्राटको रूपमा प्रख्यात नारायणगोपाल गुरूवाचार्यको मृत्यु भएको थियो ।
हेर्ने – वार्ता – सम्पादन

६, डिसेम्बर (जन्म):
धर्मेन्द्र (सन् १९३५)
  • वि.सं. १९३४ (सन् १८७७)  - द वासिङ्टन पोस्टको पहिलो संस्करण छापिएको थियो ।
  • वि.सं. २०६३ (सन् २००६)  - मार्स ग्लोबल सर्भेएरद्वारा लिइएको चित्रमा मंगलग्रहमा पानी रहेको सम्बन्धी चित्र नासाले सार्वजनिक गरेको थियो ।
हेर्ने – वार्ता – सम्पादन

७, डिसेम्बर (जन्म):
जोन टेरी (सन् १९८०)
  • वि.सं. २००२ (सन् १९४५)  - माइक्रोबेभ ओभनको पेटेन्ट दर्ता गरिएको थियो ।
  • वि.सं. २०७३ (सन् २०१६) - ४० यात्रु र ५ चालकदलका सदस्यसहित पाकिस्तान एयरको बिमान उत्तरी पाकिस्तानमा दुर्घटना भएको थियो ।
हेर्ने – वार्ता – सम्पादन

८, डिसेम्बर (जन्म):
जिम मोरिसन (सन् १९४३) हेर्ने – वार्ता – सम्पादन

९, डिसेम्बर (जन्म):
सोनिया गान्धी (सन् १९४६) हेर्ने – वार्ता – सम्पादन

१०, डिसेम्बर (जन्म):
एडा लबलेस (सन् १८१५-१८५२)
  • वि.सं. २०७० (सन् २०१३)  - गाँजा उत्पादन, विक्रि तथा उपभोगलाई उरुग्वेले कानुनी मान्यता दिएको थियो ।
हेर्ने – वार्ता – सम्पादन

११, डिसेम्बर (जन्म):
आचार्य रजनीश (सन् १९३१) ~ पुष्पकमल दाहाल (सन् १९५४)
  • वि.सं. २०७० (सन् २०१३)  - ब्रिटेनका भौतिकशास्त्री स्टिफन हकिङले विश्वकै ठूलो पुरस्कार राशि ३० लाख अमेरिकी डलर भएको आधारभुत भौतिकशास्त्र पुरस्कार जितेका थिए ।
हेर्ने – वार्ता – सम्पादन

१२, डिसेम्बर (जन्म):
रजनीकान्त (सन् १९५०)
  • वि.सं. २०५७ (सन् २०००)  - अमेरिकाको सर्वोच्च अदालतले बुस तथा गोर मुद्दाको फैसला सुनाएको थियो ।
  • वि.सं. २०७३ (सन् २०१६)  - नेपालको समाजसेवी पुष्पा बस्नेत दशौ सीएनएन सुपर हिरो अवार्डबाट पुरस्कृत भएकी थिइन ।
हेर्ने – वार्ता – सम्पादन

१३, डिसेम्बर (जन्म):
टेलर स्विफ्ट (सन् १९८९)
  • वि.सं. २०५७ (सन् २०००)  - भारतको संसद भवनमा आतंकवादी हमलामा १५ जनाको मृत्यु भएको थियो ।
हेर्ने – वार्ता – सम्पादन

१४, डिसेम्बर (जन्म): राज कपूर (सन् १९२४) हेर्ने – वार्ता – सम्पादन

१५, डिसेम्बर (जन्म):
गुस्ताभ आइफिल (सन् १८३२)
  • वि.सं. २०५४ (सन् १९९७) - ताजिकिस्तान विमान ३१८३ संयुक्त अरब इमिरेट्सको सारजाह मरुभूमि नजिक दुर्घटनाग्रस्तहुँदा ८५ जनाको मृत्यु भएको थियो ।
हेर्ने – वार्ता – सम्पादन

१६, डिसेम्बर (जन्म):
ज्योति आम्गे (सन् १९९३)
  • वि.सं. २०४८ (सन् १९९१) - कजाख्स्तानले सोभियत संघबाट स्वतन्त्रता प्राप्त गरेको थियो ।
  • वि.सं. २०६९ (सन् २०१२)  - भारतको नयाँ दिल्लीमा महिलासँग गरिएको सामुहिक बलात्कारको विरोधमा लाखौ जनाले प्रदर्शन गरेका थिए ।
  • वि.सं. २०७१ (सन् २०१४)  - तेह्रिक-इ-तालिबान पाकिस्तान(टिटिपी)का सात जना सदस्यले पाकिस्तानको पेसावरमा रहेको सैनिक सार्वजनिक विद्यालयमा आतंककारी आक्रमण गरी विद्यालयका कर्मचारी तथा विद्यार्थीहरूमाथि गोली प्रहार गर्दा १३२ बालबालिकासहित १४५ को मृत्यु भएको थियो । (चित्रमा लण्डनमा गरिएको मैनबत्ती सहितको प्रार्थना)
हेर्ने – वार्ता – सम्पादन

१७, डिसेम्बर (जन्म):
जोन अब्राहम (अभिनेता) (सन् १९७२)
  • वि.सं. २०४३ (सन् १९८६)  - डेभिना थोम्पसनले पहिलो मुटू, फोक्सो तथा कलेजो प्रत्यारोपण गरि चिकित्सा विज्ञानमा इतिहास रचेका थिए ।
हेर्ने – वार्ता – सम्पादन

१८, डिसेम्बर (जन्म):
ब्राड पिट (सन् १९६३)
  • १९९७ - वर्ल्ड वाइड बेव संघले एचटिएमएल ४.० सार्वजनिक गरेको थियो ।
  • वि.सं. २०६९ (सन् २०१२) - पाकिस्तानमा ६ जना पोलियो खोप खुबाउने कार्यमा सक्रिय रहेका स्वास्थकर्मीहरूलाई गोलि हानी हत्या गरिएको थियो ।
हेर्ने – वार्ता – सम्पादन

१९, डिसेम्बर (जन्म):
रिकी पोन्टिङ (सन् १९७४)
  • वि.सं. २०६९ (सन् २०१२)  - युबिएस बैंकलाई लाईबोर दरमा हेरफेर गरेको आरोपमा १.५ अर्ब अमेरिकी डलरको जरिबाना लगाइएको थियो ।
हेर्ने – वार्ता – सम्पादन

२०, डिसेम्बर (जन्म):
लुसी पिन्डर (सन् १९८३) हेर्ने – वार्ता – सम्पादन

२१, डिसेम्बर (जन्म):
गोविन्दा (सन् १९६३) हेर्ने – वार्ता – सम्पादन

२२, डिसेम्बर (जन्म):
श्रीनिवास रामानुजन (सन् १८८७) हेर्ने – वार्ता – सम्पादन

२३, डिसेम्बर (जन्म):
केनि मिलर (सन् १९७९)
  • वि.सं. २०११ (सन् १९५४) - हार्टवेल ह्यारिसन र जोसेफ मुरेले पहिलो सफलतापूर्वक मृगौला प्रत्यारोपण गरेका थिए ।
  • वि.सं. २०१५ (सन् १९५८)  - विश्वको सबैभन्दा अग्लो स्वसहायक फलामे टावर टोक्यो टावर खुला गरिएको थियो ।
हेर्ने – वार्ता – सम्पादन

२४, डिसेम्बर (जन्म):
रियो मोरी (सन् १९८६)
  • वि.सं. १९४६ (सन् १८८९)  - डानियल स्टोभर तथा विलियम हाँसले पेडल ब्रेक सहितको साइकलको पेटेन्ट दर्ता गराएका थिए ।
  • वि.सं. २०७३ (सन् २०१६) - लिबियन अफ्रिकियाह एयरवेजको हवाईजहाज अपहरण भएको थियो भने पछि अपहरणकारीहरूले माल्टामा आत्मसमर्पण गरेका थिए ।
हेर्ने – वार्ता – सम्पादन

२५, डिसेम्बर (जन्म):
नवाज शरिफ (सन् १९४९)
  • वि.सं. २०४८ (सन् १९९१)  - मिखाएल गार्बोचेभले टेलिभिजन मार्फत युएसएसआरका राष्ट्रपति पदबाट आधिकारिक राजिनामा दिएका थिए ।
हेर्ने – वार्ता – सम्पादन

२६, डिसेम्बर (जन्म): माओ त्से तुङ् (सन् १८९३)
  • वि.सं. २०६९ (सन् २०१२)  - चिनले संसारको सबैभन्दा लामो बेइजिङ देखि ग्वानजाउसम्मको हाई स्पिड रेलको ट्रयाक खुला गरेको थियो ।
हेर्ने – वार्ता – सम्पादन

२७, डिसेम्बर (जन्म):
सलमान खान (सन् १९६५) हेर्ने – वार्ता – सम्पादन

२८, डिसेम्बर (जन्म):
रतन टाटा (सन् १९३७) ~ वीरेन्द्र वीर विक्रम शाह (सन् १९४५)
  • वि.सं. २०७१ (सन् २०१४)  - इन्डोनेसियाको सुरबयाबाट सिंगापुर जाँदै गर्दा एयर एसिया विमान ८५०१ दुर्घटनाग्रस्त हुँदा विमानमा सवार १६२ जनाको मृत्यु भएको थियो ।
हेर्ने – वार्ता – सम्पादन

२९, डिसेम्बर (जन्म):
राजेश खन्ना (सन् १९४२)
  • वि.सं. २०६९ (सन् २०१३) - रसियाको भोल्गोग्राद-१ रेलवे स्टेसनमा आत्मघाती बम आक्रमणमा परि १६ जनाको मृत्यु तथा ४० घाइते भएका थिए ।
हेर्ने – वार्ता – सम्पादन

३०, डिसेम्बर (जन्म):
टाइगर वुड्स (सन् १९७५) हेर्ने – वार्ता – सम्पादन

३१, डिसेम्बर (जन्म):
साई (सन् १९७७) हेर्ने – वार्ता – सम्पादन

{{bottomLinkPreText}} {{bottomLinkText}}
ढाँचा:इतिहासमा आज/डिसेम्बर
Listen to this article

This browser is not supported by Wikiwand :(
Wikiwand requires a browser with modern capabilities in order to provide you with the best reading experience.
Please download and use one of the following browsers:

This article was just edited, click to reload
This article has been deleted on Wikipedia (Why?)

Back to homepage

Please click Add in the dialog above
Please click Allow in the top-left corner,
then click Install Now in the dialog
Please click Open in the download dialog,
then click Install
Please click the "Downloads" icon in the Safari toolbar, open the first download in the list,
then click Install
{{::$root.activation.text}}

Install Wikiwand

Install on Chrome Install on Firefox
Don't forget to rate us

Tell your friends about Wikiwand!

Gmail Facebook Twitter Link

Enjoying Wikiwand?

Tell your friends and spread the love:
Share on Gmail Share on Facebook Share on Twitter Share on Buffer

Our magic isn't perfect

You can help our automatic cover photo selection by reporting an unsuitable photo.

This photo is visually disturbing This photo is not a good choice

Thank you for helping!


Your input will affect cover photo selection, along with input from other users.

X

Get ready for Wikiwand 2.0 🎉! the new version arrives on September 1st! Don't want to wait?