पाकिस्तानको सबैभन्दा ठूलो र करिब ४० वटा हबाईजहाजहरू भएको हवाई सेवा दिने संस्था हो ।[६][७] सन् २०१६ सम्ममा पिआईए लाई सरकारी स्वामित्वबाट निजी क्षेत्रमा व्यवस्थापन हस्तान्तरणको लागि निजीकरणको प्रक्रियाको शुरूवात भएको छ । संस्थाको २०१५ को वार्षिक प्रतिवेदन अनुसार यसको कर्मचारी करिब १४,००० रहेको छन् भने एयरलाइन्सको समयनिष्ठ सुचांक ८८ प्रतिशत रहेको छ । [८][९] यस संस्थाले सुचिकृत २२ अन्तरदेशिय स्थानहरू तथा २७ अन्तर्राष्ट्रिय स्थानहरूमा विमान सेवा सञ्चालन गरिरहेकोछ । यस संस्थाको दैनिक करिब १०० विमान सेवाहरू सञ्चालनमा रहेका छन् ।[१०]
This browser is not supported by Wikiwand :( Wikiwand requires a browser with modern capabilities in order to provide you with the best reading experience. Please download and use one of the following browsers:
Your input will affect cover photo selection, along with input from other users.
X
Get ready for Wikiwand 2.0 🎉! the new version arrives on September 1st! Don't want to wait?
Oh no, there's been an error
Please help us solve this error by emailing us at support@wikiwand.com
Let us know what you've done that caused this error, what browser you're using, and whether you have any special extensions/add-ons installed.
Thank you!