जोन अब्राहम
जोन अब्राहम | |
---|---|
जन्म | फरहान अब्राहम १७ डिसेम्बर १९७२ कोची, केरल, भारत |
राष्ट्रियता | भारतीय |
पेशा | अभिनेता, चलचित्र निर्माता, मोडल |
कार्यकाल | १९९७-हाल सम्म |
उचाइ | 1.83 m |
जीवनसाथी | प्रिया रुंचाल |
मातापिता | अब्राहम जोन तथा फिरोजा इरानी |
आफन्त | सुसी म्याथ्यु (भतिजी) एलन (भाई) |
वेबसाइट | www.johnabraham.com |
जोन अब्राहम (जन्म १७ डिसेम्बर १९७२) एउटा भारतीय चलचित्र अभिनेता, चलचित्र निर्माता, भूतपूर्व मोडल तथा बडी बिल्डर हुन् । मोडलिङ सकेपछी जोनले विभिन्न कम्पनीको विज्ञापनहरू गरेका थिए । जोनले भारतीय चलचित्र उद्योगमा पदार्पण जिस्म (२००३)बाट गरेका थिए, जसले उसलाई फिल्मफेयर उत्कृष्ट पदार्पण पुरस्कारको लागि नामाङ्कित गरेको थियो ।[१]
सन् २००४ मा जोनको चलचित्र धुम ले उनलाई पहिलो व्यावसायिक सफलता दिलाएको थियो ।
प्रारम्भिक जीवनी
[सम्पादन गर्नुहोस्]प्रारम्भिक चलचित्र
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "John Abraham enters Bollywood with Jism", Times of India, १० जनवरी २००३, अन्तिम पहुँच ३ सेप्टेम्बर २०१०।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]धूम शृङ्खला | |
---|---|
चलचित्रहरू | |
गीतहरू |
|
मुख्य कलाकार |
Text is available under the CC BY-SA 4.0 license; additional terms may apply.
Images, videos and audio are available under their respective licenses.