For faster navigation, this Iframe is preloading the Wikiwand page for सौरभ गाङ्गुली.

सौरभ गाङ्गुली

सौरभ गाङ्गुली
भारतीय क्रिकेट नियन्त्रण बोर्डको अध्यक्ष
पद बहाली
सन् २०१९ अक्टोबर २३
सचिवजय शाह
पूर्वाधिकारीसिके खन्ना
व्यक्तिगत जानकारी
नामसौरभ चण्डीदास गङ्गोपाध्याय
जन्मसन् १९७२ जुलाई ८
बेहाला, कोलकाता, पश्चिम बङ्गाल, भारत
उपनामद प्रिन्स अफ कोलकाता, द महाराजा, द गड अफ साइड, दादा, द वारियर प्रिन्स
उचाई५ फिट ११ इन्च (१.८० मी) []
ब्याटिङबायाँ हाते
बलिङदायाँ हाते मध्यम तेज गति
भूमिकाब्याट्सम्यान
सम्बन्ध
डोना गाङ्गुली
(
वि १९९७)

स्नेहसिस गाङ्गुली (भाइ)
वेबसाइटsouravganguly.co.in
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
  • भारत (सन् १९९२–सन् २००८)
टेस्ट पदार्पण (क्याप २०७)२० जुन १९९६ विरुद्ध इङ्ल्यान्ड
अन्तिम टेस्ट६ नोभेम्बर २००८ विरुद्ध  अस्ट्रेलिया
ओडिआई पहिलो खेल (क्याप ८४)११ जनवरी १९९२ v वेस्ट इन्डिज
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय१५ नोभेम्बर २००७ v पाकिस्तान
घरेलु टोली जानकारी
वर्षटिम
१९९०-२०१०बङ्गाल
२०००ल्याङ्कसायर
२००५ग्लेमोर्गन
२००६नर्थह्याम्पटनसायर
२००८-१०कोलकाता नाइट राइडर्स
२०११-२०१२पुने वारियर्स इन्डिया
खेल जीवन तथ्याङ्क
प्रतियोगिता टेस्ट ओडिआई एफसी टिट्वान्टी
खेल ११३ ३११ २५४ ६६
कुल रन ७,२१२ ११,३६३ १५,६८७ १,५१३
ब्याटिङ औसत ४२.१७ ४१.०२ ४४.१८ २६.०८
१००/५० १६/३५ २२/७२ ३३/८९ ०/८
शीर्ष अङ्क २३९ १८३ २३९ ९१
कुल बल ३,११७ ४,५६१ ११,१०८ ५१३
विकेट ३२ १०० १६७ २७
बलिङ औसत ५२.५३ ३८.४९ ३६.५२ २४.४८
एक इनिङमा ५ विकेट n/a
एक खेलमा १० विकेट उ/नै n/a
उत्कृष्ट बलिङ ३/२८ ५/१६ ६/४६ ३/२७
क्याच/स्टम्प ७१/– १००/– १६८/– २४/–
स्रोत: क्रिकइन्फो, २ जनवरी २०१३

सौरभ चण्डीदास गाङ्गुली (/sʃrəv ɡɛnɡlj/ ( ); जन्म: सन् १९७२ जुलाई ८), दर्शकहरू माझ दादाको नामले लोकप्रिय (बङ्गालीमा ठूलो दाइ), एक भारतीय क्रिकेट प्रशासक, समीक्षक, पूर्व राष्ट्रिय क्रिकेट टोलीको कप्तान र हाल भारतीय क्रिकेट नियन्त्रण बोर्डको ३९औँ अध्यक्ष हुन्। गाङ्गुलीले क्रिकेट करियरको समयमा आफूलाई विश्वको शीर्ष ब्याट्सम्यान र भारत राष्ट्रिय क्रिकेट टोलीको सबैभन्दा सफल कप्तानको रूपमा स्थापित गरेका थिए।[][][] ब्याटिङको क्रममा उनी विशेष गरि अफ साइडमा क्रिकेट बललाई कभरको दिशामा धेरै नै सुन्दरताका साथ खेल्ने हुनाले उनलाई गड अफ द अफ साइडको उपनाम दिइएको थियो।[]

क्रिकेट खेलाडीको रूपमा उनी बायाँ हाते शीर्ष क्रमका ब्याट्सम्यान र भारत राष्ट्रिय क्रिकेट टोलीको कप्तान थिए। उनी सन् २०१९ मा बिसिसिआईको अध्यक्षको रूपमा निर्वाचित भएका थिए।[][] उनी विजडन इन्डियाको सम्पादकीय समितिको अध्यक्ष समेत छन्।[] बिसिसिआईको अध्यक्ष निर्वाचित हुनभन्दा पहिले उनी बङ्गाल क्रिकेट सङ्घको अध्यक्ष रहेका थिए।

गाङ्गुलीलाई उनको दाइ स्नेहसिस गाङ्गुलीले क्रिकेटको संसारमा ल्याएका थिए। उनले आफ्नो खेल करियरको सुरुवात राज्य र विद्यालय स्तरको टोलीहरूसँग गरेका थिए। भारतको घरेलू क्रिकेट प्रतियोगिता रणजी ट्रफी र दिलिप ट्रफीमा राम्रो प्रदर्शन गरे वापत उनले सन् १९९२ मा इङ्ल्यान्ड भ्रमण गर्ने भारतीय टोलीमा आफ्नो स्थान सुरक्षित गर्न सफल भएका थिए। सो प्रतियगिताको एक खेलमा उनले १३१ रन बनाएर भारतीय क्रिकेट टोलीमा आफ्नो स्थान पक्का गरेका थिए।

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
  1. "Sourav Ganguly Height, Weight, Age, Measurements, Net Worth", Celebrities Measurement, अन्तिम पहुँच २०१६-०३-०२ 
  2. "Sourav Ganguly appointed Cricket Association of Bengal chief", TOI, २४ सेप्टेम्बर २०१२, मूलबाट ६ जनवरी २०१६-मा सङ्ग्रहित। 
  3. https://www.sports.ndtv.com/cricket/players/197-sourav-ganguly-playerprofile%3famp=1&akamai-rum=off वेब्याक मेसिन अभिलेखिकरण २०२०-०४-०२ मिति
  4. "Sourav Ganguly Profile | Sourav Ganguly Cricket Career | Cricket Stats – News18 | ICC World Cup 2019 Match Result", News18 
  5. Press Trust of India. Sourav Ganguly: God of the off-side. NDTV.
  6. India Today Web Desk (२३ अक्टोबर २०१९), "Sourav Ganguly formally elected as the 39th president of BCCI", India Today, अन्तिम पहुँच २३ अक्टोबर २०१९ 
  7. Times Now (२३ अक्टोबर २०१९), "Sourav Ganguly takes over as BCCI president, ends 33-month tumultuous CoA reign", m m.economictimes.com, अन्तिम पहुँच २३ अक्टोबर २०१९ 
  8. "Wisden India Editorial Board", Wisden India, २७ मे २०१२, मूलबाट १५ अक्टोबर २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच १० अक्टोबर २०१२ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]
{{bottomLinkPreText}} {{bottomLinkText}}
सौरभ गाङ्गुली
Listen to this article

This browser is not supported by Wikiwand :(
Wikiwand requires a browser with modern capabilities in order to provide you with the best reading experience.
Please download and use one of the following browsers:

This article was just edited, click to reload
This article has been deleted on Wikipedia (Why?)

Back to homepage

Please click Add in the dialog above
Please click Allow in the top-left corner,
then click Install Now in the dialog
Please click Open in the download dialog,
then click Install
Please click the "Downloads" icon in the Safari toolbar, open the first download in the list,
then click Install
{{::$root.activation.text}}

Install Wikiwand

Install on Chrome Install on Firefox
Don't forget to rate us

Tell your friends about Wikiwand!

Gmail Facebook Twitter Link

Enjoying Wikiwand?

Tell your friends and spread the love:
Share on Gmail Share on Facebook Share on Twitter Share on Buffer

Our magic isn't perfect

You can help our automatic cover photo selection by reporting an unsuitable photo.

This photo is visually disturbing This photo is not a good choice

Thank you for helping!


Your input will affect cover photo selection, along with input from other users.

X

Get ready for Wikiwand 2.0 🎉! the new version arrives on September 1st! Don't want to wait?