For faster navigation, this Iframe is preloading the Wikiwand page for संविधान सभा निर्वाचन, २०६४.

संविधान सभा निर्वाचन, २०६४

संविधान सभा निर्वाचन, २०६४

← २०५६ २०६४ चैत २८ २०७० →
  पहिलो दल दोस्रो दल तेस्रो दल
 
नेता पुष्पकमल दाहाल गिरिजाप्रसाद कोइराला माधवकुमार नेपाल
दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी) नेपाली काङ्ग्रेस नेपाल कम्युनिष्ट पार्टी (एमाले)
नेताको सिट काठमाडौँ १०
रोल्पा २ (खाली)
दलको बन्द सूची काठमाडौँ २ (पराजित)
रौतहट ६ (पराजित)
प्राप्त सिट २२० ११० १०३
जम्मा मत ३१,४४,२०४ २२,६९,८८३ २१,८३,३७०
प्रतिशत २९.२८% २१.१४% २०.३३%

  चौथौ दल पाचौँ दल
 
नेता उपेन्द्र यादव महन्थ ठाकुर
दल मधेशी जनअधिकार फोरम, नेपाल तराई मधेश लोकतान्त्रिक पार्टी
नेताको सिट सुनसरी ५ निर्वाचनमा सहभागी थिएन
प्राप्त सिट ५२ २०
जम्मा मत ६,७८,३१७ ३,३८,९३०
प्रतिशत ६.३२% ३.१६%

अघिल्लो निर्वाचनमा निर्वाचित प्रधानमन्त्री

गिरिजाप्रसाद कोइराला
नेपाली काङ्ग्रेस

प्रधानमन्त्री

पुष्पकमल दाहाल
नेपाल कम्युनिष्ट पार्टी (माओवादी)

नेपालमा वि.सं २०६४ साल चैत्र २८ गते संविधान सभाको पहिलो निर्वाचन सम्पन्न भएको थियो।[][] संविधान सभाले नयाँ संविधानको मस्यौदा तयार गर्ने योजना बनाएको थियो र यसैले अन्य कुराहरूका साथै सङ्घीयताको विषयमा निर्णय गर्ने योजना बनाइएको थियो। योग्य मतदाताको सङ्ख्या करिब १ करोड ७५ लाख थियो।[] संविधान सभाको कार्यकाल मूलतः दुई वर्षको हुने तय भएको थियो।[]

नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले ५७५ मध्ये २२० सिट जितेर निर्वाचनमा प्रथम स्थान हासिल गरेको थियो र संविधान सभाको सबैभन्दा ठूलो दल बनेको थियो। त्यसपछि नेपाली काङ्ग्रेसले ११० र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी)ले १०३ सिट प्राप्त गरेको थिए। महिनौको सत्ता साझेदारी र छलफलपछि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड २०६५ भदौ २ गते नेपालको प्रधानमन्त्रीमा निर्वाचित भएका थिए। नयाँ संविधान निर्माण गर्न असफल भएपछि संविधान सभाको मूल कार्यावधि २०६९ जेठ १५ गते विघटन गरी चार वर्षको म्याद थप गरिएको थियो।[]

दलसमानुपातिकप्रत्यक्षसिटहरू
मत%सिटमत%सिटमनोनीतजम्मा
नेपाल कम्युनिष्ट पार्टी (माओवादी)३,१४४,२०४२९.२८१००३,१४५,५१९३०.५२१२०२२९
नेपाली काङ्ग्रेस२,२६९,८८३२१.१४७३२,३४८,८९०२२.७९३७११५
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवदी)२,१८३,३७०२०.३३७०२,२२९,०६४२१.६३३३१०८
मधेशी जनअधिकार फोरम, नेपाल६७८,३२७६.३२२२६३४,१५४६.१५३०५४
तराई मधेश लोकतान्त्रिक पार्टी३३८,९३०३.१६११३४५,५८७३.३५२१
राष्ट्रिय प्रजातन्त्र पार्टी२६३,४३१२.४५३१०,२१४३.०१
नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी-लेनिनवादी)२४३,५४५२.२७१६८,१९६१.६३
सद्भावना पार्टी१६७,५१७१.५६१७४,०८६१.६९
जनमोर्चा नेपाल१६४,३८११.५३१३६,८४६१.३३
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत)१५४,९६८१.४४३९,१०००.३८
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल११०,५१९१.०३७६,६८४०.७४
राष्ट्रिय जनमोर्चा१०६,२२४०.९९९३,५७८०.९१
राष्ट्रिय जनशक्ति पार्टी१०२,१४७०.९५७९,९२५०.७८
नेपाल मजदुर किसान पार्टी७४,०८९०.६९६५,९०८०.६४
सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च७१,९५८०.६७३६,०६००.३५
नेपाल सद्भावना पार्टी (आनन्दीदेवी)५५,६७१०.५२४५,२५४०.४४
राष्ट्रिय जनमुक्ति पार्टी५३,९१००.५३८,५६८०.३७
नेपाली जनता दल४८,९९००.४६१७,१६२०.१७
नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)४८,६०००.४५५१,९२८०.५
दलित जनजाति पार्टी४०,३४८०.३८३१,४४४०.३१
नेपाः राष्ट्रिय पार्टी३७,७५७०.३५११,३५२०.११
समाजवादी प्रजातान्त्रिक जनता पार्टी, नेपाल३५,७५२०.३३१३,२४६०.१३
चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल२८,५७५०.२७१८,९०८०.१८
नेपाल लोकतान्त्रिक समाजवादी दल२५,०२२०.२३१०,४३२०.१
नेपाल परिवार दल२३,५१२०.२२
नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी)२१,२३४०.२१,७५९०.०२
ताम्सालिङ नेपाल राष्ट्रिय दल२०,६५७०.१९५,४६८०.०५
राष्ट्रिय जनता दल१९,३०५०.१८५,५५६०.०५
नेपाल कम्युनिष्ट पार्टी (संयुक्त मार्क्सवादी)१८,७१७०.१७१०,०७६०.१
लोक कल्याणकारी जनता पार्टी नेपाल१८,१२३०.१७६,७०००.०७
नेपाल जनभावना पार्टी१३,१७३०.१२१०४
राष्ट्रिय जनता दल नेपाल १२,६७८०.१२४,४९७०.०४
नेपाल जनता पार्टी१२,५३१०.१२५,६३५०.०५
मंगोल नेसनल अर्गनाइजेसन११,५७८०.११६,३४९०.०६
नेपाल शान्ति क्षेत्र परिषद्१०,५६५०.१४५
शान्ति पार्टी नेपाल१०,५११०.१९७००.०१
राष्ट्रिय विकास पार्टी९,३२९०.०९२,६१२०.०३
नेपाल सुकुम्वासी पार्टी (लोकतान्त्रिक)८,३२२०.०८१,४५९०.०१
नेपाल राष्ट्रिय विकास पार्टी८,०२६०.०७१,६०३०.०२
नेपाल दलित श्रमिक मोर्चा७,१०७०.०७९३
समाजवादी पार्टी नेपाल६,५६४०.०६१,१९७०.०१
मुस्कान सेना नेपाल पार्टी६,२९२०.०६२,४९००.०२
नेपाल काङ्ग्रेस (राष्ट्रवादी)५,७२१०.०५
नेपाल साम्यवादी दल५,४७८०.०५६०
नव जनवादी मोर्चा५,१९३०.०५९९२०.०१
हिन्दु प्रजातान्त्रिक पार्टी४,९०२०.०५२६५
नेपाल समता पार्टी४,६९७०.०४४५९
राष्ट्रवादी युवा मोर्चा४,७७२०.०४४९६
लिग नेपाल शान्ति एकता पार्टी४,४४३०.०४३१६
राष्ट्रवादी एकता पार्टी४,१५००.०४४३
स-शक्ति नेपाल३,७५२०.०३५३२०.०१
जनमुक्ति पार्टी नेपाल३,३९६०.०३२८१0
नेपाल राष्ट्रिय लोकतान्त्रिक दल३,२१६०.०३५७
नव नेपाल प्रजातान्त्रिक दल३,०१६०.०३३४
लिबरल समाजवादी पार्टी१५२
नेपाल राष्ट्रिय जनकल्याण पार्टी ९६
स्वतन्त्र१२३,६१९१.२
जम्मा१०,७३९,०७८१००३३५१०,३०६,१२०१००२४०२६६०१
वैध मतहरू१०,७३९,०७८९६.३४१०,३०६,१२०९४.८५
अवैध/रिक्त मतहरू४०७,४६२३.६६५६०,०११5.15
जम्मा मत११,१४६,५४०१००१०,८६६,१३११००
दर्ता भएका मतदाता/मतदान१७,६११,८३२६३.२९१७,६११,८३२६१.७
स्रोत: निर्वाचन आयोग नेपाल समाचारपत्र, कान्तिपुर दैनिक, कान्तिपुर अनलाइन

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Nepal decides to hold crucial election on April 10" वेब्याक मेसिन अभिलेखिकरण १६ मार्च २००८ मिति, Associated Press (The Hindu), 11 January 2008.
  2. "Nepal sets new date for elections", BBC News, 11 January 2008.
  3. "17.5 mln voters eligible for Nepali CA polls" Xinhua News Agency (People's Daily Online), 28 March 2007.
  4. Charles Haviland, "Electoral thunderbolt for Nepal", बीबीसी, 15 April 2008।
  5. CA dissolved; PM proposes fresh election for Nov 22 वेब्याक मेसिन अभिलेखिकरण ३ अप्रिल २०१५ मिति 28 May 2012

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]
{{bottomLinkPreText}} {{bottomLinkText}}
संविधान सभा निर्वाचन, २०६४
Listen to this article

This browser is not supported by Wikiwand :(
Wikiwand requires a browser with modern capabilities in order to provide you with the best reading experience.
Please download and use one of the following browsers:

This article was just edited, click to reload
This article has been deleted on Wikipedia (Why?)

Back to homepage

Please click Add in the dialog above
Please click Allow in the top-left corner,
then click Install Now in the dialog
Please click Open in the download dialog,
then click Install
Please click the "Downloads" icon in the Safari toolbar, open the first download in the list,
then click Install
{{::$root.activation.text}}

Install Wikiwand

Install on Chrome Install on Firefox
Don't forget to rate us

Tell your friends about Wikiwand!

Gmail Facebook Twitter Link

Enjoying Wikiwand?

Tell your friends and spread the love:
Share on Gmail Share on Facebook Share on Twitter Share on Buffer

Our magic isn't perfect

You can help our automatic cover photo selection by reporting an unsuitable photo.

This photo is visually disturbing This photo is not a good choice

Thank you for helping!


Your input will affect cover photo selection, along with input from other users.

X

Get ready for Wikiwand 2.0 🎉! the new version arrives on September 1st! Don't want to wait?