लामिछाने
लामिछाने नेपाल र भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बी विशेषतया नेपालीहरूको थर हो। दैलेख जिल्लाको पश्चिम लामिछानी गाउँबाट उद्गम भएका लामिछानेहरू मगर, क्षेत्री, थापा, गुरुङ र बाहुन सम्प्रादयमा पर्दछन् । लामिछानेको थर गोत्रावली गर्ग रहेको छ । यस गोत्र अन्तर्गत बास्तोला, गजुरेल,बस्नेत, भट्ट, रिसाल, भट्ट लामिछाने, भुर्तेल, भेट्वाल, लामिछाने थापा, आचार्ज, रोकाहा, चुडाल, जोशी, पालपाली खड्का पनि पर्दछन् , यी थर भएका सबै सहगोत्री हुन् ।ढाँचा:हिन्दू धर्म सूचना मंजूषा
पूर्वज
[सम्पादन गर्नुहोस्]संख्या
[सम्पादन गर्नुहोस्]लामिछानेले मान्ने विशेष पर्वहरू
[सम्पादन गर्नुहोस्]उल्लेखनीय लामिछानेहरू
[सम्पादन गर्नुहोस्]- शङ्कर लामिछाने
- रबि लामिछाने
- महाप्रसाद लामिछाने
- हरिस्चरण लामिछाने
- रोमन लामिछाने
- ईश्वरप्रसाद लामिछाने
- श्रीकृष्ण लामिछाने (सन्त ज्ञानदिलदास)
- भाष्कर लामिछाने
- मार्केण्डेय लामिछाने
- दुल्लव लामिछाने
- सरीता लामिछाने
- सन्दिप लामिछाने
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]साभार सूर्य पञ्चाङ्ग तथा पृष्ठ गोत्र थर गोत्रावली *नोट: यस्मा विवरणको अभावले कतिपय थर/गोत्रको समावेस गरिएको छैन तपाई संग यस्को जानकारी भए संपादन गर्न सक्नू हुन्छ । | |
अंगिरस | • जोशी सिलाई • सेढाई |
अगस्ति | • ढुंगेल
|
अत्रि | |
आत्रेय | • दुलाल • पौडेल • पानि पोखरेल • कालिकोटे खड्का • सदाशंकर • सिग्देल • थापा (पुवार ख़ुलाल बगाले ) • अर्ज्याल • गोलेल • दुवाडी
|
उपमन्यु | |
कश्यप | |
कौडिन्य | |
कौशिक | • रेग्मी • गौडेल • खपतरी,खँड्का • खपतरी विष्ट • खपतरी बुढाथोकी • खपतरी बस्नेत • खँडका • खपती खँड्का • विडारी • रिमाल • रसाईली • लाम्छाने • ढुंगाना • धिताल • फुँयाल • तिवारी • माझी • रायमाझी • दशौलिया • पाठक • लुँइटेल • पुडासैनी • बाँनिया • रघुवंशी • भँडारी • बस्ताकोटी • गौली
|
गर्ग | |
गौतम | |
घृतकौशिक | |
पराशर | |
धनञ्जय | |
शाण्डिल्य | |
भारद्वाज | • चौलागाई
• सुवेदी • थपलिया • वैदवार क्षेत्री • पन्थी • सिलुवाल • उपाध्याय • वाग्ले • वुर्लाकोटी • सिजापति विष्ट • लोहनी • लुवागुन • पन्त • मजगैयाँ • थामी अधिकारी • दुधपोखरेल • शिवाकोटी • देवकोटा • खड्का • महाराजिखड्का • कणेल • श्रीपालीबस्नेत • कुलेटा पाण्डे • लटौला जोशी • सिटौला • बोहोरा • महाराजजी थापा • खाँड • निरौला • जमरकट्टेल • काराखेती • रजौरिया • चिमौरिया • संग्रौला • खनी • गेलाल
|
माण्डव्य | |
मौदगल्य | |
वत्स | |
वशिष्ठ | |
विश्वामित्र | |
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]Text is available under the CC BY-SA 4.0 license; additional terms may apply.
Images, videos and audio are available under their respective licenses.