पन्थी
पन्थी नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बीहरूको थर हो। पूर्वज भारतको बनारसबाट आएको भनी ठानिएको पन्थी थर हिन्दू ब्राह्मणको थर हो। भारद्वाज गोत्रिय पन्थी थरीको बसोबास नेपालमा विशेष गरी गुल्मी, अर्घाखाँची, पाल्पा अनि कपिलवस्तु जिल्लामा रहेको पाइन्छ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]Text is available under the CC BY-SA 4.0 license; additional terms may apply.
Images, videos and audio are available under their respective licenses.