For faster navigation, this Iframe is preloading the Wikiwand page for महाबु गाउँपालिका.

महाबु गाउँपालिका

महाबु
महाबु is located in नेपाल
महाबु
महाबु
निर्देशाङ्क: २८°५७′N ८१°४२′E / २८.९५°N ८१.७°E / 28.95; 81.7निर्देशाङ्कहरू: २८°५७′N ८१°४२′E / २८.९५°N ८१.७°E / 28.95; 81.7
देश नेपाल
प्रदेश कर्णाली
जिल्लादैलेख
वडाहरूको सङ्ख्या
स्थापना२०७३ साल फागुन २७ गते (१० मार्च २०१७)
सरकार
 • प्रकारगाउँपालिका
 • अध्यक्षजंग बहादुर शाही (नेकपा)
 • उपाध्यक्षप्रेम कुमारी बुढा (नेकपा)
क्षेत्रफल
 • जम्मा११०.८० किमी (४२.७८ वर्ग माइल)
जनसङ्ख्या
 (२०६८)
 • जम्मा१९,२७७
 • घनत्व१७०/किमी (४५०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
कार्यालयरानिवन
वेबसाइटofficial website

महाबु अथवा महावु नेपालको एक गाउँपालिका हो । यो गाउँपालिका कर्णाली प्रदेशको दैलेख जिल्लामा अवस्थित छ । (नेपाली: महाबु).[]

महाबु गाउँपालिकाकको जम्मा क्षेत्रफल ११०.८० वर्ग किलोमिटर (४२.७८ वर्ग माइल) रहेको छ भने २०६८ सालको राष्ट्रिय जनगणना अनुसार यस गाउँपालिको जम्मा जनसङ्ख्या १९,२७७ रहेको छ । यो गाउँपालिकालाई जम्मा ६ वडामा विभाजन गरिको छ ।[] सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय ले ७४४ वटा स्थानीय तहहरू बनाउने क्रममा नेपाल सरकारले २०७३ साल फागुन २७ गते अथवा १० मार्च २०१७ का दिन साविकका गाविसहरू कासीकांध, रानीवन, बाँसी, बडाखोला र केही भाग खडीगैरालाई मिलाएर यो गाउँपालिका घोषणा गरेको हो । साविकको रानीवन गाविसको कार्यालयमा यस गाउँपालिकाको कार्यालय राखिएको छ । [][]

सन्दर्भ सामाग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तहहरूको विवरण" [स्थानिय तहरूको विवरण], www.mofald.gov.np/en (नेपालीमा), सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, अन्तिम पहुँच १७ जुलाई २०१८ 
  2. "District Corrected Last for RAJAPATRA" [राजापत्रको लागि जिल्ला कोर्टेड], www.mofald.gov.np (अंग्रेजीमा), अन्तिम पहुँच १७ जुलाई २०१८ 
  3. "New local level structure comes into effect from today" [आजबाट नयाँ स्थानिय तहहरू सञ्चालनमा आए], www.thehimalayantimes.com (अंग्रेजीमा) (द हिमालय टाइम्स), १० मार्च २०१७, अन्तिम पहुँच १७ जुलाई २०१८ 
  4. "New local level units come into existence" [नयाँ स्थानीय तहहरू सञ्चालनमा], www.kathmandupost.ekantipur.com (अंग्रेजीमा), ११ मार्च २०१७, अन्तिम पहुँच १८ जुलाई २०१८ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]


{{bottomLinkPreText}} {{bottomLinkText}}
महाबु गाउँपालिका
Listen to this article

This browser is not supported by Wikiwand :(
Wikiwand requires a browser with modern capabilities in order to provide you with the best reading experience.
Please download and use one of the following browsers:

This article was just edited, click to reload
This article has been deleted on Wikipedia (Why?)

Back to homepage

Please click Add in the dialog above
Please click Allow in the top-left corner,
then click Install Now in the dialog
Please click Open in the download dialog,
then click Install
Please click the "Downloads" icon in the Safari toolbar, open the first download in the list,
then click Install
{{::$root.activation.text}}

Install Wikiwand

Install on Chrome Install on Firefox
Don't forget to rate us

Tell your friends about Wikiwand!

Gmail Facebook Twitter Link

Enjoying Wikiwand?

Tell your friends and spread the love:
Share on Gmail Share on Facebook Share on Twitter Share on Buffer

Our magic isn't perfect

You can help our automatic cover photo selection by reporting an unsuitable photo.

This photo is visually disturbing This photo is not a good choice

Thank you for helping!


Your input will affect cover photo selection, along with input from other users.

X

Get ready for Wikiwand 2.0 🎉! the new version arrives on September 1st! Don't want to wait?