For faster navigation, this Iframe is preloading the Wikiwand page for डुङ्गेश्वर गाउँपालिका.

डुङ्गेश्वर गाउँपालिका

डुङ्गेश्वर
डुङ्गेश्वरमा रहेको दैलेखको रमणिय स्थल चुप्रा बजार
डुङ्गेश्वरमा रहेको दैलेखको रमणिय स्थल चुप्रा बजार
डुङ्गेश्वर is located in नेपाल
डुङ्गेश्वर
डुङ्गेश्वर
नेपालको नक्शामा डुङ्गेश्वर
निर्देशाङ्क: २८°४४′२४″उ॰ ८१°४१′२४″पू॰ / २८.७४०००°N ८१.६९०००°E / 28.74000; 81.69000निर्देशाङ्कहरू: २८°४४′२४″उ॰ ८१°४१′२४″पू॰ / २८.७४०००°N ८१.६९०००°E / 28.74000; 81.69000
देश नेपाल
प्रदेशकर्णाली
जिल्लादैलेख
वार्डहरूको सङ्ख्या
घोषणा मिति२०७३ फाल्गुण २७ गते (१० मार्च २०१७
सरकार
स्थानिय तह
 • प्रकारगाउँ पालिका
 • अध्यक्षनगेन्द्र बहादुर मल्ल (ने•का•)
 • उपाध्यक्षसिता ज्ञावली (ने•का•)
क्षेत्रफल
 • जम्मा१०५.१९ किमी (४०.६१ वर्ग माइल)
जनसङ्ख्या
 (२०६८)
 • जम्मा१५८८३
 • घनत्व१५०/किमी (३९०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
कार्यालयडाँडा पराजुल
वेबसाइटdungeshwormun.gov.np

डुङ्गेश्वर (अङ्ग्रेजी: Dungeshwar) नेपालको एक गाउँपालिका हो । यो गाउँपालिका कर्णाली प्रदेशको दैलेख जिल्लामा अवस्थित छ । []

यस गाउँपालिकाको जम्मा क्षेत्रफल १०५.१९ वर्ग किलोमिटर (४०.६१ वर्ग माइल) रहेको छ भने २०६८ सालको जनगणना अनुसार यहाँको जनसङ्ख्या १५,८८३ रहेको छ । यो गाउँपालिकालाई जम्मा ६ वटा वडामा विभाजन गरिएको छ । []

२०७३ फागुन २७ गते (१० मार्च २०१७ का दिन नेपाल सरकारको सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा यस गाउँपालिकालाई घोषणा गरेको थियो । [][] साविकका गाविसहरू डाँडा पराजुल, अवल पराजुल, बेलपाटालाकुरीलाई जोडेर यो नयाँ गाउँपालिका बनाइएको हो । साविकको डाँडा पराजुल गाविसको कार्यालयलाई गाउँपालिकाको कार्यालय राखिएको छ । []

सन्दर्भ सामाग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तहहरूको विवरण" [स्थानिय तहहरूको विवरण], www.mofald.gov.np/en (नेपालीमा), स्थानिय विकास मन्त्रालय, अन्तिम पहुँच १७ जुलाई २०१८ 
  2. २.० २.१ "District Corrected Last for RAJAPATRA", www.mofald.gov.np, अन्तिम पहुँच १७ जुलाई २०१८ 
  3. "New local level structure comes into effect from today", www.thehimalayantimes.com (हिमालय टाइम्स), १० मार्च २०१७, अन्तिम पहुँच १७ जुलाई २०१८ 
  4. "New local level units come into existence", www.kathmandupost.ekantipur.com, ११ मार्च २०१७, अन्तिम पहुँच १८ जुलाई २०१८ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]


{{bottomLinkPreText}} {{bottomLinkText}}
डुङ्गेश्वर गाउँपालिका
Listen to this article

This browser is not supported by Wikiwand :(
Wikiwand requires a browser with modern capabilities in order to provide you with the best reading experience.
Please download and use one of the following browsers:

This article was just edited, click to reload
This article has been deleted on Wikipedia (Why?)

Back to homepage

Please click Add in the dialog above
Please click Allow in the top-left corner,
then click Install Now in the dialog
Please click Open in the download dialog,
then click Install
Please click the "Downloads" icon in the Safari toolbar, open the first download in the list,
then click Install
{{::$root.activation.text}}

Install Wikiwand

Install on Chrome Install on Firefox
Don't forget to rate us

Tell your friends about Wikiwand!

Gmail Facebook Twitter Link

Enjoying Wikiwand?

Tell your friends and spread the love:
Share on Gmail Share on Facebook Share on Twitter Share on Buffer

Our magic isn't perfect

You can help our automatic cover photo selection by reporting an unsuitable photo.

This photo is visually disturbing This photo is not a good choice

Thank you for helping!


Your input will affect cover photo selection, along with input from other users.

X

Get ready for Wikiwand 2.0 🎉! the new version arrives on September 1st! Don't want to wait?