For faster navigation, this Iframe is preloading the Wikiwand page for भारतका राज्य तथा केन्द्र शासित प्रदेशहरू.

भारतका राज्य तथा केन्द्र शासित प्रदेशहरू

भारतका राज्य तथा केन्द्र शासित प्रदेशहरू
श्रेणीसंघीय राज्यहरू
अवस्थितिभारत गणतन्त्र
Created byभारतीय संविधान
स्थापित२६ जनवरी १९५०
सङ्ख्या२८ राज्यहरू
८ केन्द्र शासित प्रदेशहरू ( सन् २०२४) मा
जनसङ्ख्याराज्यहरू: सिक्किम – ६१०,५७७ (न्यूनतम)
उत्तर प्रदेश – १९९,८१२,३४१ (उच्चतम)
केन्द्र शासित प्रदेशहरू: लक्षद्वीप – ६४,४७३ (न्यूनतम)
दिल्ली – १६,७८७,९४१(उच्चतम)
क्षेत्रफलराज्यहरू: गोवा – ३,७०२ किमी (१,४२९ वर्ग माइल) (न्यूनतम)
राजस्थान – ३,४२,२६९ किमी (१,३२,१५१ वर्ग माइल) (उच्चतम)
केन्द्र शासित प्रदेशहरू: लक्षद्वीप – ३२ किमी (१२ वर्ग माइल) (न्यूनतम)
लद्दाख – ५९,१४६ किमी (२२,८३६ वर्ग माइल) (उच्चतम)
सरकारभारत सरकार
राज्य सरकारहरू
उप प्रशासनविभागहरू
जिल्लाहरू
तहसीलहरू

भारत राज्यहरूको एक सङ्घ हो।[] यसमा अट्ठाइस राज्य र आठ केन्द्र शासित प्रदेश छन्। यि राज्य र केन्द्र शासित प्रदेश पुनः जिल्लाहरू तथा अन्य क्षेत्रहरूमा बाँडिएका छन्।[].

भारतका राज्य र केन्द्र-शासित प्रदेश

[सम्पादन गर्नुहोस्]
राज्य वा केन्द्र-शासित प्रदेशका नाम आइएसओ वाहन अक्षर राजधानी सबै भन्दा ठुला शहर गठन जनसङ्ख्या (२०११)[] क्षेत्रफल
(किमी2)
भाषा[] अतिरिक्त
राजभाषा[]
अण्डमान निकोबार द्वीप समूह केन्द्र-शासित प्रदेश IN-AN AN पोर्ट ब्लेयर १ नवम्बर १९५६ ३,८०,५८१ ८,२४९ हिन्दी, अङ्ग्रेजी
अरुणाचल प्रदेश राज्य IN-AR AR ईटानगर २० फरवरी १९८७ १३,८३,७२७ ८३,७४३ अङ्ग्रेजी
आसाम राज्य IN-AS AS दिसपुर गुवाहाटी २६ जनवरी १९५० ३,१२,०५,५७६ ७८,५५० असमिया
आन्ध्र प्रदेश राज्य IN-AP AP हैदराबाद (कानुनी)
अमरावती (वास्तव)[][]
विशाखपट्नम १ अक्टूबर १९५३ ४,९३,८६,७९९ १,६०,२०५ तेलुगू
उत्तर प्रदेश राज्य IN-UP UP लखनऊ कानपुर २६ जनवरी १९५० १९,९८,१२,३४१ २,४३,२८६ हिन्दी उर्दू
उत्तराखण्ड राज्य IN-UT UK देहरादुन ९ नवम्बर २००० १,००,८६,२९२ ५३,८८३ हिन्दी संस्कृत[]
ओडिशा राज्य IN-OR OD भुवनेश्वर २६ जनवरी १९५० ४,१९,७४,२१८ १,५५,८२० ओडिया
कर्नाटक राज्य IN-KA KA बेङ्गलोर १ नवम्बर १९५६ ६,१०,९५,२९७ १,९१,७९१ कन्नड़
केरल राज्य IN-KL KL तिरुवनन्तपुरम १ नवम्बर १९५६ ३,३४,०६,०६१ ३८,८६३ मलयालम
गुजरात राज्य IN-GJ GJ गाँधीनगर अहमदाबाद १ मे १९६० ६,०४,३९,६९२ १,९६,०२४ गुजराती
गोवा राज्य IN-GA GA पणजी वास्को द गामा ३० मे १९८७ १४,५८,५४५ ३,७०२ कोंकणी मराठी
चण्डीगढ केन्द्र-शासित प्रदेश IN-CH CH चण्डीगढ[] १ नवम्बर १९६६ १०,५५,४५० ११४ अङ्ग्रेजी
छत्तीसगढ राज्य IN-CT CG नयाँ रायपुर रायपुर १ नवम्बर २००० २,५५,४५,१९८ १,३५,१९४ हिन्दी
जम्मू कश्मीर राज्य IN-JK JK श्रीनगर (ग्रीष्मकालीन)
जम्मू (शीतकालीन)
श्रीनगर २६ जनवरी १९५० १,२५,४१,३०२ २,२२,२३६ उर्दू
झारखण्ड राज्य IN-JH JH राँची जमशेदपुर १५ नवम्बर २००० ३,२९,८८,१३४ ७४,६७७ हिन्दी बङ्गाली, हो, खडिया, खोरठा, कुरमाली, कुडुख, मुन्डारी, नागपुरी, नेपाली, ओडिया, पन्चपरगनिया, सन्थाली, उर्दू[]
तमिलनाडु राज्य IN-TN TN चेन्नई २६ जनवरी १९५० ७,२१,४७,०३० १,३०,०५८ तमिल अङ्ग्रेजी
तेलङ्गाना राज्य IN-TG TS हैदराबाद २ जून २०१४ ३,५१,९३,९७८[] १,१४,८४०[] तेलुगू, उर्दू[]
त्रिपुरा राज्य IN-TR TR अगरतला २१ जनवरी १९७२ ३६,७३,९१७ १०,४९२ बङ्गाली, ककबरक, अङ्ग्रेजी
दमन र दीव केन्द्र-शासित प्रदेश IN-DD DD दमन ३० मे १९८७ २,४३,२४७ ११२ कोंकणी, गुजराती, हिन्दी, अङ्ग्रेजी[]
दादरा र नगर हवेली केन्द्र-शासित प्रदेश IN-DN DN सिलवास ११ अगस्त १९६१ ३,४३,७०९ ४९१ हिन्दी, गुजराती मराठी
नागाल्यान्ड राज्य IN-NL NL कोहिमा दीमापुर १ दिसम्बर १९६३ १९,७८,५०२ १६,५८९ अङ्ग्रेजी
पन्जाब राज्य IN-PB PB चण्डीगढ लुधियाना १ नवम्बर १९६६ २,७७,४३,३३८ ५०,३६२ पन्जाबी
पश्चिम बङ्गाल राज्य IN-WB WB कोलकाता २६ जनवरी १९५० ९,१२,७६,११५ ८८,७५२ बङ्गाली[] हिन्दी, उर्दू, सन्थाली, ओडिया, पन्जाबी
पुदुच्चेरी केन्द्र-शासित प्रदेश IN-PY PY पुदुच्चेरी १ नवम्बर १९५६ १२,४७,९५३ ४९२ तमिल, अङ्ग्रेजी मलयालम, तेलुगू
बिहार राज्य IN-BR BR पटना २६ जनवरी १९५० १०,४०,९९,४९२ ९९,२०० हिन्दी उर्दू
मणिपुर राज्य IN-MN MN इम्फाल २१ जनवरी १९७२ २८,५५,७९४ २२,३४७ मणिपुरी अङ्ग्रेजी
मध्य प्रदेश राज्य IN-MP MP भोपाल इन्दौर १ नवम्बर १९५६ ७,२६,२६,८०९ ३,०८,२५२ हिन्दी
महाराष्ट्र राज्य IN-MH MH मुम्बई १ मे १९६० ११,२३,७४,३३३ ३,०७,७१३ मराठी
मिजोरम राज्य IN-MZ MZ आइजोल २० फ़रवरी १९८७ 10,97,206 21,081 अङ्ग्रेजी, हिन्दी, मिजो
मेघालय राज्य IN-ML ML शिलोङ २१ जनवरी १९७२ 29,66,889 22,720 अङ्ग्रेजी खासी[]
राजस्थान राज्य IN-RJ RJ जयपुर १ नवम्बर १९५६ 6,85,48,437 3,42,269 हिन्दी अङ्ग्रेजी
राष्ट्रिय राजधानी क्षेत्र दिल्ली केन्द्र-शासित प्रदेश IN-DL DL नयाँ दिल्ली दिल्ली[] १ नवम्बर १९६६ 1,67,87,941 1,490 हिन्दी पन्जाबी, उर्दू[१०]
लक्षद्वीप केन्द्र-शासित प्रदेश IN-LD LD कवरत्ती १ नवम्बर १९५६ 64,473 32 अङ्ग्रेजी हिन्दी
सिक्किम राज्य IN-SK SK गान्तोक १६ मे १९७६ 6,10,577 7,096 अङ्ग्रेजी भूटिया, गुरूङ, लेपचा, लिम्बू, मगर, मुखिया, नेपाली भाषा, राई, शेर्पा, तामाङ
हरियाणा राज्य IN-HR HR चण्डीगढ फरीदाबाद १ नवम्बर १९६६ 2,53,51,462 44,212 हिन्दी पन्जाबी[११][१२]
हिमाञ्चल प्रदेश राज्य IN-HP HP शिमला २५ जनवरी १९७१ 68,64,602 55,673 हिन्दी अङ्ग्रेजी

१९५६ भन्दा पूर्व

[सम्पादन गर्नुहोस्]

ढाँचा:भारतका प्रभाग भारतको इतिहासमा भारतीय उपमहाद्वीपमा विभिन्न जातीय समूहरूले शासन गरे र यसलाई अलग-अलग प्रशासन-सम्बन्धी भागहरूमा विभाजित गरे। आधुनिक भारतको वर्तमान प्रशासनिक प्रभाग नयाँ घटनाक्रम हौन्, बेलायती औपनिवेशिक कालको समयमा विकसित भए। ब्रिटिस भारतमा, वर्तमान भारत, पाकिस्तान बङ्गलादेश, साथै अफ़्गानिस्तान प्रान्त र यसमा जोडिएका संरक्षित प्रान्त, पछि गएर उपनिवेश बने, बर्मा (म्यान्मार) आदि, सबै राज्य समाहित थिए। यस अवधिमा, भारतका क्षेत्रहरूमा या तो बेलायतीहरूको शासन थियो या उनमा स्थानीय राजाहरूको नियन्त्रण थियो। १९४७ मा स्वतन्त्रता पछि यि विभागहरूलाई संरक्षित गरियो र पन्जाब तथा बङ्गालका राज्यहरूलाई भारत र पाकिस्तानमा विभाजित गरियो। नयाँ राष्ट्रका लागि पहिलो चुनौती थियो राजसी राज्यको सङ्घहरूमा विलय।

स्वतन्त्रता पछि भारतमा अस्थिरता आयो। कैयों प्रान्त औपनिवेशिकरणका उद्देश्यले बेलायतीहरू द्वारा बनाइए, तर इनमा भारतीय नागरिकहरूको या राजसी राज्यहरूको कुनै इच्छा देखिएन। १९५६ मा जातीय तनावले संसदको ढोका ढकढकायो र राज्य पुनर्गठन ऐनको आधारमा देशलाई जातीय र भाषाई आधारमा पुनर्निर्माण गर्नाको लागि अधिनियम ल्याइयो।

१९५६ भन्दा पछि

[सम्पादन गर्नुहोस्]

भारतमा जुन प्रकार पूर्वमा फ्रान्सेली र पोर्चुगाली उपनिवेशहरूलाई गणराज्यमा गरिएको थियो, त्यस्तै १९६२ मा पाण्डिचेरी, दादरा, नगर हवेली, गोआ, दमन र दियूलाई सङ्घ राज्य बनाइयो।

१९५६ पछि कैयौँ नए राज्य र सङ्घ राज्यहरू बनाइए। बम्बई पुनर्गठन ऐन द्वारा १ मे, १९६० मा भाषाको आधारमा बम्बई राज्यलाई गुजरातमहाराष्ट्रको रूपमा छुट्ट्याइयो। १९६६ को पन्जाब पुनर्गठन ऐनले भाषा र धार्मिक पैमानामा पन्जाब (भारत)लाई हरियाणाका नयाँ हिन्दु बाहुल्य र हिन्दी भाषी राज्यहरूमा बाँडियो तथा पन्जाबका उत्तरी जिल्लाहरूलाई हिमाचल प्रदेशमा स्थानन्तरण गरियो भने एउटा जिल्लालाई चण्डीगढको नाम दिईयो। जुन पन्जाब र हरियाणाको साझा राजधानी हो। नागाल्यान्ड १९६२ मा, मेघालयहिमाचल प्रदेश १९७१ मा, त्रिपुरामणिपुर १९७२ मा राज्य बनाइए। १९७२ मा अरुणाचल प्रदेशलाई एक केन्द्र शासित प्रदेश बनाइयो। सिक्किम राज्य १९७५ मा एक राज्यका रूपमा भारतीय सङ्घमा सम्मिलित भयो। १९८६मा मिजोरम र १९८७ मा गोआ तथा अरुणाचल प्रदेश राज्य बने। गोआका उत्तरी भाग दमन र दीयु एक अलग सङ्घ राज्य बने। २००० मा तीन नयँ राज्य बनाइए। पूर्वी मध्य प्रदेशबाट छत्तीसगढ (१ नवम्बर, २०००) मा र उत्तराञ्चल (९ नवंबर, २०००) बनाइए जसलाई अब उत्तराखण्ड भनिन्छ। उत्तर प्रदेशका पहाडी क्षेत्रहरूका कारण झारखण्ड (१५ नवंबर २०००) मा बिहार का दक्षिणी जिल्लाहरूबाट अलग बनाइयो। दुई केन्द्र शासित प्रदेशहरू दिल्ली र पाण्डिचेरी (अहिले पुदुचेरी भनिन्छ) लाई विधानसभा सदस्यहरूको अधिकार दिईयो र अब यि साना राज्यहरूका रूपमा गनिन्छन्।

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]
  1. १.० १.१ "States and union territories" (HTML), अन्तिम पहुँच २००७-०९-०७ 
  2. "List of states with Population, Sex Ratio and Literacy Census 2011" 
  3. ३.० ३.१ "Report of the Commissioner for linguistic minorities: 50th report (July 2012 to June 2013)" (PDF), Commissioner for Linguistic Minorities, Ministry of Minority Affairs, Government of India, अन्तिम पहुँच १२ जुलाई २०१७  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०७-०८ मिति
  4. http://www.gulte.com/news/56377/After-2200-Years-Amaravati-Gets-Back-Power
  5. http://www.ap.gov.in/ वेब्याक मेसिन अभिलेखिकरण २०१७-०८-०३ मिति
  6. "Sanskrit: Reviving the language in today’s India – Livemint" 
  7. http://meghalayatimes.info/index.php/front-page/10142-jharkhand-assembly-accords-second-language-status-to-11-languages
  8. ८.० ८.१ "Telangana State Profile" (PDF), Telangana government portal, पृ: ३४, अन्तिम पहुँच ११ जुन २०१४ 
  9. "Urdu Gets First Language Status" 
  10. "Official Language Act 2000", Government of Delhi, २ जुलाई २००३, अन्तिम पहुँच १७ जुलाई २०१५ 
  11. "Haryana grants second language status to Punjabi", Hindustan Times, २८ जनवरी २०१०।  वेब्याक मेसिन अभिलेखिकरण ३ सेप्टेम्बर २०१५ मिति
  12. "Punjabi gets second language status in Haryana", Zee news, २८ जनवरी २०१०। 

विदेश सम्बन्ध

[सम्पादन गर्नुहोस्]

ढाँचा:Geography of India
उद्दरण त्रुटी: <ref> tags exist for a group named "lower-alpha", but no corresponding <references group="lower-alpha"/> tag was found

{{bottomLinkPreText}} {{bottomLinkText}}
भारतका राज्य तथा केन्द्र शासित प्रदेशहरू
Listen to this article

This browser is not supported by Wikiwand :(
Wikiwand requires a browser with modern capabilities in order to provide you with the best reading experience.
Please download and use one of the following browsers:

This article was just edited, click to reload
This article has been deleted on Wikipedia (Why?)

Back to homepage

Please click Add in the dialog above
Please click Allow in the top-left corner,
then click Install Now in the dialog
Please click Open in the download dialog,
then click Install
Please click the "Downloads" icon in the Safari toolbar, open the first download in the list,
then click Install
{{::$root.activation.text}}

Install Wikiwand

Install on Chrome Install on Firefox
Don't forget to rate us

Tell your friends about Wikiwand!

Gmail Facebook Twitter Link

Enjoying Wikiwand?

Tell your friends and spread the love:
Share on Gmail Share on Facebook Share on Twitter Share on Buffer

Our magic isn't perfect

You can help our automatic cover photo selection by reporting an unsuitable photo.

This photo is visually disturbing This photo is not a good choice

Thank you for helping!


Your input will affect cover photo selection, along with input from other users.

X

Get ready for Wikiwand 2.0 🎉! the new version arrives on September 1st! Don't want to wait?