For faster navigation, this Iframe is preloading the Wikiwand page for प्रयोगकर्ता वार्ता:Komal Prasad Pokharel.

प्रयोगकर्ता वार्ता:Komal Prasad Pokharel

नमस्ते
नमस्ते
सम्पादन सहायताका लागि यो भिडियो हेर्नुहोस्

नमस्ते!
Komal Prasad Pokharelजी
समस्त विकिपीडिया समुदायको तर्फबाट तपाईंलाई नेपाली विकिपीडियामा हार्दिक स्वागत छ। विकिपीडिया एउटा खुला विश्वकोष हो जसमा विभिन्न विषयका जानकारीहरू संग्रहित हुन्छन्।

  • अहिले सम्म नेपाली विकिपीडियामा ३१,३३५ लेखहरू छन्। यसलाई बढाउन तपाईं हामी सबैको योगदानको आवश्यकता रहेको छ।

आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।

  • विकिपीडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। तपाईं पनि यहाँ नयाँ लेख लेख्न अथवा भएका लेखमा थप्न सक्नुहुन्छ, तर विकिपीडियामा तपाईंको कुनै पनि विज्ञापन वा आत्मकथा स्वीकृत हुँदैन।
  • सबै भन्दा पहिला दुईवटा लेख प्राय सोधिने प्रश्नहरूविकिपीडिया:स्वशिक्षा पढ्नुहोस् अथवा यो भिडियो हेर्नुहोस्
  • आफ्नो परिचय दिनको लागि तपाईंको प्रयोगकर्ता पृष्ठ बनाउनुहोला। (परिचय दिइरहनु आवश्यक नै भने छैन)
  • विकिपीडियामा नयाँ लेख लेख्न तथा भएका लेख हरू सम्पादन गर्न यहाँलाई केही अप्ठ्यारो परे अथवा विकिको विषयमा केही प्रश्न, सुझाव, गुनासो आदि भएमा चौतारी अथवा प्रश्नहरू पृष्ठ सम्पादन गरेर आफ्नो प्रश्न, सुझाव आदि राख्नु होला।
  • विकिपीडिया सम्बन्धी सामान्य जानकारीहरूका लागि परिचय पृष्ठ हेर्नुहोस्।
  • कुनै सहयोग चाहिएमा सहायता पृष्ठ हेर्नुहोस्।
  • प्रयोगको लागि प्रयोगस्थल पृष्ठ हेर्नुहोस्।
स्वागत
विकिपीडिया:नेपाली दूतावास
प्रयोगस्थल
चौतारी
सहायता
  • हामीलाई विश्वास छ तपाईंले एउटा विकिपीडियन बनेर यहाँका लेखहरू सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला। यसले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्टको लिङ्क र मिति लेखिदिन्छ। मलाई केही कुरा सोध्नु परेमा मेरो नाम पछि लेखिएको (वार्ता)मा थिचेर प्रश्न लेख्नु होला।
  • यदि तपाईँलाई विकिपीडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा ((helpme)) राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
  • अन्य समस्याको लागि प्रवन्धकहरूसँग सम्पर्क गर्नुहोला।

धन्यवाद!

-DULAL (कुरा गर्ने) १५:४१, २९ सेप्टेम्बर २०१३ (युटिसी(UTC))


कालक्रमिक तथा सैद्धान्तिक विशेषता लेख बारे

[सम्पादन गर्नुहोस्]

कोमल जी, योगी नरहरीनाथको बारेमा लेख्दा एउटै पृष्ठमा थप्दै जानु पर्ने हुन्छ । यसरी एकै जनाको लेख फरक-फरक ठाउँमा बनाउँदा त्यति प्रभावकारी नहुन सक्छ । यो सबै एकै पृष्ठमा थप्दै जानुहोला । नबुझेका कुरामा तपाईंलाई सहयोग गर्न हामी सदैब तत्पर छौं । -DULAL (कुरा गर्ने) ०१:५३, २५ नोभेम्बर २०१३ (युटिसी(UTC))

क्रिसमसको शुभकामना!

[सम्पादन गर्नुहोस्]

केही सुझाबहरू

[सम्पादन गर्नुहोस्]

कोमल जी,

  • [यस]लेखको नाम परिवर्तन गरेर भानुभक्तीय रामायण र रामचरितमानसको तुलनात्मक अध्ययन राख्नुहोला । (अगाडि विकिपिडिया लेखेपछि त्यो आयोजना पृष्ठको रूपमा रहने हुनाले)
  • लेख लेख्दा भावनात्मकभन्दा विश्वकोषको भाषा प्रयोग गर्नुहोला ।
  • यहाँ दिशानिर्देशको प्रारूप तयार भएको छ यसलाई ध्यानमा राखेर लेख सृजना गर्नुहोला ।

तपाईं जस्तो अग्रज शिक्षकको सहभागिताले नेपाली भाषा फष्टाउने आशा छ । -DULAL (कुरा गर्ने) ०३:३९, २८ डिसेम्बर २०१३ (युटिसी(UTC))

Barnstar recognizing the hardwork of User:Komal Prasad Pokharel

[सम्पादन गर्नुहोस्]
मिहिनेती बार्नस्टार अलङ्कार अनवरत मिहिनेत अलङ्कार
नेपाली विकिपीडियामा अनेकौं लेखहरुमा अनवरत रुपमा मिहिनेतका साथ योगदान प्रदान गर्नुभएको हुनाले सो मिहिनेतको कदर स्वरुप तपाईंको पृष्ठमा यो अलङ्कार प्रदान गरिएको छ। -- आर॰पी॰ जोशी कुरा गर्नुहोस् योगदान ०४:०५, ७ जनवरी २०१४ (युटिसी(UTC))



हटाइने लेखहरूको बारेमा

[सम्पादन गर्नुहोस्]

Komal Prasad Pokharel जी, सुधार नभए एक महिनापछि हटाइने लेखहरूको बारेमा चौतारीमा छलफल भैरहेको छ । चौतारीमा आफ्नो धारणा राख्नुहोला । -DULAL (कुरा गर्ने) ०७:४९, २० जनवरी २०१४ (युटिसी(UTC))

तपाईंको प्रयास प्रशंसनीय छ

[सम्पादन गर्नुहोस्]

कोमल जी, मैले तपाईंको लेख हेरि रहेको छु। तपाईंको योगदान प्रशंसनीय छ । यसैगरी नै हामी अघि बढ्ने हो । केही सुझाब भए म तपाईंको वार्तालाप पृष्ठमा लेख्ने छु । धन्यबाद । -DULAL (कुरा गर्ने) ०८:२०, २१ जनवरी २०१४ (युटिसी(UTC))

हटाइने लेखहरूको बारेमा

[सम्पादन गर्नुहोस्]

Komal Prasad Pokharel जी, नेपाली विकिपिडियामा भारतको झण्डा‎ जस्ता गैर नेपाली भाषामा लेखिएका धेरै लेखहरू छन् । यिनलाई सुधार गर्नु भन्दा अर्को लेख बनाउन उचित देखेर मैले हटाउने अभियान सुरु गर्न सबैको समर्थन खोजेको छु । त्यसैले सुधार नभए एक महिनापछि हटाइने लेखहरूको बारेमा चौतारीमा छलफल भैरहेको छ । चौतारीमा आफ्नो धारणा राख्नुहोला । --DULAL (कुरा गर्ने) ०२:५३, २३ जनवरी २०१४ (युटिसी(UTC))

विकिपीडिया:भानुभक्तीय रामायण र रामचरितमानसको तुलनात्मक अध्ययन

[सम्पादन गर्नुहोस्]

कोमलजी तपाईको यो लेख पत्रपत्रिका छाप्दा राम्रो हुन्छ तर विकिमा यसरि लेखिदैन। रामायण शीर्षकमा लेखनुहोस वा रामचरित शीर्षकमा।यस्ता लामा शीर्षकका लेखहरु मेटाइन्छ दुख व्यर्थ जान्छ।भवानी गौतम (कुरा गर्ने) ०३:०७, २५ जनवरी २०१४ (युटिसी(UTC))


निर्णयका लागि मतदान

[सम्पादन गर्नुहोस्]

सुधार नभए एक महिनापछि हटाइने लेखहरूसम्बन्धी मेरो प्रस्तावमा खुलेर वा घुमाएर केही मित्रहरूले विरोध गर्नुभएको पाइयो त्यसैले आजका मितिबाट १५ दिन भित्र यो प्रस्तावको पक्ष वा विपक्षमा चौतारीमा मतदान गर्नुहुन सम्पुर्ण नेपाली भाषामा योगदान गर्नुहुने मित्रहरूलाई आग्रह गर्दछु । -DULAL (कुरा गर्ने) ०३:०५, १ फेब्रुअरी २०१४ (युटिसी(UTC))

कृपया मलाई समर्थन गरिदिनुहोला

[सम्पादन गर्नुहोस्]

आदरणीय विकिपीडियन/विकिमीडियन मित्र, नेपाली विकिपीडियामा मैंले सिसप अधिकारका लागि आवेदन गरेकी छु। कृपया यहाँ समर्थन गरिदिनुहुन अनुरोध गर्दछु। --सृजना (कुरा गर्ने) ०३:३८, ८ फेब्रुअरी २०१४ (युटिसी(UTC))

जानकारी सार्न आग्रह

[सम्पादन गर्नुहोस्]

कोमल जी, तपाँईले हालै निर्माण गर्नु भएको पृष्ठ पहिला नै बनिसकेको यहाँ र र्शिषकको हिज्जे पनि गलत भएकाले चाँडै मेटाइने हुनाले पृष्ठको जानकारी तुरुन्त यस पृष्ठमा सार्न गर्न आग्रह गर्न चाहान्छु ।-Nabin K. Sapkota (कुरा गर्ने) १०:१९, २८ अप्रिल २०१४ (युटिसी(UTC))

Komal Prasad Pokharel जी नेपाली विकिपिडियामा तपाईँको सक्रिय योगदानको लागि धेरै धन्यवाद ,नेपाली भाषाका नेपाली विक्सनरीनेपाली विकिबुक्समा पनि योगदान दिनुहुन निम्तो दिन चाहन्छु । --सरोज(Saroj) (कुरा गर्ने) २०:०८, १४ जुन २०१४ (युटिसी(UTC))

टैग हटाउनु होला

[सम्पादन गर्नुहोस्]

पोखरेलजी बालागुरु षडानन्द नामको लेखको सिरानमा राखिएको ((wikify)) टैग हटाउनुहोला साथै यसमा सम्बन्धीत लिंकहरू र बाह्य लिंकहरू जोड्ने गर्नुहोला। -- आर॰पी॰ जोशी कुरा गर्ने  योगदान हेर्ने  इमेल पठाउने

१३:१७, २५ जुन २०१४ (युटिसी(UTC))

कोमलजी तपाइँले लेखेको अक्षरमा आ लेखेकोमा अा , को लेखेकोमा काे, लाई लेखेकोमा लार्इ देखिन्छ कृपया सुधार गर्ने कोशिस गर्नुहोला । -- आर॰पी॰ जोशी कुरा गर्ने  योगदान हेर्ने  इमेल पठाउने

०७:०६, १५ सेप्टेम्बर २०१४ (युटिसी(UTC))

विकि टुलबार

[सम्पादन गर्नुहोस्]

कोमलजी तपाइँले कुन विकि टुलबार देखिन्न भन्नु भएको हो स्पष्ट भएन । तपाइँ मेरो अभिरूचीहरू भन्ने लिंकमा क्लिक गरेर लुकेका टुलबारहरू सक्रिय पार्न सक्नु हुनेछ । एक पटक मेरो अभिरूचीहरू हेर्नुहोला । -- आर॰पी॰ जोशी कुरा गर्ने  योगदान हेर्ने  इमेल पठाउने

१२:१७, २२ सेप्टेम्बर २०१४ (युटिसी(UTC))

आदरणीय Komal Prasad Pokharelज्यू, समस्त नेपालीहरुको महान चाड विजया दशमी, दिपावली तथा छठको अवसर पारेर विगतका वर्षहरूमा जस्तै विकिमिडिया समुदाय नेपालले आयोजना गरेको विकिथन प्रतियोगीता (संग्रहः२०१४) मा यहाँको सक्रिय सहभागीताका लागि हार्दिक निमन्त्रण गर्दछौं , थप जानकारीको लागि यहाँ हेर्नुहोला। सरोज(Saroj) (कुरा गर्ने) ०५:५७, १ अक्टोबर २०१४ (युटिसी(UTC))

दशैँको मंगलमय शुभकामना ब्यक्त गर्दछु ।

[सम्पादन गर्नुहोस्]

जाेशीजी नमस्कार ।

Edit Toolbar अहिले सक्रिय भएकाे कुरा जानकारी गराउँदै विजया दशमी २०७१ काे शुभ उपलक्ष्यमा यहाँ र यहाँका परिवारजनप्रति हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।

केही कवितात्मक शुभकामना-

दशैंको अाशीर्वचन

द्रोणाचार्य सुपुत्रझैं अमर बन्नू नामले विश्वमा ।

श्रीसम्पत्ति अथाह होस् दशरथै जस्तो हुनू लोकमा ।

शत्रु ध्वस्त बनून् सदा जगतमा श्री रामका तेजले,

ऐश्वर्यादि नहूषझैं, पवनझैं चल्नू सदा बेगले ।।

गान्धारी सुतझैं तथा अझ बढी सम्मानधारी हुनू,

बन्नू भीष्म समान वीर, बलमा श्रीकृष्ण-भ्राता हुनू ।

बोलीमा त युधिष्ठिर प्रकृतिको त्यो सत्यको धारण

गर्दै विज्ञ हुनू सदा विदुर कीर्ति प्राप्त नारायण ।।

दशैंको नयाँ अाशीर्वचन

साै वर्षैतक अायु होस् धरणिमा सत्पुत्र पाल्ने भए,

ठुलो श्रेय अनाथ-नाथ हुनु हो, सत्कर्म यस्तै गरे ।

अाफू मित्र बनेर शत्रु क्षय गर्ने कार्य मान्नू ठुलो,

नेता मात्र बनेर हुन्न कहिल्यै गर्नू सबैको भलो ।

हाम्रा सांसद नित्य छन् अगतिमा तिम्रो गति बृद्धि होस्,

जाति प्रेम सदैव गर्नु तर जात प्रेम त्याग्नू परोस् ।

भ्रष्टाभार पिपासुझैं धन कुनै अासै नगर्ने हुनू,

राम्रो काम गरी गरीव जनको प्यारो भलो बन्दिनू ।

(काेमलप्रसाद पाेखरेल ०८:३६, ३ अक्टोबर २०१४ (युटिसी(UTC)))

केमल सर नमस्कार । नेपाली विकिपीडियामा यहाँको योगदान अतुलनीय छ । तपाईंले निर्माण गर्ने प्रतेक पृष्ठहरुमा सन्दर्भ सामाग्री र श्रेणीहरू नराखेको देखिएकोले तपाइँले बनाउने नंया पृष्ठ राख्नुहोला

सन्दर्भ सामाग्री

[सम्पादन गर्नुहोस्]

कोमल सर नमस्कार । नेपाली विकिपीडियामा यहाको भुमिका उल्लेखनीय रहेको छ । कोमल सर तपाइले निर्माण गर्ने पृष्टहरुमा सन्दर्भ सामाग्री नराखेकोले अब नंया पृष्ठ बनाउदा सन्दर्भ सामाग्री ,श्रेणी र सानो लेख भए ठुटो राख्नुहोला ।धन्यवाद । रमेश सिंह बोहरा (✉✉) १३:४२, ६ अक्टोबर २०१४ (युटिसी(UTC))

लग इन नगरिकन गरेको सम्पादन

[सम्पादन गर्नुहोस्]

कोमलप्रसाद ज्यू, विकिमा लग इन नगरी योगदान गर्दा त्यसको लग तपाईंको आइपी ठेगानाको नाममा बस्दछ। त्यसलाई आफ्नो प्रयोगकर्ता नाममा ल्याउन मिल्दैन। यद्यपि लग इन गरेर थप सम्पादन गर्न सकिन्छ। कृपया वार्तापृष्ठमा लेख्दा वा चौतारीमा हुने छलफलमा सहभागी हुँदा आफ्नो भनाई राखिसकेपछि अन्त्यमा ४ बक्र अर्थात् ~~‍~~ लेखेर हस्ताक्षर गर्नुहोला। यो लेखेपछि त्यसैले आफ्नो प्रयोगकर्ता नाम, मिति र समय आफैं राखिदिन्छ। धन्यवाद।--Ganesh Paudel (कुरा गर्ने) ०७:३४, ८ अक्टोबर २०१४ (युटिसी(UTC))

योगदानको लागि धन्यवाद !

[सम्पादन गर्नुहोस्]

Komal Prasad Pokharelजी , विगत ३० दिनहरुमा ४८७ सम्पादनहरु गर्नु भएर नेपाली विकिपिडियालाई उत्कृष्ठता तर्फ उन्मुख गराउनु भएकोमा सम्पूर्ण विकिपिडिया परिवारको तर्फबाट धन्यवाद टक्र्याउन चाहन्छु, तपाईँको निरन्तर सक्रियताको अपेक्षा राख्दछौँ । -- सरोज(Saroj) (कुरा गर्ने) १७:५२, १८ अक्टोबर २०१४ (युटिसी(UTC))

योगदानको लागि धन्यवाद !

[सम्पादन गर्नुहोस्]

Komal Prasad Pokharelजी , विसं २०७१ कार्तिक महिनामा ७४२ सम्पादनहरू गर्नु भएर नेपाली विकिपिडियालाई उत्कृष्ठता तर्फ उन्मुख गराउनु भएकोमा सम्पूर्ण विकिपिडिया परिवारको तर्फबाट धन्यवाद टक्र्याउन चाहन्छु, तपाईँको निरन्तर सक्रियताको अपेक्षा राख्दछौँ ।--सरोज(Saroj) (कुरा गर्ने) ०७:२०, १७ नोभेम्बर २०१४ (युटिसी(UTC))

समर्थनको लागि अनुरोध

[सम्पादन गर्नुहोस्]

कोमल सर नमस्कार ! मलाइ यहाँ समर्थनको लागि अनुरोध गर्दछु ।रमेश सिंह बोहरा (✉✉) ०७:१४, २६ नोभेम्बर २०१४ (युटिसी(UTC))

You have new messages
You have new messages
नमस्कार, Komal Prasad Pokharel ज्यू . तपाँईको लागी यहाँ Nirmal Dulalको वार्ता पृष्ठमा एक सन्देश छ।
तपाँई यो सुचनालाई कुनै पनि बेला मेटाउन सक्नु हुने छ, यसको लागी वार्ता सम्पादनमा गएर ((Talkback)) अथवा ((Tb)) मेटाउनु होला।

ढाँचा:दुर्गापुर स्रोतकेन्द्रका विद्यालयहरू

[सम्पादन गर्नुहोस्]

पोखरेलजी तपाइँले बनाएको पृष्ठ दुर्गापुर स्रोतकेन्द्रका विद्यालयहरू लाई मैले ढाँचामा परिवर्तन गर्नुका साथै केही सुधार गरेको छु । अब तपाइँ यो सामाग्रीलाई ढाँचाको रुपमा प्रयोग गर्नुहोला । -- आर॰पी॰ जोशी कुरा गर्ने  योगदान हेर्ने  इमेल पठाउने

०१:०९, २७ नोभेम्बर २०१४ (युटिसी(UTC))

विकिथन-३ सम्बन्धमा

[सम्पादन गर्नुहोस्]

आर्दणीय Komal Prasad Pokharel ज्यू, नेपाली विकिपीडियाको स्तर अभिवृद्धि गर्ने मुल उद्देश्यका साथ आयोजना गरिएको विकिथन प्रतियोगिताको तेस्रो संस्करण विकिथन-३ मा यहाँको उल्लेखनीय सहभागिताको लागि हार्दिक आभार व्यक्त गर्दै विकिथन-३ प्रतियोगिताको नतिजा प्रकाशन सम्बन्धी जानकारी गराउन चाहन्छौं ।-Nabin K. Sapkota (कुरा गर्ने) १५:१९, २८ नोभेम्बर २०१४ (युटिसी(UTC))

क्रिसमसको शुभकामना

[सम्पादन गर्नुहोस्]

मकर संक्रांति

[सम्पादन गर्नुहोस्]

समर्थनको लागि अनुरोध

[सम्पादन गर्नुहोस्]

Komal Prasad Pokharel सर मलाई अन्य प्रयोगकर्ता अधिकार प्रदान गर्नको लागि हजुरको समर्थनको ठुलो आवश्यकत भएकोले,हजुरले यहाँ[१] गइ समर्थन जनाउनु हुन्छ भन्ने पूर्ण आशा छ। हजुरको जो मर्जी।--बेनुपराज पौडेल (कुरा गर्ने) ०७:०३, १७ फेब्रुअरी २०१५ (युटिसी(UTC))


समर्थनको लागि अनुरोध

[सम्पादन गर्नुहोस्]

आदरणीय Komal Prasad Pokharelज्यु, नमस्कार ! मलाई यहाँ समर्थन गरिदिनुहुन अनुरोध गर्दछु ।आशा छ समर्थन पाउने छु । Nawaraj Ghimireकुरा गर्ने ००:२२, २१ फेब्रुअरी २०१५ (युटिसी(UTC))

समर्थनको लागि अनुरोध

[सम्पादन गर्नुहोस्]

आदरणीय Komal Prasad Pokharelज्यु, नमस्कार ! मलाई यहाँ समर्थन गरिदिनुहुन अनुरोध गर्दछु । आशा छ समर्थन पाउने छु । म यो अधिकार पाएपछि विकिपीडियामा निरन्तर योगदानका साथै आफ्नु जिम्मेवारी राम्ररी निवाउने छु।-बेनुपराज पौडेल (म सँग कुरा गर्नुहोस) ०७:२०, २२ फेब्रुअरी २०१५ (युटिसी(UTC))

समर्थन गर्न अनुरोध

[सम्पादन गर्नुहोस्]

आदरणीय कमल सर नमस्कार म बेनुपराज पौडेल विकिपिडीयाको एक सक्रिय प्रयोगकर्ता हु र नया लेख लेखन कार्यमा विशेष रुची राख्दछु हुनत मेरो सम्पादन संख्या अरुभन्दा कम नै छ तर मैले कम समयमा नै धेरै सम्पादन गरेको र भविष्यमा पनि निरन्तर सम्पादन गरि राख्ने छु केहि दिन पहिले मैले खाता निर्माताको लागि निवेदन दिएर समर्थन पाए पनि यो अधिकार विकिपीडियामा उपलब्ध न भएकोले पाउन सकिन । म खेलकुद इतिहास भूगोल धर्म शास्त्रको बारेमा लेख लेखन रुचाउछु । विकिपीडियामा लेख लेखन ज्ञानको स्रोत हो र यसमा लेख लेखेर मलाई धेरै कुरो जानकारी भएको छ । हजुरहरूले विरोध गर्नु हुन्छ भने पनि मलाई कुनै आपत्ति छैन मत मात्र निस्वार्थ भावमा नेपाली विकिपीडियामा सम्पादन गर्दैछु र गरिरहने छु। प्रबन्धक पदको आवश्यकताको लागि नया नया नीतिहरु बनिदैछन तर अहिले चलिरहेको नीति अनुसार म यो अधिकारको योग्य छु । मेरो बारेमा सम्पूर्ण जानकारी यहाँ हेर्न सक्नु हुन्छ। आशा छ मलाई निरास गर्नु हुने छैन। यहाँ गएर समर्थन गर्नु होला। बेनुपराज पौडेल (म सँग कुरा गर्नुहोस) १५:०६, ६ मार्च २०१५ (युटिसी(UTC))

धन्यवाद ज्ञापन

[सम्पादन गर्नुहोस्]

सराेजकुमार ढकालज्युुु नमस्कार । स्वतः गस्ती गर्नेहरूकाे सदस्यमा राख्नुभएकाेमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु । काेमलप्रसाद पाेखरेल ०९:००, १६ मार्च २०१५ (युटिसी(UTC))

योगदानको लागि धन्यवाद !

[सम्पादन गर्नुहोस्]

Komal Prasad Pokharelजी , सन् २०१५ मार्च महिनामा ८५ सम्पादनहरू गर्नु भएर नेपाली विकिपिडियालाई उत्कृष्ठता तर्फ उन्मुख गराउनु भएकोमा सम्पूर्ण विकिपिडिया परिवारको तर्फबाट धन्यवाद टक्र्याउन चाहन्छु, तपाईँको निरन्तर सक्रियताको अपेक्षा राख्दछौँ ।--सरोज(Saroj) (कुरा गर्ने) १५:२५, २५ मार्च २०१५ (युटिसी(UTC))

@Komal Prasad Pokharel: विकिपिडिया नीति सम्बन्धी छलफलहरू भइरहेको हुँदा विकिपीडिया:चौतारी_(नीति)मा गएर प्रवन्धक अधिकारको लागि नीति विषयमा आफ्नो राय राख्नुहोला ।—सरोज(Saroj) (कुरा गर्ने) ०७:१३, २८ मार्च २०१५ (युटिसी(UTC))

विकिपिडिया नेपाल परियोजना प्रतियोगिता सुरू भयो !

[सम्पादन गर्नुहोस्]

प्रिय @Komal Prasad Pokharel:ज्यु, नयाँ वर्ष २०७२ को शुभकामना, आजैको पावन दिन देखि विकिपिडिया नेपाल परियोजना सुरू भएको छ । यस प्रतियोगिता समुहगत भएकोले , आफ्नो समुह बनाउनुहोस् र लेख निर्माण , सुधार गर्न सुरू गर्नुहोस । तपाईँको समुहको काम अनुसार प्रगति विवरण बनाइने छ र श्रेष्ठ योगदान दिने समुहले पुरस्कार र कदर पत्र जित्ने छ ।
लेख निर्माण र सुधार गर्दा विकिपिडिया नेपाल परियोजनामा भएका सुचीलाई प्राथमिकता दिनुहोला र नियमहरू पनि पढ्नुहोला। तपाईँलाई नयाँ वर्ष र विकिपिडिया नेपाल परियोजना प्रतियोगिताको लागि अग्रिम शुभकामना ।
विकिपिडिया नेपाल परियोजना ,आयोजक समुह

विकिपिडियाको यो महिना !

[सम्पादन गर्नुहोस्]

@Komal Prasad Pokharelज्यू, नेपाली विकिपिडिया समुदायको तर्फबाट केही जानकारीहरू पस्कनको लागि यस सन्देश तपाईँको वार्तालापमा छोड्दैछौँ:

  1. डेटाथन प्रतियोगिता आफ्नो गौरबमय सफलताको साथ अब १ हप्ताको लागि चल्दैछ र एप्रिल ३० मा सकिँदैछ , एप्रिल १ मा सुरू भएको यस प्रतियोगिताले हामी आफैँलाई र धेरैलाई छक्क बनाएको छ ।
  2. वैशाख १ गते देखि विकिपिडिया नेपाल परियोजना सुरू भएको छ र हाल सम्म ५३ भन्दा बढि लेखहरू निर्माण र सुधार भइसकेका छन्
  3. गुणस्तर विकास कार्यक्रम सुरू भएको छ ।
  4. मे १ २०१५ देखि विकी लभ्स अर्थ २०१५ सुरू हुँदैछ नेपाली विकिमिडिया समुदायले यस कार्यक्रम दोस्रो पटक गर्न लागेको हो ।
  1. माथि उल्लेखित कार्यक्रममा सहभागी हुनुहोस्
  2. चौतारीमा आफ्ना धारणाहरू र समस्याहरू राख्नुहोस ।
  3. चौतारी_(नीति)मा भइरहेका छलफलहरूमा मतदान गर्नुहोस ।
  4. चौतारी_(प्राविधिक)मा भइरहेका छलफलहरूमा मतदान गर्नुहोस ।
  5. चौतारी_(प्रप्ताव)मा भइरहेका छलफलहरूमा मतदान गर्नुहोस ।
  6. चौतारी (विविध)मा भइरहेका छलफलहरूमा मतदान गर्नुहोस ।
  7. अन्य प्रयोगकर्ता अधिकारहरुको लागि निवेदन मा भइरहेका छलफलहरूमा मतदान गर्नुहोस । —सरोज(Saroj) (कुरा गर्ने) ०७:२४, २४ अप्रिल २०१५ (युटिसी(UTC))

What does this notice mean? I'm an American editor and I don't understand Nepali.

Thanks WhisperToMe (कुरा गर्ने) ०१:५०, १२ मे २०१५ (युटिसी(UTC))

हेर्नु सर यो हलो र तपाईले लेख्नु भएको ।-देवराज पौडेल-वार्ता-ईमेल १३:३९, १६ मे २०१५ (युटिसी(UTC))

नेपाल विशिष्टता बार्नस्टार

[सम्पादन गर्नुहोस्]
नेपाल विशिष्टता बार्नस्टार
नेपाली विकिपीडियामा तपाइँको लामो समयदेखि अनवरत योगदानको कदर स्वरूप तपाईँलाई यो बार्नस्टार प्रदान गर्न पाउँदा म हर्षित छु । -रमेश सिंह बोहरा इमेल पठाउने(✉✉) ०६:३६, २६ मे २०१५ (युटिसी(UTC))

तपाइको लागि एक बार्नस्टार!

[सम्पादन गर्नुहोस्]
सामान्य बार्नस्टार
नेपाली विकिपीडियामा निरन्तर योगदानको कदर स्वरूप यो अलङ्कार प्रदान गर्दैछु । बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:४७, ९ जुन २०१५ (युटिसी(UTC))

योगदानको लागि धन्यवाद !

[सम्पादन गर्नुहोस्]

Komal Prasad Pokharelजी , सन् २०१५ मे महिनामा २५७ सम्पादनहरू गर्नु भएर नेपाली विकिपिडियालाई उत्कृष्ठता तर्फ उन्मुख गराउनु भएकोमा सम्पूर्ण विकिपिडिया परिवारको तर्फबाट धन्यवाद टक्र्याउन चाहन्छु, तपाईँको निरन्तर सक्रियताको अपेक्षा राख्दछौँ ।--सरोज(Saroj) (कुरा गर्ने) १०:१५, १२ जुन २०१५ (युटिसी(UTC))

विकिपीडिया सम्पादन गर्दा उपर्युक्त स्रोत तथा सन्दर्भ सामग्री र विकि लिंक्सहरु प्रयोग गर्दा लेखहरु सान्दर्भिक तथा उपयुक्त हुनेथिए कि?- पिताम्बर भट्टराई(कुरागर्ने)(योगदान) ०९:०९, १७ जुन २०१५ (युटिसी(UTC))


गौरा पर्वको हार्दिक शुभकामना ब्यक्त गर्दछु ।

[सम्पादन गर्नुहोस्]

विकिथन-४को निम्तो !

[सम्पादन गर्नुहोस्]

प्रिय Komal Prasad Pokharel ज्यू,

समपूर्ण नेपाली विकिपिडियनहरूको तर्फबाट नमस्ते !

आज (२०७२ असोजको १४ गते)बाट नेपाली विकिपिडियामा विकिथन प्रतिश्पर्धा सुरू हुँदै छ । यसका उदेश्य निम्न अनुसार छन् :

  1. नेपाली विकिपीडियाको स्तर अभिवृद्धि गर्नु
  2. नेपाली विकिपीडियाको नेपालीभाषी माझ रहेको पहुँचलाई बढाउनु
  3. नेपाली चाडलाई मदिरा र जुवातासमा भन्दा ज्ञान अभिवृद्धिको कार्यमा बिताउन प्रेरित गर्नु
  4. विज्ञान प्रविधिको यस युगमा विकिपीडियालाई नयाँ ज्ञान र पठनपाठनको स्रोत बनाउनको लागि सामाजिक सोचको विकास
  5. ज्ञान अभिबृद्धिको कार्यलाई हर्षोल्लास या मनोरञ्जनात्मक तरिकाले सम्पन्न गराउनु

विकिथन बारे थप जानकारीको लागि यहाँ हेर्नुहोला --सरोज(Saroj) (कुरा गर्ने) ०५:०३, १ अक्टोबर २०१५ (युटिसी(UTC))

शुभ विजया दशमी २०७२ को पावन अवसरमा तपाईलाई पनि शुभकामना। धन्यबाद!

प्रमुख लेख आवेदन

[सम्पादन गर्नुहोस्]

आदरणिय सम्पादक साथीहरू,

डिसेम्बर को प्रमुख लेखको लागी आवेदक Tulsi Bhagat बाट नालापानीको युद्ध लेख प्रमुख लेखको आवेदन प्राप्त भई प्रमुख लेख समन्वय समिति बाट सो लेख प्रमुख लेखका मापदण्ड अनुसार भए नभएको पूनरावलोकन गरि मतदातको लागी सिफारिस भएकोले, विकिपीडिया:प्रमुख लेख/आवेदनहरू/नालापानीको युद्ध मा आफ्नो मत प्रदान गरि निर्णयमा सहयोग गरि दिनु हुन अनुरोध गर्दछौं ।

प्रमुख लेख समन्वय समिति को तर्फबाट - तुल्सी भगत (वार्तालाप) १८:०२, १६ नोभेम्बर २०१५ (युटिसी(UTC))

कपिलदेव पाेखरेल पृष्ठ चाँडै मेटाउनु पर्नेमा मनोनित

[सम्पादन गर्नुहोस्]

कपिलदेव पाेखरेल पृष्ठमा चाँडै मेटाउनु पर्ने ट्याग राखिएको छ । यसलाई मेटाउनको लागि दिइएको कारण छ:

अर्थहीन नाम अथवा सम्पूर्णतया अर्थहीन सामग्री भएको पृष्ठ

Under the criteria for speedy deletion, articles that do not meet basic Wikipedia criteria may be deleted at any time.

यदी तपाईलाईउल्लेखित कारणले यो पृष्ठ मेटाउनु उपयुक्त हुन्न भन्ने लागेमा, तपाई उक्त पृष्ठमा गएर "आफ्नो विचार राख्न यहाँ थिनुहोस"मा क्लिक गरी आफ्नो विचार राख्न सक्नु हुन्छ । याद राख्नुहोस्: मेटाउनु पर्ने ट्यागलाई आफै नहटाउनु होला । साथै यो ट्याग राखिए पछि उक्त लेख कुनैपनि बेला मेटिन सक्छ । यदी मेटिएको भएमा उपयुक्त सन्दर्भ तथा कारण सहित मेटाएको उल्ट्याउनको लागि प्रवन्धकहरूलाई अनुरोध गर्नुहोस् । पिताम्बर भट्टराई(कुरा गर्ने) (योगदान)‎ १३:२३, २१ नोभेम्बर २०१५ (युटिसी(UTC))

प्रमुख लेख आवेदन

[सम्पादन गर्नुहोस्]

आदरणिय सम्पादक साथीहरू,

जनवरी २०१६ को प्रमुख लेखको लागी आवेदक बिप्लब आनन्द बाट दीपिका पादुकोण लेख प्रमुख लेखको आवेदन प्राप्त भई प्रमुख लेख समन्वय समिति बाट सो लेख प्रमुख लेखका मापदण्ड अनुसार भए नभएको पूनरावलोकन गरि मतदातको लागी सिफारिस भएकोले, विकिपीडिया:प्रमुख लेख/आवेदनहरू/दीपिका पादुकोण मा आफ्नो मत प्रदान गरि निर्णयमा सहयोग गरि दिनु हुन अनुरोध गर्दछौं ।

अनुरोधकर्ता

प्रमुख लेख समन्वय समिति को तर्फबाट - बिप्लब आनन्द

Komal Prasad Pokharelज्यु, मलाई यहाँ गएर प्रबन्धक अधिकारको लागि समर्थन गरी दिनको लागि अनुरोध गर्द छु । धन्यवाद ! --तुल्सी भगत (वार्तालाप) ०५:३०, ५ जनवरी २०१६ (युटिसी(UTC))

बोट अधिकार हटाउने सम्बन्धमा (दोस्रो पटक नामाङ्कन)

[सम्पादन गर्नुहोस्]

नमस्ते विकी मित्रहरू! तुल्सी ज्यूद्वारा पहिलो पटकको बोट अधिकार हटाउने नामाङ्कनमा केही बोटहरूको अधिकार हटाइएको अवश्य हो तर अझै पनि केही निष्क्रिय बोटहरूको अधिकार नेपाली विकिपीडियामा जीवितै रहेकोले म सम्पूर्ण नेपाली विकी सम्पादनकर्ताहरूलाई यस पटकको नामाङ्कनमा सक्रियतासाथ सहभागिता जनाइदिन र निष्क्रिय रहेका बोट प्रयोगकर्ताहरूलाई आफ्नो बोटलाई सुचारू गर्न अनुरोध गर्दै आफ्नो पक्ष राख्न यहाँ अनुरोध गर्दछु ।

अनुरोधकर्ता

नेपाली विकिपीडिया प्रबन्धक समूहको तर्फबाट - बिप्लब आनन्द (वार्ता)

सार्ने अनुरोध सम्बन्धमा

[सम्पादन गर्नुहोस्]

नमस्ते विकी मित्रहरू,

नेपाली विकिपीडियामा निर्माण गरिएका दुई लेखहरू क्रिष्टियानो रोनाल्डोसाफ च्याम्पियनसिप २०१३ माथि सार्ने अनुरोध प्राप्त भएकोले कृपया आ-आफ्नो मत जाहेर गर्नुहोला । धन्यवाद

अनुरोधकर्ता

नेपाली विकिपीडिया प्रबन्धक समूहको तर्फबाट - बिप्लब आनन्द (वार्ता)

विकी ओमेन एडिटाथन २०१६ मा स्वागत् छ !

[सम्पादन गर्नुहोस्]

प्रिय Komal Prasad Pokharel ज्यू,

समपूर्ण नेपाली विकिपिडियनहरूको तर्फबाट नमस्ते ! आज , नेपाली विकिपीडियामा फेब्रुअरी ८, २०१६ देखि मार्च ८, २०१६ सम्म नारी सम्मानमा सर्मपित विकी ओमेन एडिटाथन २०१६ प्रतियोगिता सुरू भएको छ । यहाँको अमूल्य योगदानको लागि हार्दिक निमन्त्रणा गर्दछौँ, सहभागीताको लागि यहाँ आवेदन फारम भर्नको लागि अनुरोध गर्दछौँ ।

विकी ओमेन एडिटाथन २०१६ समूहरको तर्फबाट सरोज कुमार ढकाल -- MediaWiki message delivery (कुरा गर्ने) ०५:३१, ८ फेब्रुअरी २०१६ (युटिसी(UTC))

तपाईको लागी एउटा सम्मान

[सम्पादन गर्नुहोस्]
निरन्तर गतिशील बार्नस्टार
विकिपीडियाको गुणवत्ता बढाउँदै निरन्तर धेरै समय विकिको समृद्धिमा संलग्न हुनुभएको हुनाले तपाईलाई यो अलंकार प्रदान गर्दछु। Devraj poudel (कुरा गर्ने) १३:०३, २२ मार्च २०१६ (युटिसी(UTC))

मत राख्न अनुरोध

[सम्पादन गर्नुहोस्]

Komal Prasad Pokharelज्यू,

कृपया यस छलफलमा आफ्नो मत जाहेर गर्नुहोला । धन्यवाद !
नेपाली विकिपीडिया प्रबन्धक समूहको तर्फबाट --बिप्लब आनन्द (वार्ता)

महेन्द्ररत्न उच्च माध्यमिक विद्यालय पृष्ठ चाँडै मेटाउनु पर्नेमा मनोनित

[सम्पादन गर्नुहोस्]

महेन्द्ररत्न उच्च माध्यमिक विद्यालय पृष्ठमा चाँडै मेटाउनु पर्ने ट्याग राखिएको छ । यसलाई मेटाउनको लागि दिइएको कारण छ:

अर्थहिन पृष्ठ भएकोले

Under the criteria for speedy deletion, articles that do not meet basic Wikipedia criteria may be deleted at any time.

यदी तपाईलाईउल्लेखित कारणले यो पृष्ठ मेटाउनु उपयुक्त हुन्न भन्ने लागेमा, तपाई उक्त पृष्ठमा गएर "आफ्नो विचार राख्न यहाँ थिनुहोस"मा क्लिक गरी आफ्नो विचार राख्न सक्नु हुन्छ । याद राख्नुहोस्: मेटाउनु पर्ने ट्यागलाई आफै नहटाउनु होला । साथै यो ट्याग राखिए पछि उक्त लेख कुनैपनि बेला मेटिन सक्छ । यदी मेटिएको भएमा उपयुक्त सन्दर्भ तथा कारण सहित मेटाएको उल्ट्याउनको लागि प्रवन्धकहरूलाई अनुरोध गर्नुहोस् । Raaza Upreti BUSY

०६:१७, १३ अगस्त २०१६ (युटिसी(UTC))

प्रमुख लेख आवेदन

[सम्पादन गर्नुहोस्]

आदरणिय सम्पादक साथीहरू,

अक्टोबर २०१६ को प्रमुख लेखको लागी आवेदक बिप्लब आनन्द बाट गङ्गा नदी लेख प्रमुख लेखको आवेदन प्राप्त भई प्रमुख लेख समन्वय समिति बाट सो लेख प्रमुख लेखका मापदण्ड अनुसार भए नभएको पूनरावलोकन गरि मतदातको लागी सिफारिस भएकोले, विकिपीडिया:प्रमुख लेख/आवेदनहरू/गङ्गा २ मा आफ्नो मत प्रदान गरि निर्णयमा सहयोग गरि दिनु हुन अनुरोध गर्दछौं । --बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस)

CheckUser Right for Nirjal stha

[सम्पादन गर्नुहोस्]

नेपाली विकिपिडियामा केही समय यता बर्बरता बढि रहेकोले बर्बरताको रोकथामको लागी नेपाली विकिपिडियामा प्रयोगकर्ता जाँचको आवश्यकता रहेकोले निर्जल श्रेष्ठलाई योग्य उम्मेदवारको रूपमा प्रस्ताव गरिएको छ । कृपया यहाँ आफ्नो अमूल्य मत राखि बर्बरता रोक्नको लागी सहयोग गर्नुहोला ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस)

विकिथन-५ (संग्रहः२०१६) मा स्वागत् छ !

[सम्पादन गर्नुहोस्]
विकिथन-५

समस्त नेपालीहरुको महान चाड विजया दशमी, दिपावली तथा छठको अवसर पारेर विगतका वर्षहरूमा जस्तै विकिमिडिया समुदाय नेपालले २०७३ असोज १५ (घटस्थापना) देखि कार्तिक २१ (छठ) सम्म पाँचौं नेपाली विकिथन कार्यक्रम आयोजना गरेको छ ।कृपया यहाँको सक्रिय सहभागीताका लागि हार्दिक निमन्त्रण गर्दछौं ।

विकिथन-५ आयोजन समितिका सदस्यहरूको तर्फबाट Nabin K. Sapkota (वार्ता)--MediaWiki message delivery (कुरा गर्ने) १३:३८, २ अक्टोबर २०१६ (युटिसी(UTC))

अझ थप जानकारी...

प्रमुख लेख आवेदन

[सम्पादन गर्नुहोस्]

आदरणिय सम्पादक साथीहरू,

नोभेम्बर महिनाको प्रमुख लेखको लागी आवेदक बिप्लब आनन्द बाट भीमसेन थापा लेख प्रमुख लेखको आवेदन प्राप्त भई प्रमुख लेख समन्वय समिति बाट सो लेख प्रमुख लेखका मापदण्ड अनुसार भए नभएको पूनरावलोकन गरि मतदातको लागी सिफारिस भएकोले, विकिपीडिया:प्रमुख लेख/आवेदनहरू/भीमसेन थापा मा आफ्नो मत प्रदान गरि निर्णयमा सहयोग गरि दिनु हुन अनुरोध गर्दछौं ।

प्रमुख लेख समन्वय समिति को तर्फबाट -बिप्लब आनन्द

वार्ताको लागि अनुरोध

[सम्पादन गर्नुहोस्]

नमस्ते, यस नेपाली विकिपिडियाको चौतारीमा प्रस्ताव गरिएको यस छलफलमा भाग लिन अनुरोध गर्दछु । धन्यवाद-- Biplab Anand

विकिपिडिया एसियाली महिना २०१६ मा स्वागत छ !

[सम्पादन गर्नुहोस्]

एसियाली राष्ट्रहरूका विकिपिडिया समुदायहरू बिच समझदारी बढाउने उद्देश्यका साथ २०१६ नोभेम्बर महिना भरी विकिपिडियामा एसियाली राष्ट्रहरूको पृष्ठहरूको सङ्ख्या तथा गुणस्तर सुधार गर्नको लागी विभिन्न विकिपिडिया समुदायहरूमा एकैसाथ सञ्चालन भई रहेको विकिपिडिया एसियाली महिनामा यहाँको उल्लेखनीय सहभागिताको लागी हार्दिक निमन्त्रणा गर्दछौं ।

 
 

आयोजकहरूको तर्फबाट -- nirjal stha

 

समीक्षा सहित मत राख्न अनुरोध

[सम्पादन गर्नुहोस्]

नमस्ते सम्पादक मित्र, कृपया यस महत्वपूर्ण वार्तालापमा आफ्नो मत राख्न अनुरोध गर्दछु ।--बिप्लब आनन्द (वार्ता) १३:१९, २३ फेब्रुअरी २०१७ (युटिसी(UTC))

विकी विमिन एडिटाथन

[सम्पादन गर्नुहोस्]

नमस्ते सम्पादक मित्र,
चौतारीमा गरिएको प्रस्तावमाथि यहाँ छलफल भइरहेको हुँदा यसमा भाग लिनका लागि अनुरोध गर्न चाहन्छु ।--बिप्लब आनन्द १६:१६, ६ मार्च २०१७

नमस्ते सम्पादक मित्रहरू,
कृपया यस प्रस्ताव माथि आफ्नो मत राख्नुहोला ।--बिप्लब आनन्द १५:४५, ११ मार्च २०१७ (युटिसी(UTC))

विकी कार्यशाला-नेपाल

[सम्पादन गर्नुहोस्]

नमस्ते Komal Prasad Pokharel ज्यू,
समुदायको विकासको लागि विकी कार्यशाला-नेपाल प्रस्ताव गरिएको छ । तपाईलाई यस [[वार्तालाप:विकिपिडिया:विकी कार्यशाला-नेपाल|छलफल]]मा भाग लिन अनुरोध गरिन्छ ।--Biplab Anand १४:५३, २१ नोभेम्बर २०१७ (युटिसी(UTC))

डेटाथन २०१७

[सम्पादन गर्नुहोस्]

नमस्ते Komal Prasad Pokharel ज्यू,

डेटाथन २०१७ विकिपिडियाको भातृयोजना विकिडेटालाई लक्षित गरी सञ्चालन गर्न लागिएको एक अनलाइन प्रतियोगिता हो । यस प्रतियोगिताको प्रथम संस्करण सन् २०१५ मा आयोजना गरिएको थियो । यस वर्षको डेटाथन प्रतियोगिताको मुख्य उद्देश्य नेपालको संविधानसभा निर्वाचन २०७० मा विजयी सभासदहरूको विवरणलाई विकिडेटामा सङ्ग्रह गर्नु रहेको छ । यो एक दिने अनलाइन प्रतियोगितामा सहभागिता जनाउन अनुरोध गर्दछौं ।

कार्यक्रमा सहभागी हुन आवेदन फारम पेश गर्नुहोस् ।- प्रतियोगिता आयोजक समूह

अन्तर्राष्ट्रिय मातृभाषा दिवस सम्पादनथन प्रतियोगिता

[सम्पादन गर्नुहोस्]
मातृभाषा सम्पादनथन लोगो

नमस्ते नेपाली विकिपिडियन साथीहरू,
अन्तर्राष्ट्रिय मातृभाषा दिवसको उपलक्ष्यमा नेपाली विकिपिडियामा ३ दिने (२१ फेब्रुअरी देखि २३ फेब्रुअरी सम्मका लागि) सम्पादनथन प्रतियोगिता सञ्चालन गर्नका लागि मैले समुदाय समक्ष चौतारीमा एउटा प्रस्ताव प्रस्तुत गरेको छु । यस प्रतियोगिता अवधिमा विश्वका भाषा, भाषा परिवारसँग सम्बन्धित लेख निर्माण गरिनेछ । कृपया यस प्रस्तावमाथि आ-आफ्नो मत राख्नुहोला । धन्यवाद --Biplab Anand (वार्ता)

मातृभाषा सम्पादनथन प्रतियोगिता

[सम्पादन गर्नुहोस्]

नमस्ते नेपाली विकिपिडियन साथी,
कृपया नेपाली विकिपिडियामा हुन गइरहेको विकिपिडिया:मातृभाषा सम्पादनथन प्रतियोगितामा आफ्नो सहभागिता जनाउनुहोस् । धन्यवाद --आयोजक समितिको तर्फबाट Biplab Anand (वार्ता)

विकी कार्यशाला नेपाल २०१८| समितिको लागि आवेदन आह्वान

[सम्पादन गर्नुहोस्]
विकी कार्यशाला नेपाल २०१८
विकी कार्यशाला नेपाल २०१८

विकी कार्यशाला नेपाल २०१८ सफलतापूर्वक आयोजना गर्नका लागि महत्वपूर्ण समितिहरू बनाइएको जानकारी गराउन चाहन्छौं । समितिमा रही योगदान दिन चाहने इक्षुक सदस्यले यो पृष्ठमा गई समितिको सदस्यताको लागि चाहिने अनुभव र कार्य हेर्न सक्नेछन् । कृपया यो लिङ्क खोली सदस्यताको लागि आवेदन दिनुहोस् । आवदेन फर्म भर्ने अन्तिम दिन २०१८ मार्च ३१ रहेको छ । थप जानकारीको लागि यो पृष्ठ हेर्न अनुरोध गर्दछौं ।-- आयोजन समितिको तर्फबाट बिप्लब आनन्द

छलफलमा सहभागी हुन अनुरोध!

[सम्पादन गर्नुहोस्]

नमस्ते,
नेपाली विकिपिडियाको चौतारीमा निम्नलिखित विषयहरूमा भइरहेको छलफलमा कृपया आफ्नो मत राखिदिनुहुन अनुरोध गर्दछु ।

  1. लेख र लिगेसी सम्बन्धी छलफल
  2. प्रमुख लेख सम्बन्धमा
  3. सम्भावित अनुलिपि पृष्ठहरू (२)
  4. क्याट-अ-लट टुल (ग्याजेट स्क्रिप्ट) असक्षम बनाउने सम्बन्धमा

धन्यवाद--Biplab Anand ०४:०५, ३ जुलाई २०१८ (युटिसी(UTC))

प्रमुख लेख आवेदन समीक्षा

[सम्पादन गर्नुहोस्]

आदरणिय सम्पादक साथीहरू,

मार्च, २०१९ को प्रमुख लेखको लागि आवेदक हिमाल सुबेदी बाट डकडकगो लेख प्रमुख लेखको आवेदन प्राप्त भई प्रमुख लेख समन्वय समिति बाट सो लेख प्रमुख लेखका मापदण्ड अनुसार भए नभएको पूनरावलोकन गरि मतदातको लागि सिफारिस भएकोले, विकिपीडिया:प्रमुख लेख/आवेदनहरू/डकडकगो मा आफ्नो मत प्रदान गरि निर्णयमा सहयोग गरि दिनु हुन अनुरोध गर्दछौं।

प्रमुख लेख समन्वय समिति को तर्फबाट - Biplab Anand (वार्ता) १०:४२, १४ जनवरी २०१९ (युटिसी(UTC))

प्रमुख लेख आवेदन समीक्षा

[सम्पादन गर्नुहोस्]

आदरणिय सम्पादक साथीहरू,

आवेदक हिमाल सुबेदीले निम्नलिखित लेखहरूलाई प्रमुख लेख बन्नको लागि आवेदन गरेको हुनाले प्रमुख लेख समन्वय समिति बाट सो लेखहरू प्रमुख लेखका मापदण्ड अनुसार भए नभएको पूनरावलोकन गरि मतदातको लागि सिफारिस भएकोले, निम्नलिखित लेखहरूमा आफ्नो मत प्रदान गरि निर्णयमा सहयोग गरि दिनु हुन अनुरोध गर्दछौं।

प्रमुख लेख समन्वय समिति को तर्फबाट -Biplab Anand (वार्ता) १०:२९, १६ जनवरी २०१९ (युटिसी(UTC))

अन्तरमोहडा सम्पादक अधिकार प्रदान गर्ने प्रक्रिया

[सम्पादन गर्नुहोस्]

अन्तरमोहडा सम्पादक अधिकार प्रदान गर्ने प्रक्रियाबारे भइरहेको टिप्पणीमा सहभागी हुन् हार्दीक अनुरोध छ । धन्यवाद ! — तुल्सी भगत (योगदान | वार्ता) --MediaWiki message delivery (कुरा गर्ने) ०५:५०, २५ जनवरी २०१९ (युटिसी(UTC))

छिटो निर्णय लिनु पर्ने भएकोले

[सम्पादन गर्नुहोस्]

अप्रेल महिनामा प्रमुख लेख बनाउनको लागि परेका सबै लेखहरू अयोग्य ठहरिएका कारण हामीले आज तिन तारिख सम्म पनि प्रमुख लेख परिवर्तन गर्न सकेनौं । प्रमुख लेख समन्वय समितिका सदस्यका तर्फबाट प्रमुख लेखको लागि परेका आवेदनहरूबाट छानेर एक अर्को लेख मत दानको लागि सिफारिस गरिएको छ । अतः छिटो छलफल गरेर आजै प्रमुख लेख परिवर्तन गर्नु पर्ने भएकाले यहाँ आफ्नो मत राखेर निर्णय लिनु होला भन्ने पूर्ण अनुरोध छ । MediaWiki message delivery (कुरा गर्ने) ०२:४९, ३ अप्रिल २०१९ (युटिसी(UTC))

छिटो निर्णय लिनु पर्ने भएकोले

[सम्पादन गर्नुहोस्]

अप्रेल महिनामा प्रमुख लेख बनाउनको लागि परेका सबै लेखहरू अयोग्य ठहरिएका कारण हामीले आज तिन तारिख सम्म पनि प्रमुख लेख परिवर्तन गर्न सकेनौं । प्रमुख लेख समन्वय समितिका सदस्यका तर्फबाट प्रमुख लेखको लागि परेका आवेदनहरूबाट छानेर एक अर्को लेख मत दानको लागि सिफारिस गरिएको छ । अतः छिटो छलफल गरेर आजै प्रमुख लेख परिवर्तन गर्नु पर्ने भएकाले यहाँ आफ्नो मत राखेर निर्णय लिनु होला भन्ने पूर्ण अनुरोध छ । MediaWiki message delivery (कुरा गर्ने) ०२:५१, ३ अप्रिल २०१९ (युटिसी(UTC))

छलफल: मेटाउनको लागि नामाङ्कन

[सम्पादन गर्नुहोस्]

नमस्ते, मेटाउनको लागि नामाङ्कनबारे भइरहेको छलफलमा सहभागी भई टिप्पणी राखिदिनु हुन् हार्दीक अनुरोध गर्द छु। धन्यवाद! --MediaWiki message delivery (कुरा गर्ने) ०६:२६, २४ अगस्त २०१९ (युटिसी(UTC))

गोपालकुमार बस्नेत शीघ्र मेट्नुपर्नेमा मनोनित

[सम्पादन गर्नुहोस्]

स्रोतहीन र पूर्ण रूपमा नकारात्मक जीवित मानिसहरूको जीवनी बारेका लेखहरू सृजना नगर्नुहोला। विकिपिडियासँग प्रमाणिकरणको नीति छ र हामीले प्रयोग गर्नुपर्ने कुनै पनि नकारात्मक जानकारीको पूर्णरूपमा स्रोत उल्लेख गर्नुपर्छ। नकारात्मक, स्रोतहीन जीवित मानिसहरूको जीवनी विकिपिडियाबाट शीघ्र मेटाइनेछन्। यो पृष्ठ शीघ्र मेट्नुपर्ने मापदण्डको खण्ड सा१० अन्तर्गत मेटाउनको लागि नामाङ्कन गरिएको छ। जीवित मानिसहरूको जीवनी नीतिको उल्लङ्घन गर्ने पृष्ठ र तस्विरको सृजना वा जारी राख्ने प्रयोगकर्ताहरूलाई सम्पादन गर्नबाट निषेध गरिन्छन्।

यदि तपाईँलाई लाग्छ पृष्ठलाई यस कारणले मेटाउनु हुँदैन, तपाईँ नामाङ्कन विरोध गर्न पृष्ठमा गएर आफ्नो विचार राख्नुहोला। यसले तपाईँलाई पृष्ठ किन मेटाउनु हुँदैन वर्णन गर्ने अवसर दिनेछ। यद्यपि, याद रहोस्, एक पटक पृष्ठ शीघ्र मेटाउन अङ्कित भएमा, यो तत्काल मेटाइनेछ। कृपया पृष्ठबाट शीघ्र मेटाउने चिनो आफैंले नहटाउनुहोला, तर विकिपिडियाको नीति तथा दिशानिर्देशहरू अनुरूप जानकारी थप्न नहिचकिचाउनुहोला। ہیمال سُبےدی چلو بات کرتے ہیں १०:५५, ३० अगस्त २०२० (नेपाली समय)

यदि यो तपाईँले सृजना गर्नुभएको पहिलो लेख हो भने, तपाईँ लेखन सहयोग स्वशिक्षा पढ्न सक्नुहुन्छ।

लेख सृजना गर्न मद्दत गर्ने लेख सहायिका पनि तपाईँ प्रयोग गर्न सक्नुहुन्छ।

पृष्ठ अनामिका राई विकिपिडियाबाट शीघ्र मेटाइएको छ। यो शीघ्र मेटाउने मापदण्डको खण्ड ले७ अन्तर्गत गरिएको थियो, किनभने लेख a real person or group of people र लेख किन विश्वकोशमा समावेश गर्नुपर्दछ भन्ने विषयको महत्त्व तथा विश्वसनीयतालाई नदर्साएको। शीघ्र मेटाउन मापदण्ड अन्तर्गत, त्यस्ता लेख कुनै पनि समय मेट्न सकिन्छ। सामान्यतया उल्लेखनीय रूपमा स्वीकार्य विषयबारे कृपया थप पढ्नुहोस्।

कृपया यी चिन्ताहरूलाई सम्बोधन नगरीकन सामग्री पुन: सृजना नगर्नुहोला, तर विकिपिडियाका नीतिहरू तथा दिशानिर्देशहरू अनुरूप जानकारी थप्न नहिचकिचाउनुहोला। यदि तपाईँलाई लाग्छ यो पृष्ठ यस कारणले मेटाइनु हुँदैन, भविष्यका सन्दर्भ वा सुधारको लागि मेटाइएको सामग्री पुन: प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया मेटाउने प्रशासकलाई सम्पर्क गर्नुहोस्निर्मल दुलाल (कुरा गर्नुहोस) १०:३५, २ अगस्ट २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]

पशुपति अंग्रेजी माध्यमिक विद्यालय शीघ्र मेट्नुपर्नेमा मनोनित

[सम्पादन गर्नुहोस्]

यदि यो तपाईँले सृजना गर्नुभएको पहिलो लेख हो भने, तपाईँ लेखन सहयोग स्वशिक्षा पढ्न सक्नुहुन्छ।

लेख सृजना गर्न मद्दत गर्ने लेख सहायिका पनि तपाईँ प्रयोग गर्न सक्नुहुन्छ।

यस पशुपति अंग्रेजी माध्यमिक विद्यालयलाई विकिपिडिया देखि चाँडैनै मेटिने भनेर एउटा चिनो राखिएको छ। यसले शीघ्र मेट्नुपर्ने मापदण्ड अन्तर्गतको सा११, प्रचार गर्नका निमित्त निर्माण गरिएकोआधारभुत रूपमा पुनर्लेखन गरी सपार्न नसकिनेलाई जनाउदछ।

यदि तपाईँलाई लाग्छ पृष्ठलाई यस कारणले मेटाउनु हुँदैन, तपाईँ नामाङ्कन विरोध गर्न पृष्ठमा गएर आफ्नो विचार राख्नुहोला। यसले तपाईँलाई पृष्ठ किन मेटाउनु हुँदैन वर्णन गर्ने अवसर दिनेछ। यद्यपि, याद रहोस्, एक पटक पृष्ठ शीघ्र मेटाउन अङ्कित भएमा, यो तत्काल मेटाइनेछ। कृपया पृष्ठबाट शीघ्र मेटाउने चिनो आफैंले नहटाउनुहोला, तर विकिपिडियाको नीति तथा दिशानिर्देशहरू अनुरूप जानकारी थप्न नहिचकिचाउनुहोला। यदि पृष्ठ मेटिसकिएको, र भविष्यका सन्दर्भ वा सुधारको लागि तपाईँ मेटाइएको सामग्री पुनःप्राप्त गर्न चाहनुहुन्छ भने, कृपया मेटाउने प्रशासकलाई सम्पर्क गर्न सक्नुहुन्छ, वा यदि तपाईँले पहिल्यै त्यसो गरिसक्नुभएमा, एउटा अनुरोध तपाईँ यहाँ राख्न सक्नुहुन्छ। |rfudlink = no )) हिमाल सुबेदी कुरा गर्ने ०९:२७, १३ अगस्ट २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]

अनिरुद्ध तिम्सिनालाई शीघ्र मेटाउने

[सम्पादन गर्नुहोस्]

यदि यो तपाईँले सृजना गर्नुभएको पहिलो लेख हो भने, तपाईँ लेखन सहयोग स्वशिक्षा पढ्न सक्नुहुन्छ।

लेख सृजना गर्न मद्दत गर्ने लेख सहायिका पनि तपाईँ प्रयोग गर्न सक्नुहुन्छ।

पृष्ठ अनिरुद्ध तिम्सिना विकिपिडियाबाट शीघ्र मेटाइएको छ। यो शीघ्र मेटाउने मापदण्डको खण्ड ले७ अन्तर्गत गरिएको थियो, किनभने लेख a real person or group of people र लेख किन विश्वकोशमा समावेश गर्नुपर्दछ भन्ने विषयको महत्त्व तथा विश्वसनीयतालाई नदर्साएको। शीघ्र मेटाउन मापदण्ड अन्तर्गत, त्यस्ता लेख कुनै पनि समय मेट्न सकिन्छ। सामान्यतया उल्लेखनीय रूपमा स्वीकार्य विषयबारे कृपया थप पढ्नुहोस्।

कृपया यी चिन्ताहरूलाई सम्बोधन नगरीकन सामग्री पुन: सृजना नगर्नुहोला, तर विकिपिडियाका नीतिहरू तथा दिशानिर्देशहरू अनुरूप जानकारी थप्न नहिचकिचाउनुहोला। यदि तपाईँलाई लाग्छ यो पृष्ठ यस कारणले मेटाइनु हुँदैन, भविष्यका सन्दर्भ वा सुधारको लागि मेटाइएको सामग्री पुन: प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया मेटाउने प्रशासकलाई सम्पर्क गर्नुहोस्बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १०:०१, २५ अक्टोबर २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]

गङ्गा सुवेदी मेटाउनको लागि नामाङ्कित

[सम्पादन गर्नुहोस्]

यो गङ्गा सुवेदी लेख यस विकिपिडियाको नीति अनुसार समावेश गर्न उपयुक्त भए/नभएको छलफल चलिरहेको छ। लेख उपयुक्त नभएको खण्डमा पृष्ठ मेटाइने छ।

तपाईँ लगायत जो कोहिलाई पनि यस गङ्गा सुवेदी छलफलमा आफ्नो धारणा राख्न स्वागत छ। नामाङ्कन छलफल यस विकिपिडियाको नीति र निर्देशनको अधीनमा रहेर गर्नुपर्नेछ।

तपाईँ यस लेखलाई सुधार सहित सम्पादन गर्न सक्नुहुन्छ। तर, लेखको शीर्षपाठमा रहेको लेख मेटाउने सूचना नहटाउनुहोला। बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) २०:४८, ३१ डिसेम्बर २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]

५०,००० लेख प्रतियोगिता

[सम्पादन गर्नुहोस्]
नमस्ते, Komal Prasad Pokharelज्यू! तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन हार्दिक निमन्त्रणा गरिन्छ
सबैभन्दा पहिले, नेपाली विकिपिडियामा योगदान गर्नुभएकोमा धन्यवाद। तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन आमन्त्रित गरिएको छ, एउटा चुनौतीपूर्ण प्रतिस्पर्धा जसले लगभग १७,८०० लेख सिर्जनाहरू गर्ने लक्ष्य राखेको छ। सबै विषयहरूका लेखहरू स्वागत छन्। यदि इच्छुक हुनुहुन्छ भने यो पृष्ठमा सामेल हुनुहोस् र योगदान गर्न सुरु गर्नुहोस्!

धन्यवाद - MediaWiki message delivery (कुरा गर्नुहोस्) १९:१९, ३ अक्टोबर २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]

Hello, and welcome to Wikipedia. This is a notice that इन्दुप्रभा देवी, a page that you created, has been deleted. This has been done under two or more of the criteria for speedy deletion, by which pages can be deleted at any time, without discussion. As the page met any of these strictly-defined criteria, it was deleted by an administrator. The reasons it has been deleted are:

  • The page appeared to have no meaningful content or history, and the text was unsalvageably incoherent. (See section G1 of the criteria for speedy deletion.) If the page you created was a test, please use the sandbox for any other experiments you would like to do.
  • It appeared to be a test page. (See section G2 of the criteria for speedy deletion.) Please use the sandbox for any other tests you want to do. Take a look at the welcome page if you would like to learn more about contributing to our encyclopedia.
  • It was unambiguous vandalism or an obvious hoax. (See section G3 of the criteria for speedy deletion.) Please do not introduce inappropriate pages to Wikipedia. Doing so is considered to be vandalism and is prohibited. If you would like to experiment, please use the sandbox. Repeated vandalism may result in the loss of editing privileges.
  • It appeared to be a repost of material that was previously deleted following a deletion discussion, such as at articles for deletion. (See section G4 of the criteria for speedy deletion.) If a page has substantially identical content to that of a page deleted after debate, and any changes in the content do not address the reasons for which the material was previously deleted, it may be deleted at any time.
  • It was an "attack page", (See section G10 of the criteria for speedy deletion.)
    Do not create pages that attack, threaten, or disparage their subject or any other entity. Attack pages and files are not tolerated by Wikipedia, and users who create or add such material may be blocked from editing
  • It seemed to be unambiguous advertising which only promoted a company, product, group, service, person, or point of view and would need to have been fundamentally rewritten in order to become encyclopedic. (See section G11 of the criteria for speedy deletion.) Please read the guidelines on spam and Wikipedia:FAQ/Organizations for more information.
  • It appeared to be an unambiguous copyright infringement. (See section G12 of the criteria for speedy deletion.) For legal reasons, we cannot accept copyrighted text or images taken from other web sites or printed material, and as a consequence, your addition has been deleted. You may use external websites or other printed material as a source of information, but not as a source of sentences. This part is crucial: say it in your own words. Wikipedia takes copyright violations very seriously and persistent violators will be blocked from editing.

If the external website or image belongs to you, and you want to allow Wikipedia to use the text or image — which means allowing other people to use it for any reason — then you must verify that externally by one of the processes explained at Wikipedia:Donating copyrighted materials. The same holds if you are not the owner but have their permission. If you are not the owner and do not have permission, see Wikipedia:Requesting copyright permission for how you may obtain it. You might want to look at Wikipedia's copyright policy for more details, or ask a question here.

  • It was a draft which had not been edited in over six months. (See section G13 of the criteria for speedy deletion.)
  • It was a disambiguation page which either: disambiguated only one extant Wikipedia page and whose title ended in "(disambiguation)"; or disambiguated zero extant Wikipedia pages, regardless of its title. (See section G14 of the criteria for speedy deletion.)
  • It was a very short article that provided little or no context to the reader. (See section A1 of the criteria for speedy deletion.) Please see Wikipedia:Stub for our minimum information standards for short articles. Also please note that articles must be on notable subjects and should provide references to reliable sources that verify their content.
  • It appeared to have the same content as an article that exists on another Wikimedia project. This may be because it was copied and pasted from that article, or because it was transwikied from the English Wikipedia to another project. (See section A2 of the criteria for speedy deletion.) To learn about requests for, and coordination of, translations from foreign-language Wikipedias into English, please see Wikipedia:Translation.
  • It was an article with no content whatsoever, or whose contents consisted only of external links, a "See also" section, book references, category tags, template tags, interwiki links, a rephrasing of the title, or an attempt to contact the subject of the article. (See section A3 of the criteria for speedy deletion.) Wikipedia has standards for the minimum necessary information to be included in short articles; you can see these at Wikipedia:Stub. Also please note that articles must be on notable subjects and should provide references to reliable sources that verify their content.
  • It consisted of a dictionary definition or other article that has been transwikied to another project and the author information recorded. (See section A5 of the criteria for speedy deletion.)
  • It appeared to be about a person, organization (band, club, company, etc.), individual animal, or web content, but it did not indicate how or why the subject is important or significant: that is, why an article about that subject should be included in an encyclopedia. (See section A7 of the criteria for speedy deletion.) Such articles may be deleted at any time. Please see the guidelines for what is generally accepted as notable.
  • It appeared to be about a musical recording which did not indicate why its subject is important or significant, and where the artist's article has never existed, has been deleted, or is eligible for deletion itself. (See section A9 of the criteria for speedy deletion.) Such articles may be deleted at any time. Please see the guidelines for what is generally accepted as notable, as well as our subject-specific notability guideline for music.
  • It covered a topic on which we already have an article - [[:(({article))}]]. (See section A10 of the criteria for speedy deletion.) Please note that this is not a comment on you personally and we hope you will continue helping to improve Wikipedia. If the topic of the article you created is one that interests you, then perhaps you would like to help out at [[:(({article))}]], or to discuss new information at [[Talk:(({article))}|the article's talk page]].
  • It appeared to be about something made up, and it did not indicate how or why the subject is important or significant: that is, why an article about that subject should be included in an encyclopedia. (See section A11 of the criteria for speedy deletion.)
  • The image was an unused redundant copy (all pixels the same or scaled down) of an image in the same file format, which is on Wikipedia (not on Commons), and all inward links were updated. (See section F1 of the criteria for speedy deletion.)
  • It was an image page for a missing or corrupt image or an empty image description page for a Commons-hosted image. (See section F2 of the criteria for speedy deletion.)
  • It was an image licensed as "for non-commercial use only," "non-derivative use" or "used with permission," it had not been shown to comply with the limited standards for the use of non-free content [२], and it was either uploaded on or after 2005-05-19, or was not used in any articles. (See section F3 of the criteria for speedy deletion.) If you agree with the deletion, there is no need to do anything. If, however, you believe that this image may be retained on Wikipedia under one of the permitted conditions then you should contact the deleting administrator and do two things. First, please state clearly the source of the image. If it has been copied from elsewhere on the web you should provide links to: the image itself, the page which uses it and the page which contains the license conditions. Second, please provide the relevant copyright tag.
  • It was a non-free file with a clearly invalid licensing tag; or it otherwise failed some part of the non-free content criteria. (See section F7 of the criteria for speedy deletion.) If you can find a valid tag that expresses why the file could be used under the fair use guidelines, you can re-upload it, but you must ensure you place the correct tag on it. If no such tag exists, please add the ((non-free fair use in|article name that the file is used in)) tag, along with a brief explanation of why this constitutes fair use of the file.
  • The image appeared to be a blatant copyright infringement. (See section F9 of the criteria for speedy deletion.) For legal reasons, we cannot accept copyrighted images or text borrowed from other web sites or printed material, and as a consequence, your addition has been deleted. Wikipedia takes copyright violations very seriously and persistent violators will be blocked from editing.
  • It was a file that is not an image, sound file or video clip (e.g. a Word document or PDF file) that has no encyclopedic use. (See section F10 of the criteria for speedy deletion.)
  • The category had been empty for seven days or more and it was not presently under discussion at Categories for discussion, or at disambiguation categories. (See section C1 of the criteria for speedy deletion.)
  • It contained a gallery in the userspace which consisted chiefly of fair use or non-free images. (See section U3 of the criteria for speedy deletion.) For legal reasons, we cannot allow non-free and copyrighted images to be used on user pages, and user pages containing galleries of such images may be eligible for speedy deletion.
  • It appeared to consist of writings, information, discussions, and/or activities not closely related to Wikipedia's goals. Please note that Wikipedia is not a free Web hosting service. (See section U5 of the criteria for speedy deletion.)
  • It was a redirect to an article talk page, image description page, image talk page, mediawiki page, mediawiki talk page, category talk page, portal talk page, template talk page, help talk, user page, or user talk page from the article space. (See section R2 of the criteria for speedy deletion.)
  • It was a recently created redirect from an implausible typo or misnomer. (See section R3 of the criteria for speedy deletion.)
  • It was a file namespace redirect shadowing a file on Commons with no incoming links. (See section R4 of the criteria for speedy deletion.)
  • It was a portal which would have been subject to speedy deletion had it been an article. (See section P1 of the criteria for speedy deletion.)
  • It was a portal based on a topic for which there is no non-stub header article, and there are not at least three non-stub articles detailing subject matter that would be appropriate to discuss under the title of that portal. (See section P2 of the criteria for speedy deletion.)

कृपया यी चिन्ताहरूलाई सम्बोधन नगरीकन सामग्री पुन: सृजना नगर्नुहोला, तर विकिपिडियाका नीतिहरू तथा दिशानिर्देशहरू अनुरूप जानकारी थप्न नहिचकिचाउनुहोला। यदि तपाईँलाई लाग्छ यो पृष्ठ यस कारणले मेटाइनु हुँदैन, तपाईँ मेटाउने प्रशासकलाई सम्पर्क गर्नुहोस्, वा यदि तपाईँले पहिले नै त्यसो गरिसक्नु भएको भए, तपाईँ विकिपीडिया:मेटाउने समीक्षामा छलफल खोल्न सक्नुहुन्छ। निर्मल दुलाल (कुरा गर्नुहोस) १७:४९, २३ अक्टोबर २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]

{{bottomLinkPreText}} {{bottomLinkText}}
प्रयोगकर्ता वार्ता:Komal Prasad Pokharel
Listen to this article

This browser is not supported by Wikiwand :(
Wikiwand requires a browser with modern capabilities in order to provide you with the best reading experience.
Please download and use one of the following browsers:

This article was just edited, click to reload
This article has been deleted on Wikipedia (Why?)

Back to homepage

Please click Add in the dialog above
Please click Allow in the top-left corner,
then click Install Now in the dialog
Please click Open in the download dialog,
then click Install
Please click the "Downloads" icon in the Safari toolbar, open the first download in the list,
then click Install
{{::$root.activation.text}}

Install Wikiwand

Install on Chrome Install on Firefox
Don't forget to rate us

Tell your friends about Wikiwand!

Gmail Facebook Twitter Link

Enjoying Wikiwand?

Tell your friends and spread the love:
Share on Gmail Share on Facebook Share on Twitter Share on Buffer

Our magic isn't perfect

You can help our automatic cover photo selection by reporting an unsuitable photo.

This photo is visually disturbing This photo is not a good choice

Thank you for helping!


Your input will affect cover photo selection, along with input from other users.

X

Get ready for Wikiwand 2.0 🎉! the new version arrives on September 1st! Don't want to wait?