For faster navigation, this Iframe is preloading the Wikiwand page for गान्तोक जिल्ला.

गान्तोक जिल्ला

गान्तोक जिल्ला
चांगु ताल, गान्तोकको दृश्य, नाथाङ उपत्यका, सिक्किम
नक्सा
गान्तोक जिल्ला
सिक्किममा स्थान
निर्देशाङ्क: २७°१९′उ॰ ८८°३६′पू॰ / २७.३१७°N ८८.६००°E / 27.317; 88.600निर्देशाङ्कहरू: २७°१९′उ॰ ८८°३६′पू॰ / २७.३१७°N ८८.६००°E / 27.317; 88.600
देश भारत
राज्य सिक्किम
सदरमुकामगान्तोक
सरकार
 • जिल्ला प्रमुखश्री राहुल के[]
 • लोकसभा निर्वाचन क्षेत्रसिक्किम लोकसभा निर्वाचन क्षेत्र
क्षेत्रफल
 • जम्मा९६४ किमी (३७२ वर्ग माइल)
उन्नतांश
६१० मिटर (२००० फिट)
जनसङ्ख्या
 (2011)
 • जम्मा२८३,५८३
 • घनत्व२९०/किमी (७६०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+०५:३० (भारतीय मानक समय)
वेबसाइटeastsikkim.nic.in

गान्तोक जिल्ला भारतीय राज्य सिक्किमको एक प्रशासनिक जिल्ला हो।भौगोलिक दृष्टिले, गान्तोक जिल्ला राज्यको दक्षिण पूर्वी कुनामा छ। गान्तोक जिल्लाको सदरमुकाम राजधानी गान्तोक हो, जुन राज्यको राजधानी पनि हो।

गान्तोक जिल्ला आफ्नो इतिहासको अधिकांश कालमा सिक्किम राज्यको हिस्सा थियो। १९औँ शताब्दीमा, यो जिल्ला भुटानी शासनको अधीनमा थियो। दुवार युद्ध पछि, यो क्षेत्र लगभग ब्रिटिस सेनाको अधिनमा थियो। १९४७ मा भारतको स्वतन्त्रता पछि क्षेत्र भारतको सुरक्षाको अन्तर्गत सिक्किम राज्यको भाग थियो। १९६२ को भारत चीन युद्धको समयमा, नाथूला भञ्याङ् भारत र चीन बीचको केही भिडन्तहरू देख्यो। १९७५ मा, भारतको २२ औ राज्यको रूपमा सिक्किम औपचारिक रूपले भारतीय सङ्घको भाग बन्यो

सैनिक बिबेकमा, यो जिल्ला धेरै नै संवेदनशील क्षेत्र भएकोले गान्तोकको अधिकांश पूर्व क्षेत्रहरू र चीनभुटानसंगको आफ्नो सीमाहरूको नजीकै क्षेत्र भारतीय सेनाको नियन्त्रणमा छ। यो क्षेत्रमा पर्यटकलाई नियन्त्रित गरिएको छ, गान्तोकको पूर्व क्षेत्रहरूमा पर्यटकहरूलाई केही क्षेत्रहरू मात्र खुला छं। टसोनगमो पोखरि, बाबा मन्दिर र नाथूला भञ्याङ् लोकप्रिय पर्यटन स्थलहरू हुन।

नाथूला भञ्याङ् प्राचीन रेसम मार्ग शाखा बनाईएको थियो जसले भारतलाई ल्हासासँग जोडदथ्यो। यो भञ्याङ्न र प्रसिद्ध बाबा मन्दिर भारतीय नागरिकहरूलाई लागि मात्र खुला छं। यो क्षेत्रमा प्रवेश गर्न अनुमतिपत्र चाहिन्छ, यो इनर लाईन अनुमतिपत्र प्रस्थान गर्नुभन्दा एक दिन पहिले प्राप्त गर्नु पर्ने हुन्छ। यो अनुमतिपत्र नजीकै स्थानीय पर्यटन कार्यालयको माध्यमबाट बनाईन्छ। गान्तोक, उत्तरी गान्तोकको फोन्दोन्ग मठ र अन्तर्राष्ट्रिय स्तरमा प्रसिद्ध रुम्तेक मठ अन्य पर्यटन क्षेत्रहरू हुन।[]

गान्तोक जिल्लामा मानिसहरू नेपाली जातीयताका छन्, १९औँ शताब्दीमा बेलायतीहरूले यो राज्यलाई आफ्नो बनाएपछि कामको खोजीमा पुगेका हुन। अन्य जातिहरूमा भूटिया, तिब्बतियों र लेप्चाहरू शामिल छन्। यो क्षेत्रमा नेपाली प्रभाबशाली भाषा हो।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "District Collectors", sikkim.gov.in 
  2. Singh, Shiv Sahay (९ जनवरी २०१९), "Caught on camera: Sikkim's Royal Bengal Tiger", The Hindu 
  3. US Directorate of Intelligence, "Country Comparison:Population", मूलबाट १३ जुन २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच १ अक्टोबर २०११, "Barbados 286,705 July 2011 est."  वेब्याक मेसिन अभिलेखिकरण २७ सेप्टेम्बर २०११ मिति
{{bottomLinkPreText}} {{bottomLinkText}}
गान्तोक जिल्ला
Listen to this article

This browser is not supported by Wikiwand :(
Wikiwand requires a browser with modern capabilities in order to provide you with the best reading experience.
Please download and use one of the following browsers:

This article was just edited, click to reload
This article has been deleted on Wikipedia (Why?)

Back to homepage

Please click Add in the dialog above
Please click Allow in the top-left corner,
then click Install Now in the dialog
Please click Open in the download dialog,
then click Install
Please click the "Downloads" icon in the Safari toolbar, open the first download in the list,
then click Install
{{::$root.activation.text}}

Install Wikiwand

Install on Chrome Install on Firefox
Don't forget to rate us

Tell your friends about Wikiwand!

Gmail Facebook Twitter Link

Enjoying Wikiwand?

Tell your friends and spread the love:
Share on Gmail Share on Facebook Share on Twitter Share on Buffer

Our magic isn't perfect

You can help our automatic cover photo selection by reporting an unsuitable photo.

This photo is visually disturbing This photo is not a good choice

Thank you for helping!


Your input will affect cover photo selection, along with input from other users.

X

Get ready for Wikiwand 2.0 🎉! the new version arrives on September 1st! Don't want to wait?