ग्याल्सिङ जिल्ला
ग्याल्सिङ जिल्ला | |
---|---|
निर्देशाङ्क: २७°१७′उ॰ ८८°१५′पू॰ / २७.२८३°N ८८.२५०°Eनिर्देशाङ्कहरू: २७°१७′उ॰ ८८°१५′पू॰ / २७.२८३°N ८८.२५०°E | |
देश | भारत |
राज्य | सिक्किम |
राजधानी | ग्याल्सिङ |
जनसङ्ख्या (2011) | |
• जम्मा | ७१,६७५ |
समय क्षेत्र | युटिसी+०५:३० (भारतीय मानक समय) |
वेबसाइट | westsikkim |
ग्याल्सिङ जिल्ला भारतीय राज्य सिक्किमको एक प्रशासनिक जिल्ला हो। ग्याल्सिङ जिल्लाको सदरमुकाम राजधानी ग्याल्सिङ हो। अन्य महत्त्वपूर्ण शहरहरूमा पेलिङ र युकसोम समावेश छन्। स्थानीय मानिसहरू यसलाई सानो-सिक्किम पनि भन्छन्।
इतिहास
[सम्पादन गर्नुहोस्]यो जिल्ला अठारौं र उन्नाइसौं शताब्दीमा ३० वर्षसम्म नेपालीहरूको कब्जामा थियो। नेपाल अङ्ग्रेज युद्ध पछि, जिल्ला सिक्किममा फिर्ता गरियोको थियो।
भूगोल
[सम्पादन गर्नुहोस्]ग्याल्सिङ जिल्लाले १,१६६ वर्ग किलोमिटर (४५० वर्ग माइल) को क्षेत्रफल ओगटेको छ। आकर्षणमा खेचेयोपलरी ताल, डुब्डी मठ समावेश छ।
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]२०११ को जनगणना अनुसार ग्याल्सिङको जनसङ्ख्या १,३६,४३५ छ। सन् २००१-२०११ दशकमा जनसङ्ख्या वृद्धि दर १०.५८% थियो। यहाँका मानिसहरू मुख्यतया लिम्बु जातिका छन्।[१] अन्य जातीय समूहहरूमा लेप्चा र भुटिया समुदायहरू पर्छन्। जिल्लामा सबैभन्दा बढी बोलिने भाषा नेपाली हो। ग्याल्सिङ जिल्लामा अधिकांश मानिसहरूले हिन्दु धर्मलाई विश्वास गर्छन्।[२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "District Census 2011", Census2011.co.in, २०११, अन्तिम पहुँच ३० सेप्टेम्बर २०११।[स्थायी मृत कडी]
- ↑ "District Census Hand Book - Sikkim", Census of India, Registrar General and Census Commissioner of India।
सिक्किम राज्य | |
---|---|
राज्य प्रतीकहरू | |
विषयहरू | |
प्रशासन | |
जिल्लाहरू | |
सहरहरू | |
नदीहरू | |
तालहरू | |
हिमनदीहरू |
Text is available under the CC BY-SA 4.0 license; additional terms may apply.
Images, videos and audio are available under their respective licenses.