For faster navigation, this Iframe is preloading the Wikiwand page for खास्टे ताल.

खास्टे ताल

खास्टे ताल
खास्टे ताल
खास्टे ताल को एक दृश्य
रहेको स्थानलेखनाथ, कास्की
प्रकारसफा पानीको ताल
अन्तर्वाहन्युरेनी तालबाट बगेको पानी
बहिर्वाहताल खोला
सिंचित क्षेत्रफल०.२१ किमी (०.०८१ वर्ग माइल)
सिंचित क्षेत्रनेपाल
सतहको क्षेत्रफल13.7370 - 24.8030 हेक्टर (०.२१ वर्ग किमी)[]
बसोबासखराने फाँट

खास्टे ताल नेपालमा कास्की जिल्ला भित्र लेखनाथ नगरपालिकाका सात ताल मध्य एक ताल हो। [] [] [] [] [] [] [] यो ताल नगरपालिकाको ४ नं. वडा खराने फाँट भित्र अवस्थित छ। लेखनाथ नगरपालिकाको तेस्रो ठूलो तालको रूपमा खाष्टे ताल रहेको छ।[] यस तालको क्षेत्रफल १३.५७ हेक्टर रहेको छ ।[१०] यस तालले नगरपालिकाको ०.१७% भाग र ताल क्षेत्रको २.९% भाग ओगटेको छ।पोखरालाई रामसार क्षेत्रमा सूचिकरण पश्चात यस क्षेत्रको संरक्षणमा चासो बढेको देखिएको छ।[११] [१२] [१३] लेखनाथ नगरपालिकाको ४ नं. वडाभित्र सिमाबद्ध भएको यस तालबाट हालका अवस्थासम्म बेगनास र रुपा तालबाट जतिको उपयोगिता नगरबासीहरूले लिन सकिरहेका छैनन्। यो ताल बेगनास ताल भन्दा २७ गुणा र रुपा तालभन्दा ८.४ गुणा सानो छ भने दिपाङ्ग ताल, गुँदे ताल, न्युरेनी तालमैदी ताल भन्दाक्रमस:१.५१,२.७२, ४.७९, ११.५१ गुणा ठुलो छ । यो ताल बेगनास, रुपा, मैदी, दिपाङ्ग भन्दा पश्चिममा गुँदे भन्दा पूर्वमा र न्युरेनी तालसंगै रहेको छ।[१४][१५]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Official site of Lekhnath municipality"  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति
  2. Hakahaki (२०१९-०२-०४), "Lakes in Pokhara bearing the brunt of pollution", Hakahaki - Face to Face Portal, अन्तिम पहुँच २०१९-०८-०९  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०८-०९ मिति
  3. "ताल संरक्षण नहुदा अतिक्रमण जारी - Karobar National Economic Daily", अन्तिम पहुँच २०१९-०८-०९  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०८-०९ मिति
  4. "जोखिममा कास्कीका ७ ताल", अन्तिम पहुँच २०१९-०८-०९  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति
  5. "खास्टे र न्यूरेनी तालमा सफाइ", eAdarsha.com, २०१८-१२-०२, अन्तिम पहुँच २०१९-०८-०९ 
  6. "जलाधार क्षेत्रः संरक्षणले सबल बन्दै", HimalKhabar, अन्तिम पहुँच २०१९-०८-०९ 
  7. लामिछाने, केशव, "Nagarik News - निजी क्षेत्रलाई दिँदा तालको बेहाल", अन्तिम पहुँच २०१९-०८-०९  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०८-०९ मिति
  8. "Seven Vanishing Lakes of Lekhnath", Ekantipur.com, २ अप्रिल २०१०, अन्तिम पहुँच २६ जुलाई २०१४  वेब्याक मेसिन अभिलेखिकरण २७ जुलाई २०१४ मिति
  9. "संरक्षणको पर्खाइमा खास्टे ताल", Barahinews.com, अन्तिम पहुँच २०१९-०८-०९  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०८-०९ मिति
  10. "संरक्षणको पर्खाइमा खास्टे ताल — Barahinews.com", अन्तिम पहुँच २०१९-०८-०९  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०८-०९ मिति
  11. "Declaration of the Pokhara Valley Lake Cluster as a new Ramsar site | WWF", अन्तिम पहुँच २०१९-०८-०९ 
  12. "Declaration of the Pokhara Valley Lake Cluster as a new Ramsar site | WWF", अन्तिम पहुँच २०१९-०८-०९ 
  13. "Nine lakes on Ramsar list", The Himalayan Times, २०१६-०२-०१, अन्तिम पहुँच २०१९-०८-०९ 
  14. "Private Day Hike to Thulakot", अन्तिम पहुँच २०१९-०८-०९ 
  15. लेखनाथ नगरपालिकाको धार्मिक तथा पर्यटकिय स्थलहरु र त्यहाँ रहेका सात तालहरूको विवरण वेब्याक मेसिन अभिलेखिकरण २०१३-०९-०७ मिति, लेखनाथ नगरपालिका

यो पनि हेर्नुहोस

[सम्पादन गर्नुहोस्]
{{bottomLinkPreText}} {{bottomLinkText}}
खास्टे ताल
Listen to this article

This browser is not supported by Wikiwand :(
Wikiwand requires a browser with modern capabilities in order to provide you with the best reading experience.
Please download and use one of the following browsers:

This article was just edited, click to reload
This article has been deleted on Wikipedia (Why?)

Back to homepage

Please click Add in the dialog above
Please click Allow in the top-left corner,
then click Install Now in the dialog
Please click Open in the download dialog,
then click Install
Please click the "Downloads" icon in the Safari toolbar, open the first download in the list,
then click Install
{{::$root.activation.text}}

Install Wikiwand

Install on Chrome Install on Firefox
Don't forget to rate us

Tell your friends about Wikiwand!

Gmail Facebook Twitter Link

Enjoying Wikiwand?

Tell your friends and spread the love:
Share on Gmail Share on Facebook Share on Twitter Share on Buffer

Our magic isn't perfect

You can help our automatic cover photo selection by reporting an unsuitable photo.

This photo is visually disturbing This photo is not a good choice

Thank you for helping!


Your input will affect cover photo selection, along with input from other users.

X

Get ready for Wikiwand 2.0 🎉! the new version arrives on September 1st! Don't want to wait?