For faster navigation, this Iframe is preloading the Wikiwand page for इटहरी गोल्डकप २०७४.

इटहरी गोल्डकप २०७४

२०७४ इटहरी गोल्डकप
प्रतियोगिता विवरण
आयोजक राष्ट्र नेपाल
इटहरी, सुनसरी
मिति२०७४,माघ ०६ गतेदेखि माघ १३ गतेसम्म
टोलीहरू
स्थान(हरू)१ (१ आयोजक सहरहरूमा)
अन्तिम स्थान
विजेताथ्री स्टार क्लब[] (१औँ उपाधि)
उप-विजेतामनाङ मर्स्याङ्दी क्लब
प्रतियोगिता तथ्याङ्क
खेलिएका खेलहरू
गोल सङ्ख्या१९ (२.७१ प्रति खेल)
शीर्ष गोलकर्ता(हरू)सुजल श्रेष्ठ
३ गोल
उत्कृष्ट खेलाडी(हरू)अनन्त तामाङ
उत्कृष्ट गोलरक्षकएलन न्यौपाने
← २०७३


इटहरी गोल्डकप २०७४ इटहरी गोल्डकप अन्तर्गत इटहरीमा वर्सेनी आयोजना हुने प्रतियोगिताको प्रथम संस्करण थियो। यो प्रतियोगिता इटहरी गोल्डकपको नाम अन्तर्राष्ट्रिय आमन्त्रण मदन स्मृति इटहरी गोल्डकप भएपछिको पहिलो संस्करण हो। यो फुटबल प्रतियोगिता जागृति स्पोर्ट्स क्लबले माघ ०६ देखि माघ १३ गतेसम्म यो गोल्डकप फुटबल प्रतियोगिता आयोजना गरेको थियो। साथै यस प्रतियोगितामा २०७४ सालमा नेपाली घरेलु फुटबल जगतकै सर्वाधिक धेरै पुरस्कार राशि प्रदान गरिएको थियो।

माघ १३ गते शनिबार भएको फाइनल खेलमा थ्री स्टार क्लब चिरपरिचित पुरानो प्रतिद्वन्द्वी मनाङ मर्स्याङ्दी क्लबलाई १-० गोलअन्तरले पराजित गरी वर्षको पहिलो उपाधि जितेको थियो।[] अखिल नेपाल फुटबल सङ्घ सँगको असन्तुष्टि थ्री स्टार क्लबले घरेलु फुटबलमा फर्किएपछिको पाचौँ खेलमानै यो उपाधि जत्न सफल भएको थियो।

सहभागी टोलीहरू

[सम्पादन गर्नुहोस्]

प्रतियोगितामा आयोजक ब्राइट युथ क्लबसहित ‘ए’ डिभिजनका ५ टिम गरी कुल ८ टिमको सहभागिता रहेको थियो।


क्वाटरफाइनल सेमिफाइनल फाइनल
         
थ्री स्टार क्लब
एपीएफ क्लब
थ्री स्टार क्लब १(४)
नेपाल आर्मी क्लब १(३)
नेपाल आर्मी क्लब
ड्रुक युनाइटेड (भुटान )
थ्री स्टार क्लब
मनाङ मर्स्याङ्दी क्लब
रमपम झापा-११
मनाङ मर्स्याङ्दी क्लब
गरिफा स्पोर्टिङ्ग क्लब (कोलकोता)
मनाङ मर्स्याङ्दी क्लब
राष्ट्रिय जागृति क्लक
गरिफा स्पोर्टिङ्ग क्लब (कोलकोता)

क्वाटरफाइनल

[सम्पादन गर्नुहोस्]

थ्री स्टार क्लब २-१ एपीएफ क्लब
अजयी मार्टिन Goal ३८' (४८) पिटर सेनुन Goal ६२(og)'
इटहरी रंगशाला

मनाङ मर्स्याङ्दी क्लब ४-३ रमपम झापा ११
सुजल श्रेष्ठ Goal ५'११'१९'
विशाल राई Goal ७५'
कर्ण लिम्बू Goal २५' (७९)
विमल बस्नेत Goal ६७(og)'
इटहरी रंगशाला

नेपाल आर्मी क्लब ५-० ड्रुक युनाइटेड (भुटान )
पदम तामाङ Goal २०' (४२)

दिनेश योञ्जन Goal ६२' (८०)
टंक बस्नेत Goal ७६'

इटहरी रंगशाला

राष्ट्रिय जागृती क्लब(सुनसरी) ०-१ गरिफा स्पोर्टिङ्ग क्लब(कोलकोता)
क्लासिस सेलास Goal २'
इटहरी रंगशाला


थ्री स्टार क्लब १-१
(५-३)
नेपाल आर्मी क्लब
नवयुग श्रेष्ठ Goal २५' अजयी मार्टिन Goal ५७'
इटहरी रंगशाला

मनाङ मर्स्याङ्दी क्लब ३-० गरिफा स्पोर्टिङ्ग क्लब
सन्तोष साहुखल Goal ४७' (६९)
विमल राना Goal ७६'
इटहरी रंगशाला


थ्री स्टार क्लब १-० मनाङ मर्स्याङ्दी क्लब
बुद्ध चेम्जोङ Goal ३७'

प्रतियोगिता विवरण

[सम्पादन गर्नुहोस्]

गोलकर्ताहरू

[सम्पादन गर्नुहोस्]
प्रतियोगिता अवधिभर गो गर्ने खेलाडीहरू
३ गोल
  • अजियी मार्टिन
२ गोल
१ गोल

आत्मघाति गोलहरू

[सम्पादन गर्नुहोस्]
प्रतियोगिता अवधिभर भएका आत्मघाती गोलहरूको विवरण

ह्याटि्रकहरू

[सम्पादन गर्नुहोस्]
प्रतियोगिता अवधिभर भएका ह्याटि्रकहरूको विवरण


क्र.स. खेलाडी क्लब मिनेटहरू विरूद्ध मिति
१. नेपालसुजल श्रेष्ठ नेपालमनाङ मर्स्याङ्दी क्लब ५,११,१९ नेपालझापा-११ २०७४-१०-०७
प्रतियोगितामा देखाइएको रातो कार्ड विरण


क्र.स. खेलाडी क्लब मिनेट विरूद्ध मिति
१. भारतअबु बोकाई भारतगरिफा स्पोर्टिङ्ग क्लब ४४ नेपालमनाङ मर्स्याङ्दी क्लब २०७४-१०-१२

पुरस्कार राशि

[सम्पादन गर्नुहोस्]
  • विजेता:-रू.१२ लाख
  • उप-विजेता:-रू.५ लाख

पुरस्कारहरू

[सम्पादन गर्नुहोस्]
  • पुरस्कार विवरण:
विधा खेलाडी क्लब
उत्कृष्ट खेलाडी

अनन्त तामाङ

थ्री स्टार क्लब

उत्कृष्ट गोलरक्षक

एलन न्यौपाने

थ्री स्टार क्लब

उत्कृष्ट अग्रपङ्क्ति खेलाडी

अजयी मार्टिन

थ्री स्टार क्लब

उत्कृष्ट रक्षापङ्क्ति खेलाडी

विराज महर्जन

मनाङ मर्स्याङ्दी क्लब

उत्कृष्ट मध्यपङ्क्ति खेलाडी

हेमन गुरूङ

मनाङ मर्स्याङ्दी क्लब

उत्कृष्ट प्रशिक्षक मेघराज केसी

थ्री स्टार क्लब

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
{{bottomLinkPreText}} {{bottomLinkText}}
इटहरी गोल्डकप २०७४
Listen to this article

This browser is not supported by Wikiwand :(
Wikiwand requires a browser with modern capabilities in order to provide you with the best reading experience.
Please download and use one of the following browsers:

This article was just edited, click to reload
This article has been deleted on Wikipedia (Why?)

Back to homepage

Please click Add in the dialog above
Please click Allow in the top-left corner,
then click Install Now in the dialog
Please click Open in the download dialog,
then click Install
Please click the "Downloads" icon in the Safari toolbar, open the first download in the list,
then click Install
{{::$root.activation.text}}

Install Wikiwand

Install on Chrome Install on Firefox
Don't forget to rate us

Tell your friends about Wikiwand!

Gmail Facebook Twitter Link

Enjoying Wikiwand?

Tell your friends and spread the love:
Share on Gmail Share on Facebook Share on Twitter Share on Buffer

Our magic isn't perfect

You can help our automatic cover photo selection by reporting an unsuitable photo.

This photo is visually disturbing This photo is not a good choice

Thank you for helping!


Your input will affect cover photo selection, along with input from other users.

X

Get ready for Wikiwand 2.0 🎉! the new version arrives on September 1st! Don't want to wait?