For faster navigation, this Iframe is preloading the Wikiwand page for अमेरिकी सशस्त्र बल.

अमेरिकी सशस्त्र बल

अमेरिकी सशस्त्र बल

संयुक्त राज्य अमेरिकी सशस्त्र बलको शाखाहरूको प्रतीकहरू
देशसंयुक्त राज्य अमेरिका

अमेरिकी सशस्त्र बल संयुक्त राज्य अमेरिकाको सैन्य शक्ति हो।[] यसमा थल सेना, मरिन कर्प्स, जल सेना, वायु सेना, स्पेस फोर्स र कोस्ट गार्ड समावेश छन्।[][] अमेरिकी राष्ट्रपति अमेरिकी सशस्त्र बलको परमाधिपति (Commander in Chief) हुन्छन्। र अमेरिकी राष्ट्रपतिले नै रक्षा विभाग, गृह विभागबाट सैन्य नीति तयार गर्छन्।[] यसको मुख्यालय पेन्टागनमा छ।

अमेरिकी सशस्त्र बलको स्थापना अमेरिकी क्रान्तिकारी युद्धको दौरान भएको थियो। स्थापनाकाल देखि नै संयुक्त राज्य अमेरिकाको इतिहास निर्णायक भूमिका निभाएको छ। यसले पहिलो बार्बरी युद्ध र दोस्रो बार्बरी युद्धमा विजय पाएर राष्ट्रिय एकता र पहिचानको भावनालाई बलियो बनायो। अमेरिकी गृहयुद्धको समयमा पनि यसको महत्वपूर्ण भूमिका रह्यो। यसले संयुक्त राज्य अमेरिकाबाट दक्षिणी राज्यहरूको अमेरिकी परिसंघलाई छुट्टिनबाट रोक्यो। दोस्रो विश्वयुद्धपछिको १९४७ को राष्ट्रिय सुरक्षा कानूनले आधुनिक सैन्य खाकाको सिर्जना गर्यो।

अमेरिकी सशस्त्र बल जनशक्तिको हिसाबले विश्वको सबैभन्दा ठूलो सेना मध्ये एक हो। यसले वैतनिक स्वयंसेवकहरूबाट जनशक्ति भर्ना गर्ने गर्छ। १८-२५ वर्षको अमेरिकी नागरिकले सेवामा दर्ता गर्न सक्छन् ।

अमेरिकी सशस्त्र बललाई संसारको सबैभन्दा शक्तिशाली सेना मानिन्छ। [][]२०१९ मा, यसको सैन्य बजेट ६९३ बिलियन अमेरिकी डलर थियो, जुन संसार सबभन्दा उच्च सैन्य बजेट थियो।[] २०१८ अनुसार अमेरिकी सैन्यको खर्च विश्वको कुल रक्षा खर्च मध्ये ३६% थियो। उच्च बजेटको कारणले रक्षा र शक्ति प्रक्षेपण दुबैमा अमेरिकी सशस्त्र बलको क्षमता छ। यसैको कारणले अत्याधुनिक र शक्तिशाली प्रविधिको विकास गरेको छ र संयुक्त राज्य अमेरिका भन्दा बाहिर ८०० सैन्य शिविरको साथ अमेरिकी सशस्त्र बल संसारभार परिचालन भएको छ। []अमेरिकी वायु सेना संसारको सबैभन्दा शक्तिशाली वायु/ हवाई सेना हो। अमेरिकी नेभी टनेजको हिसाबले संसारको सबैभन्दा ठूलो नेभी हो। अमेरिकी नेभी र मरिन कर्प्स संयुक्त रूपमा संसारको दोस्रो ठूलो वायु सेना हुन आउँछ। आकारको हिसाबले अमेरिकी कोस्ट गार्ड संसारको बाह्रौ सबैभन्दा ठूलो मेरिटाइम बलको हो। [][१०]आर्थिक वर्ष २०१९ अनुसार, अमेरिका सँग यसको सैन्य भण्डारमा १४,०६१ एयरक्राफ्ट छ।[११] अमेरिकी स्पेस फोर्स संसारको पहिलो, र २०२१ अनुसार, एक मात्र स्वतन्त्र स्पेस फोर्स हो।.[१२][१३]

चिनियाँ जनमुक्ति सेना र भारतीय सशस्त्र सेना पछि अमेरिकी सशस्त्र बल सक्रिय कर्मचारीहरूको आधारमा विश्वको तेस्रो ठूलो सेना हो, जसमा २८ फेब्रुअरी २०१९ सम्म रिजर्भमा थप ७९९,८४५ सेवा सदस्यहरू सहित नियमित सशस्त्र बलहरूमा १,३५९,६८५ सेवा सदस्यहरू छन्। [१४]

क्षेत्र अनुसार

[सम्पादन गर्नुहोस्]

Total number of authorized personnel in FY23.[१५]

क्षेत्र Total सकृय रिजर्भ नेसनल गार्ड
 संयुक्त राज्य अमेरिका सेना ह्रास ९५४,००० ह्रास ४५२,००० वृद्धि १७७,००० ह्रास ३२५,०००
 संयुक्त राज्य अमेरिकी मरिन कर्प्स वृद्धि २१०,००० वृद्धि १७७,००० वृद्धि ३३,०००
 संयुक्त राज्य अमेरिकी नेभी वृद्धि ४११,००० वृद्धि ३५४,००० वृद्धि ५७,०००
 संयुक्त राज्य अमेरिकी वायु सेना वृद्धि 503,744 वृद्धि ३२५,३४४ वृद्धि ७०,००० वृद्धि १०८,४००
ढाँचा:Space force वृद्धि ८,६०० वृद्धि ८,६००
ढाँचा:Country data United States Coast Guard ४९,५०० ४१,७०० ७,८००
२,१३६,८४४ १,३५८,६४४ ३४४,८०० ४३३,४००

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. As stated on the official U.S. Navy website वेब्याक मेसिन अभिलेखिकरण २९ जुन २०११ मिति, "armed forces" is capitalized when preceded by "United States" or "U.S.".
  2. ढाँचा:Uscsub
  3. "Trump Signs Law Establishing U.S. Space Force", U.S. DEPARTMENT OF DEFENSE (en-USमा), अन्तिम पहुँच २०१९-१२-२१ 
  4. Note: The other two services being the U.S. Public Health Service Commissioned Corps and the NOAA Commissioned Officer Corps.
  5. O’Sullivan, Michael; Subramanian, Krithika (२०१५-१०-१७), The End of Globalization or a more Multipolar World?, Credit Suisse AG, मूलबाट १५ फेब्रुअरी २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१७-०७-१४  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०२-१५ मिति
  6. "2021 United States Military Strength", www.globalfirepower.com, अन्तिम पहुँच २०२१-०३-०८ 
  7. "FY20 Green Book" 
  8. "Department of Defense |Base Structure Report |FY 2015 Baselinedate=5 September 2015", मूलबाट ५ सेप्टेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ अक्टोबर २०१७  वेब्याक मेसिन अभिलेखिकरण ५ सेप्टेम्बर २०१५ मिति
  9. "Coast Guard Organization and Administration, Chapter One", मूलबाट ३ नोभेम्बर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ अक्टोबर २०१३ 
  10. "'15 Fascinating Facts You Never Learned About America' – Reader's digest", rd.com, मूलबाट १ अप्रिल २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ अप्रिल २०१७ 
  11. "Annual Aviation Inventory and Funding Plan Fiscal Years (FY) 2019-2048"  वेब्याक मेसिन अभिलेखिकरण २०२०-१०-१८ मिति
  12. "The US may soon have the world's first Space Force", Futurism 
  13. https://twitter.com/SpaceForceDoD/status/1339737028414623744?s=20
  14. "DoD Personnel, Workforce Reports & Publications", dmdc.osd.mil, Defence Manpower Data Centre, मूलबाट १० मार्च २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ मे २०१९  वेब्याक मेसिन अभिलेखिकरण १० मार्च २०१७ मिति
  15. "United States Department of Defense Fiscal Year 2024 Budget Request", Office of the Under Secretary of Defense, मार्च २०२३, अन्तिम पहुँच ८ अगस्ट २०२३ 


उद्दरण त्रुटी: <ref> tags exist for a group named "lower-alpha", but no corresponding <references group="lower-alpha"/> tag was found

{{bottomLinkPreText}} {{bottomLinkText}}
अमेरिकी सशस्त्र बल
Listen to this article

This browser is not supported by Wikiwand :(
Wikiwand requires a browser with modern capabilities in order to provide you with the best reading experience.
Please download and use one of the following browsers:

This article was just edited, click to reload
This article has been deleted on Wikipedia (Why?)

Back to homepage

Please click Add in the dialog above
Please click Allow in the top-left corner,
then click Install Now in the dialog
Please click Open in the download dialog,
then click Install
Please click the "Downloads" icon in the Safari toolbar, open the first download in the list,
then click Install
{{::$root.activation.text}}

Install Wikiwand

Install on Chrome Install on Firefox
Don't forget to rate us

Tell your friends about Wikiwand!

Gmail Facebook Twitter Link

Enjoying Wikiwand?

Tell your friends and spread the love:
Share on Gmail Share on Facebook Share on Twitter Share on Buffer

Our magic isn't perfect

You can help our automatic cover photo selection by reporting an unsuitable photo.

This photo is visually disturbing This photo is not a good choice

Thank you for helping!


Your input will affect cover photo selection, along with input from other users.

X

Get ready for Wikiwand 2.0 🎉! the new version arrives on September 1st! Don't want to wait?