For faster navigation, this Iframe is preloading the Wikiwand page for अमेरिकी कङ्ग्रेस.

अमेरिकी कङ्ग्रेस

अमेरिकी कंग्रेस
United States Congress
लोगो वा प्रतीक चिह्न
प्रकार
प्रकारद्वि-सदनात्मक
सदनसिनेट
हाउस अफ रिप्रेजेन्टेटिब्स
इतिहास
स्थापितमार्च ४, १७८९
(२३५ वर्ष पहिले)
 (१७८९-०३-04)
पूर्ववर्तीCongress of the Confederation
नयाँ कार्यकालको सुरुवात
January 3, 2019
नेतृत्वकर्ता
अमेरिकी उप राष्ट्रपति / सिनेट अध्यक्ष
कमला ह्यारिस (R)
पदासीन: January 20, 2017
Speaker of the House
न्यान्सी पेलोसी (D)
पदासीन: जनवरी ३, २०१९ देखी
President pro tempore of the Senate
Chuck Grassley (R)
पदासीन: January 3, 2019
संरचना
सिट५३५ मत दिने सदस्य
  • १00 सिनेटर
  • ४३५ प्रतिनिधि
6 non-voting members
सिनेट political groups
हाउस अफ रिप्रेजेन्टेटिब्स political groups
निर्वाचन
सिनेट last election
November 6, 2018
हाउस अफ रिप्रेजेन्टेटिब्स last election
November 6, 2018
बैठक स्थल
United States Capitol
वासिङ्टन, डी.सी.
संयुक्त राज्य अमेरिका
वेबसाइट
www.congress.gov
संविधान
अमेरिकी संविधान

संयुक्त राज्य अमेरिकाको सङ्घीय सरकारको द्विसदनात्मक व्यवस्थापिकालाई अमेरिकी कंग्रेस (The United States Congress) भनिन्छ। सिनेट (Senate) एवं हाउस अफ रिप्रेजेन्टेटिब्स (House of Representatives) यसको दुई सदन हुन्। अमेरिकी कांग्रेसको बैठकहरु अमेरिकी राजधानी वासिङ्टन, डी.सी. मा अमेरिकी क्यापिटल हुन्छ। सिनेटर र प्रतिनिधिहरू प्रत्यक्ष चुनाव मार्फत छानिन्छन्, यद्यपि सिनेटमा रिक्त पदहरू गभर्नरको नियुक्तिद्वारा पूर्ति गर्न सकिन्छ। कांग्रेसमा ५३५ मतदान सदस्यहरू छन्: १०० सिनेटर र ४३५ प्रतिनिधि। सिनेटमा कुनै पनि प्रस्तावमा बाराबर मत भएको स्थितिमा मात्र ले मत हाल्न पाउँछ । प्रतिनिधिसभामा ६ गैर-मतदाता सदस्य छन् । []

अमेरिकी संविधानको धारा एकले कंग्रेसका सदस्यहरूको योग्यता तोकेको छ । उमेर कम्तिमा २५ वर्ष (हाउस अफ रिप्रेजेन्टेटिब्स) वा कम्तीमा ३० वर्ष (सिनेट) उमेरको हुनुपर्ने, कम्तिमा सात वर्ष (हाउस) वा नौ (सिनेट) वर्ष अमेरिकी नागरिक भएको हुनुपर्ने, र उनीहरूले प्रतिनिधित्व गर्ने राज्यको बासिन्दा हुनुपर्छ । दुबै सदनका सदस्यहरू असीमित संख्यामा पुन: निर्वाचनमा उठ्न सक्छन्।

संयुक्त राज्यको संविधानको धारा एकले भन्छ, "यहाँ प्रदान गरिएका सबै विधायी शक्तिहरू संयुक्त राज्यको कांग्रेसमा निहित हुनेछ, जसमा सिनेटहाउस अफ रिप्रेजेन्टेटिब्स समावेश हुनेछ।" हाउस र सिनेट विधायी प्रक्रियामा समान साझेदार हुन् - दुवै सदनको सहमति बिना कानून लागू गर्न सकिँदैन। संविधानले प्रत्येक सदनलाई केही विशिष्ट शक्तिहरू प्रदान गरेको छ। सिनेटले सन्धिहरू अनुमोदन गर्छ र राष्ट्रपति नियुक्तिहरूलाई अनुमोदन गर्छ जबकि सदनले राजस्व वृद्धि बिलहरू सुरु गर्छ।

हाउस अफ रिप्रेजेन्टेटिब्सको विशेषाधिकारहरु निम्नांकित :

  • (१) आयसम्बन्धी विधेयकको प्रारम्भ,
  • (२) महाभियोग बहस,
  • (३) निर्धारित अवस्थामा राष्ट्रपतिको निर्वाचन।

सिनेट को विशेषाधिकार:

  • (१) उपराष्ट्रपतिको निर्वाचन,
  • (२) महाभियोगको फैसला,
  • (३) राष्ट्रपतिद्वारा गरिएको नियुक्तिहरूको अनुमोदन,
  • (४) विदेशी राज्यहरूसँग गरिएको सन्धि सम्झौता को अनुमोदन।

कंग्रेसको दुवै सदनको वर्णित विशेषाधिकार को अतिरिक्त केही अधिकार यस्ता छन् जुन दुवै सदनलाई समान रूपमा मिलेको छ र दुवै सदन मिलेर संविधान अन्तर्गत यसको प्रयोग गर्छन्।

यी अधिकार निम्नलिखित छन् :

  1. कांग्रेसको दुवै सदनलाई दुई-तिहाई बहुमतबाट संविधान संशोधनको प्रस्ताव प्रस्तुत गर्ने अधिकार,
  2. दुवै सदनको आफ्नो-आफ्नो निर्वाचनको समय, स्थान तथा निर्वाचनको तरिका निश्चित गर्ने,
  3. सङ्घीय कार्यपालिकाको विभिन्न विभाग तथा विभिन्न सङ्घीय पदाधिकारि को पदको निर्माणको अधिकार,
  4. न्याय सम्बन्धी कतिपय अधिकार पनि कंग्रेस अन्तर्गत छन्,
  5. परराष्ट्र-सम्बंध-सञ्चालन तथा अन्तरराष्ट्रीय मामला सम्बद्ध कतिपय अधिकार,
  6. कंग्रेसलाई १३ विषयहरूमा विधि निर्माणको अधिकार छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Membership of the 116th Congress: A Profile", Congressional Research Service, पृ: ४, मूलबाट जनवरी १४, २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ मार्च २०२०, "Congress is composed of 541 individuals from the 50 states, the District of Columbia, Guam, the U.S. Virgin Islands, American Samoa, the Northern Mariana Islands, and Puerto Rico." 


उद्दरण त्रुटी: <ref> tags exist for a group named "note", but no corresponding <references group="note"/> tag was found

{{bottomLinkPreText}} {{bottomLinkText}}
अमेरिकी कङ्ग्रेस
Listen to this article

This browser is not supported by Wikiwand :(
Wikiwand requires a browser with modern capabilities in order to provide you with the best reading experience.
Please download and use one of the following browsers:

This article was just edited, click to reload
This article has been deleted on Wikipedia (Why?)

Back to homepage

Please click Add in the dialog above
Please click Allow in the top-left corner,
then click Install Now in the dialog
Please click Open in the download dialog,
then click Install
Please click the "Downloads" icon in the Safari toolbar, open the first download in the list,
then click Install
{{::$root.activation.text}}

Install Wikiwand

Install on Chrome Install on Firefox
Don't forget to rate us

Tell your friends about Wikiwand!

Gmail Facebook Twitter Link

Enjoying Wikiwand?

Tell your friends and spread the love:
Share on Gmail Share on Facebook Share on Twitter Share on Buffer

Our magic isn't perfect

You can help our automatic cover photo selection by reporting an unsuitable photo.

This photo is visually disturbing This photo is not a good choice

Thank you for helping!


Your input will affect cover photo selection, along with input from other users.

X

Get ready for Wikiwand 2.0 🎉! the new version arrives on September 1st! Don't want to wait?