For faster navigation, this Iframe is preloading the Wikiwand page for होबार्ट.

होबार्ट

होबार्ट
निपालुना
तस्मानिया
होबार्ट सिटी सेन्टर
होबार्ट is located in अस्ट्रेलिया
होबार्ट
होबार्ट
निर्देशाङ्क४२°५२′५०″द॰ १४७°१९′३०″पू॰ / ४२.८८०५६°S १४७.३२५००°E / -42.88056; 147.32500निर्देशाङ्कहरू: ४२°५२′५०″द॰ १४७°१९′३०″पू॰ / ४२.८८०५६°S १४७.३२५००°E / -42.88056; 147.32500
जनसङ्ख्या२४७,०६८ (सन् २०२१)[] (११औँ)
 • जनघनत्व१४५.७/किमी (३७७/वर्ग माइल) (सन् २०२१)
स्थापना२० फेब्रुअरी १८०४ (1804-02-20)[]
उचाइ१७ मी (५६ फिट)
क्षेत्रफल१,६९५.५ किमी (६५४.६ वर्ग माइल) (महानगर)
समय क्षेत्रएइएसटी (युटिसी+१०)
 • ग्रीष्म (डिएसटी)एइडिटी राज्य: तस्मनिया (युटिसी+११)
स्थान
  • हुअनभेलीबाट ३८ किमी (२४ माइल)
  • स्वान्जीबाट १३४ किमी (८३ माइल)
  • लन्सेसटनबाट १९८ किमी (१२३ माइल)
  • क्विन्सटाउनबाट २४८ किमी (१५४ माइल)
  • बुर्नीबाट २९७ किमी (१८५ माइल)
राज्य निर्वाचन क्षेत्र(हरू)कालर्क, फ्र्याङ्क्लिन
सङ्घीय विभाग(हरू)क्लार्क, फ्र्याङ्क्लिन
औषत अधिकतम तापक्रम[] औषत न्यूनतम तापक्रम[] वार्षिक वर्षा[]
१७.६ °से
६४ °फे
९.० °से
४८ °फे
५६५.३ मिमी
२२.३ इन्च

होबार्ट (/ˈhbɑːrt/) अस्ट्रेलियाको टापु राज्य तस्मानियाको राजधानी र सबैभन्दा बढी जनसङ्ख्या भएको सहर हो।[] लगभग आधा तस्मानियालीहरूको घर भएको यो स्थान सबैभन्दा कम जनसङ्ख्या भएको अस्ट्रेलियाली राज्यको राजधानी सहर हो। क्षेत्रफलको आधारमा डार्विन, उत्तरी क्षेत्रपछि यो दोस्रो सबैभन्दा सानो सहर हो। होबार्ट तस्मानियाको दक्षिण-पूर्वमा डरवेन्ट नदीको मुहानमा अवस्थित छ, जसले यसलाई अस्ट्रेलियाको राजधानी सहरहरूमध्येको सबैभन्दा दक्षिणी राजधानी सहर बनाउँछ। होबार्टको सबैभन्दा उच्च स्थान १,२७१ मिटर (४,१७० फिट) अग्लो माउन्ट वेलिङ्गटन[] रहेको छ भने यसको बन्दरगाहले विश्वको दोस्रो गहिरो प्राकृतिक बन्दरगाह बनाउँछ।[] सहरको धेरै जसो तटहरू पुन: दावी गरिएको भूमि मिलेर बनेको छ।[] यस सहरलाई समेट्ने पाँच स्थानीय सरकारी क्षेत्रहरू मध्ये एक होबार्ट सहरबाट अलग गर्नको लागि महानगरीय क्षेत्रलाई प्रायः ग्रेटर होबार्ट भन्ने गरिन्छ।[] यो नगरमा प्रायः हल्का समुद्री मौसम हुने गर्छ।

यो सहरलाई स्थानीय मोहेनेनर मानिसहरूले निपलुना भनेर चिन्ने गरेका थिए।[] ब्रिटिस बसोबास हुनुभन्दा पहिले, यो भूमि सम्भवतः ३५,००० वर्षसम्म[१०] अर्ध-पुन्हा घुमन्ते मोहेनेनर मानिसहरू, नुएनोनको उप-समूह, वा "दक्षिण-पूर्व जनजाति"द्वारा कब्जा गरिएको थियो।[११]

वर्तमान समयमा होबार्ट तस्मानियाको वित्तीय र प्रशासनिक केन्द्र हो। सन् २०११-१२ मा अस्ट्रेलिया र फ्रान्सेली अन्टार्कटिक अपरेसनहरूको लागि गृह बन्दरगाहको रूपमा सेवा गर्दै यो सहरमा ११ लाख ९२ हजार पर्यटकहरूले भ्रमण गरेका थिए।[१२] अस्ट्रेलियाको प्रसिद्ध आकर्षक स्थलहरूमा यसको दोषी-युग वास्तुकला, सलामान्का बजार र दक्षिणी गोलार्धको सबैभन्दा ठूलो निजी सङ्ग्रहालय म्युजियम अफ ओल्ड एन्ड न्यु आर्ट समेत समावेश छ।

जोन ग्लोभरको सन् १८३४ मा कङ्गारु प्वाइन्टबाट माउन्ट वेलिङ्गटन र होबार्ट सहरको चित्रमा अग्रभूमिमा आदिवासी तस्मानियालीहरू नाचिरहेको चित्रण गरिएको छ।

पहिलो युरोपेली बस्ती सन् १८०३ मा डरवेन्ट नदीको पूर्वी किनारमा रिसडन कोभमा सैन्य शिविरको रूपमा सुरु भएको थियो। सन् १८०४ मा पोर्ट फिलिप बस्तीमा बसोबास गरिरहेका परित्याग गरिएका सेनाहरू, स्थायी बासिन्दा र दोषीहरूसँगै रिसडन कोभमा रहेको शिविरलाई क्याप्टेन डेभिड कोलिन्सले सुलिभान्स कोभमा रहेको होबार्टको हालको ठाउँ अर्थात् राम्रो स्थानमा सारेका थिए। यो सहरलाई सुरुमा होबार्ट टाउन वा होबार्टन भन्ने गरिन्थ्यो। यो सहरलाई युद्ध र उपनिवेशहरूका लागि बेलायती राज्य सचिव लर्ड होबार्टको नामबाट नामाकरण गरिएको थियो।

भगिनी सहरहरू

[सम्पादन गर्नुहोस्]
  • जापान याइजु, सिजुओका परफेक्जर, जापान (सन् १९७७)[१३]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Greater Hobart - 2021 Census All persons QuickStats", Australian Bureau of Statistics, २८ जुन २०२२, अन्तिम पहुँच २८ जुन २०२२  Material was copied from this source, which is available under a Creative Commons Attribution 4.0 International License
  2. "Queen to Honour David Collins in Historic Unveiling", The Mercury (Hobart, Tasmania), १९ फेब्रुअरी १९५४, पृ: ८, Royal Visit Souvenir supplement, अन्तिम पहुँच १७ जनवरी २०१२ 
  3. ३.० ३.१ ३.२ उद्दरण त्रुटी: अवैध <ref>चिनो; BoM नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन
  4. "Nipaluna", Tasmanian Aboriginal Centre 
  5. "kunanyi / Mount Wellington", Hobart City Council, अन्तिम पहुँच ९ जुन २०१५ 
  6. "Antarctic Tasmania", Government of Tasmania, १४ अगस्ट २०१४, मूलबाट ६ अक्टोबर २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ अगस्ट २०१४ 
  7. Tasmania, Footscray, Vic., २००८। 
  8. "Economic Profile", City of Hobart, मूलबाट ३० अक्टोबर २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ नोभेम्बर २०१४  वेब्याक मेसिन अभिलेखिकरण ३० अक्टोबर २०१४ मिति
  9. "nipaluna is the name of the country in which the city of Hobart sits.", Tasmanian Aboriginal Centre, Hobart, अन्तिम पहुँच ५ मे २०२१, "The nomenclature of Tasmanian Aborigines is not the same as that of the colonisers in that geographical features, like rivers and mountains and so on, are all part of country, and while there may be specific names for those features, they are also a part of the surrounding country. The nipaluna includes geographical features such as kunanyi/Mt. Wellington and timtumili minanya (River Derwent)." 
  10. "History of Tasmania", Encyclopædia Britannica, अन्तिम पहुँच १७ जुलाई २००८ 
  11. The Encyclopedia of Aboriginal Australia, Canberra, १९९४। 
  12. "Regional Overview", Tourism Research Australia, मूलबाट ११ मार्च २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ नोभेम्बर २०१४  वेब्याक मेसिन अभिलेखिकरण ११ मार्च २०१५ मिति
  13. "Hobart's International Relationships", Hobart City Council, अन्तिम पहुँच १६ नोभेम्बर २०२० 
{{bottomLinkPreText}} {{bottomLinkText}}
होबार्ट
Listen to this article

This browser is not supported by Wikiwand :(
Wikiwand requires a browser with modern capabilities in order to provide you with the best reading experience.
Please download and use one of the following browsers:

This article was just edited, click to reload
This article has been deleted on Wikipedia (Why?)

Back to homepage

Please click Add in the dialog above
Please click Allow in the top-left corner,
then click Install Now in the dialog
Please click Open in the download dialog,
then click Install
Please click the "Downloads" icon in the Safari toolbar, open the first download in the list,
then click Install
{{::$root.activation.text}}

Install Wikiwand

Install on Chrome Install on Firefox
Don't forget to rate us

Tell your friends about Wikiwand!

Gmail Facebook Twitter Link

Enjoying Wikiwand?

Tell your friends and spread the love:
Share on Gmail Share on Facebook Share on Twitter Share on Buffer

Our magic isn't perfect

You can help our automatic cover photo selection by reporting an unsuitable photo.

This photo is visually disturbing This photo is not a good choice

Thank you for helping!


Your input will affect cover photo selection, along with input from other users.

X

Get ready for Wikiwand 2.0 🎉! the new version arrives on September 1st! Don't want to wait?