For faster navigation, this Iframe is preloading the Wikiwand page for स्कटल्यान्ड.

स्कटल्यान्ड

स्कटल्यान्ड
Alba
स्कटल्यान्डको झन्डा
झन्डा
स्कटल्यान्डको शाही ध्वज
शाही ध्वज
आदर्श वाक्य: "मेरो रक्षा" (Scots)
"मेरो रक्षा परमेश्वरले मलाई बचाउनु"a
राष्ट्रिय गान: विविधb
मुख्य रूप "फुल"
 स्कटल्यान्ड-अवस्थिति (गाढा हरियो) – यूरोप-এ (हरियो & गाढा खैरो) – संयुक्त अधिराज्य-এ (हरियो)
 स्कटल्यान्ड-अवस्थिति (गाढा हरियो)

– यूरोप-এ (हरियो & गाढा खैरो)
– संयुक्त अधिराज्य-এ (हरियो)

राजधानीएडिनवर्ग
सबैभन्दा ठुलो सहरग्लासगो
५५°५१′उ॰ ४°१६′प॰ / ५५.८५०°N ४.२६७°W / 55.850; -4.267
भाषाहरूअङ्ग्रेजी
मानयता प्राप्त
भाषाहरूc
स्कटिस गेलिक[१]
Scots[२]
जातिगत समूहहरू
(२०११)
  • ९६.०% सेता
  • २.७% दक्षिण एसियाली
  • ०.७% काला
  • ०.४% मिश्रित
  • ०.२% अरब
  • ०.१% अन्य[३]
रैथाने(हरू)
  • स्कटिस मानिस
  • स्कट्सd
सार्वभौम सम्पन्न राज्यसंयुक्त अधिराज्य
सरकारसंबैधानिक
राजतन्त्र
भित्र न्यायगत सरकारe
• राजतन्त्र
एलिजाबेथ दोश्रो
एलेक्स स्यालमोंड
• 
ब्रिटिश सरकार
डेभिड क्यामरून
• स्कटल्याण्डका राज्य सचिब
एलिस्टेयर कारमिचेल
व्यवस्थापिकास्कटिस संसद
गठन
• स्थापना
९औ शताब्दी (परम्परागत ८४३)
• इङ्ल्यान्ड सँग सम्झौता
१ मे १७०७
क्षेत्रफल
• जम्मा
७८,३८७ किमी (३०,२६५ वर्ग माइल)
• पानी (%)
१.९
जनसङ्ख्या
• २०१३ अनुमानित
५३,२७,७००[४]
• २०११ जनगणना
५३,१३,६००[५]
• घनत्व
६७.५ /किमी2 (१७४.८ /वर्ग माइल)
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)२०१३ लगत
• जम्मा
$२४५.२६७ बिलियन[६]
(उत्तरी सागर तेल तथा ग्याँस
को राजश्व समाहित)
• प्रति व्यक्ति
$४५,९०४
मुद्रापाउण्ड स्टरलीङ्ग (GBP)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय (जीएमटि)
• ग्रीष्मकालीन (दिवाप्रकाश समय बचत)
अन्तर्राष्ट्रिय प्रमाणिक समय+१ (बिएसटि)
मिति ढाँचाdd/mm/yyyy
सडक प्रयोगबायाँ
टेलिफोन कोड+४४
इन्टरनेट डोमेन.scotf
वेबसाइट
www.scotland.org

स्कटल्यान्ड (/ˈskɒt.lənd/; स्कट्स: [ˈskɔt.lənd]; स्कटिस गाइलिक: अल्बा [ˈal̪ˠapə] ( )) एउटा राष्ट्र हो जुन संयुक्त अधिराज्यको एउटा भाग हो तथा ग्रेट ब्रिटेनको एक तिहाई भाग ओगटेको छ ।[११][१२][१३]

ग्रेट ब्रिटेन भनेको वेल्स, स्कटल्याण्ड, आयरल्यान्ड र बेलायत मिलेर बनेको हो । वेल्सलाई तेह्रौँ शताब्दीमा ब्रिटेनले युद्धबाट जितेर आफूमा गाभेको थियो । स्टकल्याण्डलाई चाँहि सहमतिमै ब्रिटेनमा गाभिएको थियो । आयरल्यान्डलाई पनि बल प्रयोगको माध्यमबाट बेलायतमा गाभिएको हो ।

एलिजाबेथ प्रथमको निधनपछि स्कटल्याण्डलाई जेम्सलाई बेलायतमा निम्त्याएर राजा बनाइयो र ब्रिटेन र स्कटल्याण्डलाई मिलाएर युनाइटेड किङडम (युके) बनाउने सहमति भयो ।

स्कटल्याण्डमा छुट्टै पार्लियामेन्ट छ । त्यहाँ राष्ट्रिय पार्टीहरु कमजोर हुँदै सन् २०१२ मा स्कटिज नेशनल पार्टीले पार्लियामेन्टमा बहुमत हासिल गरेको छ ।

बेलायतबाट स्कटल्याण्डलाई अलग्गै राज्य बनाउने कि नबनाउने भन्नेबारे जनमत सङ्ग्रह

[सम्पादन गर्नुहोस्]

स्कटल्याण्ड संयुक्त अधिराज्य अन्तर्गत नै रहने भएको छ। बिहीबार भएको ऐतिहासिक जनमत संग्रहमा "स्कटल्याण्ड एक स्वतन्त्र राष्ट्र बन्नु पर्छ कि पर्दैन?" भन्ने प्रश्नमा ५५ प्रतिशत स्कटल्याण्ड नागरिकले "हुन्न" भनि मतदान गरेपछि संयुक्त अधिराज्य टुक्रिने सम्भावना टरेको हो।

जनमतसंग्रहमा ८५ प्रतिशत मत खसेको अधिकारीहरूले बताएका छन्। स्कटल्याण्डका ३२ वटै परिषदको नतिजा सार्वजनिक भैसकेको छ। जसअनुसार "हुन्न" भन्ने पक्षमा २० लाखभन्दा बढी मत खसेको छ । जीतका लागि १८ लाख ५२ हजार जतिको मत आवश्यक थियो।

स्कटल्याण्डका फर्ष्ट मिनिष्टर एलेक्स सालमण्डको नेतृत्वमा दुई वर्षको प्रयासपछि जनमत सङ्ग्रह गरिएको थियो । सालमण्डले हार स्वीकार गरिसककेको बेलायती पत्रिका डेली मेलको अनलाईन संस्करणले लेखेको छ। "स्कटल्याण्डका अधिकांश नागरिकले अहिलेको अवस्थामा स्वतन्त्र नहुने भनि गरेको निर्णय स्वीकार गर्छ," सालमण्डले भन्नुभयो।

उहाँले सम्पूर्ण स्कटल्याण्ड नागरिकलाई पनि प्रजातान्त्रिक निर्णय स्वीकार्न अनुरोध गर्नुभयो । स्कटिश संसदलाई बढी अधिकार दिने वचन पालना गर्न उहाँले एकीकृत संयुक्त अधिराज्यका पक्षधर दलहरूलाई अनुरोध पनि गर्नुभएको छ।

स्कटल्याण्डको सबैभन्दा ठूलो परिषद क्षेत्र ग्लासगोले भने स्वतन्त्रताको पक्षमा मतदान गरेको थियो भने राजधानी एडिनबर्गका बासिन्दाले विपक्षमा मतदान गरे । बेलायत, वेल्स, उत्तरी आयरल्यान्ड र स्कटल्याण्ड मिलेर संयुक्त अधिराज्य बनेको हो।

स्कटल्याण्ड अलग हुनुपर्ने पक्षका नेताले अलग भए आफनै मुद्रा बनाउने र यस बारेमा बेलायतसँग सम्झौता गर्ने बताएका छन् भने बेलायतमै रहनुपर्ने पक्षका नेताले अलग हुने कुरा संकिर्ण राष्ट्रवाद मात्रै भएको टिप्पणी गरेका छन् ।

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
  1. Gaelic Language Plan, www.scotland.gov.uk. Retrieved 2 October 2014.
  2. Scots Language Policy, www.scotland.gov.uk. Retrieved 2 October 2014.
  3. "Ethnic groups, Scotland, 2001 and 2011", The Scottish Government, २०१३, अन्तिम पहुँच ९ डिसेम्बर २०१३ 
  4. "Scotland's Population at its Highest Ever", National Records of Scotland, ३० अप्रिल २०१४, अन्तिम पहुँच ३० अप्रिल २०१४ 
  5. "Population estimates by sex, age and administrative area, Scotland, 2011 and 2012", National Records of Scotland, ८ अगस्ट २०१३, अन्तिम पहुँच ८ अगस्ट २०१३ 
  6. Scottish Government, "Key Economy Statistics", अन्तिम पहुँच २२ अगस्ट २०१४ 
  7. "St Andrew—Quick Facts", Scotland. org—The Official Online Gateway, अन्तिम पहुँच २ डिसेम्बर २००७ 
  8. "St Andrew", Catholic Online, अन्तिम पहुँच १५ नोभेम्बर २०११ 
  9. "St Margaret of Scotland", Catholic Online, अन्तिम पहुँच १५ नोभेम्बर २०११ 
    "Patron saints", Catholic Online, अन्तिम पहुँच १५ नोभेम्बर २०११ 
  10. "St Columba", Catholic Online, अन्तिम पहुँच १५ नोभेम्बर २०११ 
  11. "The Countries of the UK", Office for National Statistics, अन्तिम पहुँच २४ जुन २०१२ 
  12. "Countries within a country", 10 Downing Street, मूलबाट १६ अप्रिल २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ अगस्ट २००८, "The United Kingdom is made up of four countries: England, Scotland, Wales and Northern Ireland"  वेब्याक मेसिन अभिलेखिकरण १५ जनवरी २०१३ मिति
  13. "ISO 3166-2 Newsletter Date: 28 November 2007 No I-9. "Changes in the list of subdivision names and code elements" (Page 11)" (PDF), International Organization for Standardization codes for the representation of names of countries and their subdivisions – Part 2: Country subdivision codes, अन्तिम पहुँच ३१ मे २००८, "SCT Scotland country" 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]
{{bottomLinkPreText}} {{bottomLinkText}}
स्कटल्यान्ड
Listen to this article

This browser is not supported by Wikiwand :(
Wikiwand requires a browser with modern capabilities in order to provide you with the best reading experience.
Please download and use one of the following browsers:

This article was just edited, click to reload
This article has been deleted on Wikipedia (Why?)

Back to homepage

Please click Add in the dialog above
Please click Allow in the top-left corner,
then click Install Now in the dialog
Please click Open in the download dialog,
then click Install
Please click the "Downloads" icon in the Safari toolbar, open the first download in the list,
then click Install
{{::$root.activation.text}}

Install Wikiwand

Install on Chrome Install on Firefox
Don't forget to rate us

Tell your friends about Wikiwand!

Gmail Facebook Twitter Link

Enjoying Wikiwand?

Tell your friends and spread the love:
Share on Gmail Share on Facebook Share on Twitter Share on Buffer

Our magic isn't perfect

You can help our automatic cover photo selection by reporting an unsuitable photo.

This photo is visually disturbing This photo is not a good choice

Thank you for helping!


Your input will affect cover photo selection, along with input from other users.

X

Get ready for Wikiwand 2.0 🎉! the new version arrives on September 1st! Don't want to wait?