सगरमाथा अञ्चल
ढाँचा:ज्ञानबाकस अञ्चल
अन्तर्गत एक शृङ्खलाको भाग |
नेपालको प्रशासनिक विभाजन |
---|
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल |
नेपाल पोर्टल देश अनुसार प्रशासनिक विभाजन |
सगरमाथा अञ्चल ⓘ (अङ्ग्रेजी: Sagarmatha zone) नेपालको एक अञ्चल हो, जुन पूर्वाञ्चल विकास क्षेत्रमा पर्छ। यस अञ्चलमा उत्तरमा हिमाली जिल्लाहरू (सगरमाथा) सहित, मध्यमा पहाडि जिल्लाहरू तथा दक्षिणमा भित्री मधेश जिल्ला, उपत्यका पर्दछन। यस अञ्चलको उत्तरको सिमाना चीनको तिब्बतसँग मिल्छ भने दक्षिणको सिमाना भारतको बिहारसँग मिल्छ। यस अञ्चलको पूर्वमा कोशी अञ्चल छ भने पश्चिममा जनकपुर अञ्चल छ।
विश्वको सबैभन्दा अग्लो हिमाल शिखर नेपालको यसै अञ्चलमा पर्छ।
नामाकरण
[सम्पादन गर्नुहोस्]विश्वकै सबैभन्दा अग्लो चुचुरो सगरमाथाको नामबाट यो अञ्चलको नामाकरण गरिएको हो।
जिल्लाहरू
[सम्पादन गर्नुहोस्]यो अञ्चललाई ६ जिल्लाहरूमा वर्गिकरण गरिएको छ।
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]नेपालका पूर्व विकास क्षेत्र र अञ्चलहरू (१९८२–२०१५) | ||
---|---|---|
पूर्वाञ्चल विकास क्षेत्र | ||
मध्यमाञ्चल विकास क्षेत्र | ||
पश्चिमाञ्चल विकास क्षेत्र | ||
मध्य-पश्चिमाञ्चल विकास क्षेत्र | ||
सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र |
Text is available under the CC BY-SA 4.0 license; additional terms may apply.
Images, videos and audio are available under their respective licenses.