For faster navigation, this Iframe is preloading the Wikiwand page for राजगीर.

राजगीर

राजगीर
राजगृह
सहर, ऐतिहासिक इलाका
Rajgir hills
Peace pagoda
Vulture's peak
घोडा कटोरा Katora ताल
जैन मन्दिर, राजगीर
माथिबाट, बायाँदेखि दायाँ: राजगीर पहारको दृश्य, विश्व शान्ति स्तुप, गृद्धकूट पर्वत, घोडा कटोरा ताल, नौलाखा जैन मन्दिर
नक्सा
Interactive map of Rajgir
निर्देशाङ्क: २५°१′४८″उ॰ ८५°२५′१२″पू॰ / २५.०३०००°N ८५.४२०००°E / 25.03000; 85.42000निर्देशाङ्कहरू: २५°१′४८″उ॰ ८५°२५′१२″पू॰ / २५.०३०००°N ८५.४२०००°E / 25.03000; 85.42000
देश भारत
प्रदेशबिहार
विभागमगध
विभागपटना
जिल्लानालन्दा
वडा१९
स्थापना≈२००० इपू
संस्थापकसम्राट बृहद्रथ
क्षेत्रफल
 (सन् २०१५)‌ [A १]
 • जम्मा१११.३९ किमी (४३.०१ वर्ग माइल)
 • सहर६१.६ किमी (२३.८ वर्ग माइल)
 • क्षेत्रीय योजना५१७ किमी (२०० वर्ग माइल)
उन्नतांश
७३ मिटर (२४० फिट)
जनसङ्ख्या
 (सन् २०११)[]
 • राजगीर (एनपी)
४१५८७
 • राजगीर (सिडी क्षेत्र)
८८५९६
समय क्षेत्रयुटिसी+५:३० (भामस)
हुलाक कोड
८०३११६
टेलिफोन कोड+९१-६११२
सवारी दर्ताबिआर-२१
लिङ्ग अनुपात१०००/८८९ /
साक्षरता दर५१.८८%
लोक सभा संविधाननालन्दा
विधान सभा संविधानराजगीर (१७३)
वेबसाइटnalanda.bih.nic.in
  1. राजगीर क्षेत्रीय योजना क्षेत्रका घटकहरू राजगीर, सिलाओ, गिरिया र कतरिसराय सामुदायिक विकास क्षेत्रहरू हुन्।[]

राजगीर, भारतको बिहार प्रदेशको नालन्दा जिल्लामा स्थित एक सहर र अधिसूचीत क्षेत्र हो। यो कुनै बेला मगध साम्राज्यको राजधानी हुने गर्थ्यो, जहाँबाट पछि मौर्य साम्राज्यको उदय भएको थियो।

राजगृहको ऐतिहासिक र धार्मिक महत्त्व छ. वसुमतिपुर, वृहद्रथपुर, गिरिब्रज र कुशग्रपुरको नामबाट पनि प्रसिद्ध रहेको राजगृहलाई अचेल राजगीरको नामबाट जानिन्छ. पौराणिक साहित्य अनुसार राजगीर बह्माको पवित्र यज्ञ भूमि, संस्कृति र वैभवको केन्द्र तथा जैन तीर्थालु महावीर र भगवान बुद्धको साधनाभूमि रहेको छ। यसको बारेमा ऋगवेद, अथर्ववेद, तैत्तिरीय पुराण, वायु पुराण, महाभारत, बाल्मीकि रामायण आदिमा छ। जैनग्रन्थ विविध तीर्थकल्प अनुसार राजगीर जरासन्ध, श्रेणिक, बिम्बसार, कनिक आदि प्रसिद्ध शासकहरूको निवास स्थान थियो। जरासन्धले यही ठाँउमा श्रीकृष्णलाई युद्धमा जीतेर मथुराबाट द्वारिका जानेलाई विवश गरी दिएको थियो।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "पत्रांक-213 : राजगीर क्षेत्रीय आयोजना क्षेत्र एवं बोधगया आयोजना क्षेत्र के सीमांकन एवं घोषणा", Urban Development Housing Dept., Government of Bihar, Patna, १५ अप्रिल २०१५, मूलबाट १८ जुन २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ मे २०१५  वेब्याक मेसिन अभिलेखिकरण १८ जुन २०१५ मिति
  2. उद्दरण त्रुटी: अवैध <ref>चिनो; Census2011Gov नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन
{{bottomLinkPreText}} {{bottomLinkText}}
राजगीर
Listen to this article

This browser is not supported by Wikiwand :(
Wikiwand requires a browser with modern capabilities in order to provide you with the best reading experience.
Please download and use one of the following browsers:

This article was just edited, click to reload
This article has been deleted on Wikipedia (Why?)

Back to homepage

Please click Add in the dialog above
Please click Allow in the top-left corner,
then click Install Now in the dialog
Please click Open in the download dialog,
then click Install
Please click the "Downloads" icon in the Safari toolbar, open the first download in the list,
then click Install
{{::$root.activation.text}}

Install Wikiwand

Install on Chrome Install on Firefox
Don't forget to rate us

Tell your friends about Wikiwand!

Gmail Facebook Twitter Link

Enjoying Wikiwand?

Tell your friends and spread the love:
Share on Gmail Share on Facebook Share on Twitter Share on Buffer

Our magic isn't perfect

You can help our automatic cover photo selection by reporting an unsuitable photo.

This photo is visually disturbing This photo is not a good choice

Thank you for helping!


Your input will affect cover photo selection, along with input from other users.

X

Get ready for Wikiwand 2.0 🎉! the new version arrives on September 1st! Don't want to wait?