मौजा
मौजा | |
---|---|
पूर्व गाविस | |
निर्देशाङ्क: २८°११′N ८४°११′E / २८.१९°N ८४.१८°Eनिर्देशाङ्कहरू: २८°११′N ८४°११′E / २८.१९°N ८४.१८°E | |
देश | नेपाल |
प्रदेश | गण्डकी प्रदेश |
जिल्ला | कास्की जिल्ला |
जनसङ्ख्या | |
• जम्मा | १,३९९ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
मौजा नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या १३९९ रहेको थियो जसमध्ये ६३३ पुरुष र ७६६ महिला रहेका थिए भने यहाँ ३७९ घरधुरी रहेको थियो।[१] यस गाविसमा रहेको विजयपुरकोट ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल हो भने घामडाँडा गुफा, झोकाको डाँडा, मुच्केडाँडा, दोभान छहरा आदि यहाँका प्राकृतिक पर्यटकीय स्थलहरू हुन्। ।[२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)। राष्ट्रिय योजना आयोग सचिवालय। नेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग।
- ↑ "धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलहरू"। कास्की जिल्ला विकास समिति।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]कास्की जिल्लाका गाविस तथा नगरपालिकाहरू | ||
---|---|---|
सदरमुकाम: पोखरा | ||
गाविस सङ्ख्या: ४३ |
अर्मला • आर्वाविजय • कालिका • कास्कीकोट • काँहु • कृस्टीनाच्नेचौर • घाचोक • घान्द्रुक • चापाकोट • ढिकुरपोखरी • थुमाकोडाँडा • थुम्की • दाङसिङ • देउराली • धम्पुस • धिताल • नामार्जुङ • निर्मलपोखरी • पार्चे • पुम्दीभुम्दी • पुरन्चौर • भाचोक • भदौरे तमागी • भरतपोखरी • भलाम • माछापुच्छ्रे • माझठाना • मौजा • मिजुरेडाँडा • रिभान • रूपाकोट • लाहाचोक • लामाचौर • लुम्ले • ल्वाङघलेल • सैमराङ • सल्यान • सराङकोट • सर्दीखोला • सिद्ध • सिल्दुजूरे • हंसपुर • हेम्जा | |
उपमहानगरपालिका सङ्ख्या: १ | ||
नगरपालिका सङ्ख्या: १ |
Text is available under the CC BY-SA 4.0 license; additional terms may apply.
Images, videos and audio are available under their respective licenses.