पुम्दीभुम्दी
पुम्दीभुम्दी | |
---|---|
पूर्व गाविस | |
निर्देशाङ्क: २८°११′N ८४°११′E / २८.१९°N ८४.१८°Eनिर्देशाङ्कहरू: २८°११′N ८४°११′E / २८.१९°N ८४.१८°E | |
देश | नेपाल |
प्रदेश | गण्डकी प्रदेश |
जिल्ला | कास्की जिल्ला |
जनसङ्ख्या | |
• जम्मा | ७,३९१ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
पुम्दीभुम्दी नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ७३९१ रहेको थियो जसमध्ये ३३५८ पुरुष र ४०३३ महिला रहेका थिए भने यहाँ १८३७ घरधुरी रहेको थियो।[१] यस गाविसमा विश्व शान्ति स्तूप, राम्चेदेवी मन्दिर, पुम्दीकोट, भुम्दीकोट आदि ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरू रहेका छन भने पोखरा भ्यू पोइन्ट, माछापुच्छ्रे भ्यू पोइन्ट, तेश्रो लेक आदि यहाँका प्राकृतिक पर्यटकीय स्थलहरू हुन। [२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)। राष्ट्रिय योजना आयोग सचिवालय। नेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग।
- ↑ "धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलहरू"। कास्की जिल्ला विकास समिति।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]कास्की जिल्लाका गाविस तथा नगरपालिकाहरू | ||
---|---|---|
सदरमुकाम: पोखरा | ||
गाविस सङ्ख्या: ४३ |
अर्मला • आर्वाविजय • कालिका • कास्कीकोट • काँहु • कृस्टीनाच्नेचौर • घाचोक • घान्द्रुक • चापाकोट • ढिकुरपोखरी • थुमाकोडाँडा • थुम्की • दाङसिङ • देउराली • धम्पुस • धिताल • नामार्जुङ • निर्मलपोखरी • पार्चे • पुम्दीभुम्दी • पुरन्चौर • भाचोक • भदौरे तमागी • भरतपोखरी • भलाम • माछापुच्छ्रे • माझठाना • मौजा • मिजुरेडाँडा • रिभान • रूपाकोट • लाहाचोक • लामाचौर • लुम्ले • ल्वाङघलेल • सैमराङ • सल्यान • सराङकोट • सर्दीखोला • सिद्ध • सिल्दुजूरे • हंसपुर • हेम्जा | |
उपमहानगरपालिका सङ्ख्या: १ | ||
नगरपालिका सङ्ख्या: १ |
Text is available under the CC BY-SA 4.0 license; additional terms may apply.
Images, videos and audio are available under their respective licenses.