मेक्सिको महिला राष्ट्रिय फुटबल टोली
उपनाम(हरू) | El Tri (द ट्राइ) El Tricolor (द ट्राइकलर्स) | |||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
सङ्गठन | मेक्सिको फुटबल सङ्घ | |||||||||||||
सङ्घ | उत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घ | |||||||||||||
उप-सङ्घ | उत्तर अमेरिकी फुटबल सङ्घ | |||||||||||||
प्रमुख प्रशिक्षक | Roberto Medina | |||||||||||||
कप्तान | Nayeli Rangel | |||||||||||||
सर्वाधिक उपस्थिति | Maribel Dominguez (११२) | |||||||||||||
सर्वाधिक गोलकर्ता | म्यारीवेल डोमिनिगेज (७९) | |||||||||||||
फिफा कोड | MEX | |||||||||||||
| ||||||||||||||
फिफा वरीयता क्रम | ||||||||||||||
वर्तमान वरीयता | २४ १ (२८ सेप्टेम्बर २०१८) | |||||||||||||
उच्च वरीयता | २१ (जनवरी २०११) | |||||||||||||
निम्न वरीयता | ३१ (डिसेम्बर २००२) | |||||||||||||
पहिलो अन्तर्राष्ट्रिय | ||||||||||||||
मेक्सिको ९–० अस्ट्रिया (जेसोलो, इटाली; ६ जुलाई १९७०) | ||||||||||||||
ठूलो विजय | ||||||||||||||
मेक्सिको १२–० माल्टा (ब्रिस्टोल, इङ्ल्यान्ड; २८ जून १९९७) मार्टिनिक ०–१० मेक्सिको (ब्रिजभिउ, संयुक्त राज्य अमेरिका; १८ अक्टोबर २०१४) | ||||||||||||||
ठूलो हार | ||||||||||||||
संयुक्त राज्य अमेरिका १२–० मेक्सिको (पोर्ट-औ-प्रिन्स, हाइटी; १८ अप्रिल १९९१) | ||||||||||||||
विश्वकप | ||||||||||||||
उपस्थिति | ३ (पहिलो खेल १९९९) | |||||||||||||
उत्कृष्ट नतिजा | समुह चरण (१९९९, २०११, २०१५) | |||||||||||||
कनकाकाफ महिला गोल्ड कप | ||||||||||||||
उपस्थिति | ७ (पहिलो खेल १९९) | |||||||||||||
उत्कृष्ट नतिजा | उप-बिजेता : (१९९८), (२०१०) | |||||||||||||
पदक कीर्तिमान
|
मेक्सिको महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा मेक्सिकोको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो मेक्सिकोमा फुटबलको लागि शासकीय निकाय मेक्सिको फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा र उत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घको सदस्य राष्ट्र हो ।[१]
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "महिला विश्व बरियता", Fifa.com, अन्तिम पहुँच १ जुन २०१२।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- आधिकारिक वेबसाइट वेब्याक मेसिन अभिलेखिकरण २०१९-०९-०१ मिति
- फिफा प्रोफाइल
Text is available under the CC BY-SA 4.0 license; additional terms may apply.
Images, videos and audio are available under their respective licenses.