For faster navigation, this Iframe is preloading the Wikiwand page for माडागास्कर.

माडागास्कर

गणतन्त्र माडागास्कर
  • Repoblikan'i Madagasikara  (मालागासी)
  • République de Madagascar  (फ्रान्सेली)
माडागास्करको झन्डा
झन्डा
माडागास्करको निशान छाप
निशान छाप
आदर्श वाक्य: 
  • "Fitiavana, Tanindrazana, Fandrosoana" (मालागासी)
  • "Amour, Patrie, Progrès" (फ्रान्सेली)
  • "माया, मातृभूमि, उन्नति"[]
राष्ट्रिय गान: "Ry Tanindrazanay malala ô!" (मालागासी)
"हे, हाम्रा पूर्खाको प्यारो देश!"
 माडागास्कर-अवस्थिति (गाढा हरियो)
 माडागास्कर-अवस्थिति (गाढा हरियो)
राजधानी
र सबैभन्दा ठुलो सहर
आन्तानानारिभो
१८°५५′द॰ ४७°३१′पू॰ / १८.९१७°S ४७.५१७°E / -18.917; 47.517
आधिकारिक भाषाहरू
जातिगत समूहहरू
(सन् २००४[])
  • २६% मेरिना
  • १५% बेटसिमिसाराका
  • १२% बेटसिलेओ
  • ७% सिमिहेती
  • ६% साकालाभा
  • ५% आन्ताइसाका
  • ५% आतान्द्रोय
  • २४% अन्य
धर्म
(सन् २०२०)[]
रैथाने(हरू)मालागासी[][]
सरकारएकात्मक राष्ट्रपतिय संवैधानिक गणतन्त्र
आन्द्रे राजोएलिना
क्रिस्टियन नात्सो
• सिनेट अध्यक्ष
रिभो राकोतोभाओ
• राष्ट्रिय सभा अध्यक्ष
क्रिस्टिन राजानामाहासोआ[]
व्यवस्थापिकासंसद
सिनेट
राष्ट्रिय सभा
स्थापना
• अधिराज्य[]
१५४०
• फ्रान्सेली माडागास्कर[]
६ अगस्ट १८८६
• गणतन्त्र दावी
१४ अक्टोबर १९५८
• फ्रान्सबाट स्वतन्त्र
२६ जुन १९६०
क्षेत्रफल
• जम्मा
५,८७,०४१ किमी (२,२६,६५८ वर्ग माइल) (४६औँ)
• पानी
५,५०१ किमी (२,१२४ वर्ग माइल)
• पानी (%)
०.९%
जनसङ्ख्या
• सन् २०११ अनुमानित
२८,४२७,३२८[] (५२औँ)
• घनत्व
३५.२ /किमी2 (९१.२ /वर्ग माइल) (१७४औँ)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)सन् २०१९ लगत
• जम्मा
$४५.९४८ अर्ब[१०]
• प्रति व्यक्ति
$१,६९७[१०]
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)सन् २०१९ लगत
• जम्मा
$१२.७३४ अर्ब[१०]
• प्रति व्यक्ति
$४७१[१०]
गिनी (सन् २०१२)४२.६[११]
मध्यम
मानव विकास सूचकाङ्क (सन् २०१९)०.५२८[१२]
न्यून · १६४औँ
मुद्रामालागासी एरियरी (MGA)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+३ (पूर्वी अफ्रिकी समय)
• ग्रीष्मकालीन (दिवाप्रकाश समय बचत)
अन्तर्राष्ट्रिय प्रमाणिक समय+३ (हेरिदैँन[१३])
सडक प्रयोगदायाँ
टेलिफोन कोड+२६१[१३]
इन्टरनेट डोमेन.mg

माडागास्कर आधिकारिक रूपमा गणतन्त्र माडागास्कर र पहिला गणतन्त्र मालागासी (मालागासी: Repoblikan'i Madagasikara, फ्रान्सेली: République de Madagascar) भनेर चिनिने हिन्द महासागरमा अवस्थित एक टापु राष्ट्र हो। मोजाम्बिक जलसन्धि पार पर्दै पूर्वी अफ्रिकाको तटबाट लगभग ४०० किलोमिटर (२५० माइल) टाढा रहेको छ। ५९२,८०० वर्ग किलोमिटर (२२८,९०० वर्ग माइल) मा माडागास्कर विश्वको दोस्रो ठूलो टापु देश हो। यो इन्डोनेसिया पछिको सबैभन्दा ठूलो टापु हो। यस देशमा माडागास्कर टापु (संसारको चौथो सबैभन्दा ठूलो टापु) र धेरै साना परिधीय टापुहरू पर्दछन्। महाद्विप गोन्डवानाको प्रागैतिहासिक विच्छेदपछि लगभग ८ करोड ८० लाख वर्षअघि माडागास्कर भारतीय उपमहाद्वीपबाट विभाजित भएको थियो। यसले गर्दा स्थानीय वनस्पति तथा जनावरहरू सापेक्षिक रूपमा अलग्गै विकास भएका थिए। फलस्वरूप, माडागास्कर जैविक विविधता केन्द्र बनेको छ। यसको ९०% भन्दा बढी वन्यजन्तुहरू पृथ्वीमा कतै पनि पाइँदैनन्। तीव्र गतिमा बढ्दै गइरहेको मानव जनसङ्ख्या र अन्य वातावरणीय खतराहरूको अतिक्रमणले यस द्वीपका विविध पारिस्थितिक प्रणाली तथा अनुपम वन्यजन्तुहरूलाई खतरामा पारेको छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Le Comité Consultatif Constitutionnel (१ अक्टोबर २०१०), "Projet de Constitution de la Quatrième République de Madagascar" (फ्रान्सेलीमा), Madagascar Tribune, मूलबाट २८ जुन २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ अगस्ट २०११ 
  2. "MADAGASCAR: general data", Populstat.info, मूलबाट ९ फेब्रुअरी २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ जुलाई २०१३ 
  3. "Madagascar", Global Religious Futures, Pew Research Center, अन्तिम पहुँच १४ जुलाई २०२१  वेब्याक मेसिन अभिलेखिकरण १४ मे २०२१ मिति
  4. "Demonyms – Names of Nationalities", Geography.about.com, मूलबाट २५ डिसेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ जुलाई २०१३  वेब्याक मेसिन अभिलेखिकरण २५ डिसेम्बर २०१८ मिति
  5. "Malagasy – National Geographic Style Manual", मूलबाट २७ डिसेम्बर २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ फेब्रुअरी २०१७ 
  6. "Madagascar: Christine Razanamahasoa à la tête de l'Assemblée nationale", Afrique Panorama, १७ जुलाई २०१९, मूलबाट १७ जुलाई २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ जुलाई २०१९  वेब्याक मेसिन अभिलेखिकरण १७ जुलाई २०१९ मिति
  7. "The beginning of the Merina Kingdom", Mada Magazine, ४ अगस्ट २०१५, मूलबाट १७ अगस्ट २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० मार्च २०२१ 
  8. "Madagascar", Lonely Planet, मूलबाट ३० मार्च २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० मार्च २०२१ 
  9. "Madagascar Population 1950-2021", Macrotrends, अन्तिम पहुँच १४ जुलाई २०२१ 
  10. १०.० १०.१ १०.२ १०.३ "Madagascar", अन्तर्राष्ट्रिय मुद्रा कोष, मूलबाट १६ नोभेम्बर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ अगस्ट २०१९ 
  11. "Gini Index coefficient", CIA Factbook, अन्तिम पहुँच १६ जुलाई २०२१ 
  12. "Human Development Report 2020" (अङ्ग्रेजीमा), संयुक्त राष्ट्र विकास कार्यक्रम, १५ डिसेम्बर २०२०, मूलबाट १५ डिसेम्बर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ डिसेम्बर २०२० 
  13. १३.० १३.१ Bradt (2011), p. 2.

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]
{{bottomLinkPreText}} {{bottomLinkText}}
माडागास्कर
Listen to this article

This browser is not supported by Wikiwand :(
Wikiwand requires a browser with modern capabilities in order to provide you with the best reading experience.
Please download and use one of the following browsers:

This article was just edited, click to reload
This article has been deleted on Wikipedia (Why?)

Back to homepage

Please click Add in the dialog above
Please click Allow in the top-left corner,
then click Install Now in the dialog
Please click Open in the download dialog,
then click Install
Please click the "Downloads" icon in the Safari toolbar, open the first download in the list,
then click Install
{{::$root.activation.text}}

Install Wikiwand

Install on Chrome Install on Firefox
Don't forget to rate us

Tell your friends about Wikiwand!

Gmail Facebook Twitter Link

Enjoying Wikiwand?

Tell your friends and spread the love:
Share on Gmail Share on Facebook Share on Twitter Share on Buffer

Our magic isn't perfect

You can help our automatic cover photo selection by reporting an unsuitable photo.

This photo is visually disturbing This photo is not a good choice

Thank you for helping!


Your input will affect cover photo selection, along with input from other users.

X

Get ready for Wikiwand 2.0 🎉! the new version arrives on September 1st! Don't want to wait?