मनसिरी हिमाल
मनसिरी हिमाल | |
---|---|
स्थान | |
Country | नेपाल |
जिल्ला | गोर्खा |
जलाधारका विशेषताहरू | |
नदी प्रणाली | हिमालय |
मनसिरी हिमाल नेपालको पश्चिमाञ्चल विकासक्षेत्रमा अवस्थित एक सहायक हिमश्रृङ्खला हो। यो काठमाडौंको उत्तरपश्चिममा एक सय किमी (बयसट्ठी माइल) टाढा अवस्थित छ। मनसिरी हिमाल अन्नपूर्ण श्रृङ्खलाबाट मस्र्याङ्दी नदीले छुट्टिएको छ। [१]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Sublime, Trails, "मनसिरी हिमाल"।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]
Text is available under the CC BY-SA 4.0 license; additional terms may apply.
Images, videos and audio are available under their respective licenses.