भैरव (चलचित्र)
भैरव | |
---|---|
निर्माता | निखिल उप्रेती |
मुख्य कलाकार | निखिल उप्रेती अनु शाह नगेन्द्र रिजाल |
सङ्गीत | रतन दारूवाला |
प्रदर्शन मिति |
|
भैरव नेपाली भाषाको चलचित्र हो । चलचित्रमा निखिल उप्रेतीप्रमूख भूमिकामा रहेका छन् भने चलचित्रमा जयकिशन बस्नेत लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ । यस चलचित्रको निर्देशन निखिल उप्रेति स्वयमले गरेका हुन् । यो चलचित्र पूर्णतया देशभक्तिभावमा आधारित रहेको छ ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Bhairav Nepali Film Releasing Date", filmyjoy.net, filmyjoy। वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०३ मिति
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]Text is available under the CC BY-SA 4.0 license; additional terms may apply.
Images, videos and audio are available under their respective licenses.