For faster navigation, this Iframe is preloading the Wikiwand page for भारतीय जनता पार्टीका अध्यक्षहरूको सूची.

भारतीय जनता पार्टीका अध्यक्षहरूको सूची

भारतीय जनता पार्टीको अध्यक्ष
बहालवाला
जगतप्रकाश नड्डा
२० जनवरी २०२० देखि
प्रकारराजनैतिक दलको कार्यालय
निवासनयाँ दिल्ली
नियुक्तिकर्ताभारतीय जनता पार्टीका राष्ट्रिय र राज्य कार्यकारी समावेश समिति
अवधितीन वर्ष
(धेरैमा दुई पटक)
गठन साधनभारतीय जनता पार्टीको संविधान
गठन६ अप्रिल १९८९
प्रथम धारकअटल बिहारी वाजपेयी
वेबसाइटwww.bjp.org

भारतीय जनता पार्टीका अध्यक्ष भारतीय जनता पार्टीको सर्वोच्च अधिकारी हुन्[] जसले राष्ट्रिय कार्यपालिकाको बैठकको अध्यक्षता गर्ने र पार्टीको युवा र किसान सङ्गठन लगायतका सहायक दलका अध्यक्षहरूलाई नियुक्त गर्ने लगायतका विभिन्न भूमिकाहरू पूरा गर्दछन्। []अध्यक्ष पदका लागि कुनै पनि उम्मेदवार कम्तिमा १५ वर्ष पार्टीको सदस्य हुनु पर्दछ। पार्टीको राष्ट्रिय तथा राज्य परिषद्का सदस्यहरू मिलेर बनेको निर्वाचन मण्डलले अध्यक्षको लागि मतदान गर्छन्।[] अध्यक्षको कार्यकाल तीन वर्ष लामो हुन्छ र व्यक्तिले लगातार दुई कार्यकालभन्दा बढी यस पदमा रहन सक्दैन। सामान्यतया अध्यक्षले सरकारभित्र पनि पद धारण गर्दैनन्।[]

  एक भन्दा धेरै पटक अध्यक्ष भएका व्यक्ति
क्र अध्यक्ष काल अध्यक्ष चित्र जीवनकाल राज्य
१९८०-८६ अटल बिहारी वाजपेयी १९२४-२०१८ मध्य प्रदेश १९८० मा भारतीय जनता पार्टी गठन भएपछि वाजपेयी भाजपाको पहिलो अध्यक्ष बने।
१९८६-९१ लालकृष्ण आडवाणी १९२७- गुजरात
१९९१-९३ मुरली मनोहर जोशी १९३४- उत्तर प्रदेश
(२) १९९३-९८ लालकृष्ण आडवाणी १९२७- गुजरात
१९९८-२००० कुशाभाऊ ठाकरे The Prime Minister Shri Atal Bihari Vajpayee paying tributes to late Kushabhau Thakre at a Shraddhanjali Sabha organised in his memory, in New Delhi on January 8, 2004 (cropped).jpg १९२२-२००३ मध्य प्रदेश
२०००-०१ बंगारू लक्ष्मण १९३९-२००४ तेलंगाना
२००१-०२ जन कृष्णमूर्ति १९२८-२००७ तामिलनाडु
२००२-०४ वेंकैया नायडू १९४९- आन्ध्र प्रदेश
(२) २००४-०६ लालकृष्ण आडवाणी १९२७- गुजरात
२००६-०९ राजनाथ सिंह १९५१- उत्तर प्रदेश
२००९-१३ नितिन गडकरी १९५७- महाराष्ट्र
(८) २०१३-१४ राजनाथ सिंह १९५१- उत्तर प्रदेश
१० २०१४-२०२० अमित शाह १९६४- गुजरात भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका घनिष्ठ सम्वन्धित शाह राजनाथ सिंहको कार्यकाल बाँकी रहेकाले नरेन्द्र मोदीको क्याबिनेट मन्त्रीमा सामेल भएपछि भाजपा अध्यक्ष बने।
११ २०२०-पदस्थ जगत प्रकाश नड्डा १९६०- हिमाञ्चल प्रदेश

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. १.० १.१ "Bharatiya Janata Party Constitution", BJP official website, Bharatiya Janata Party, मूलबाट १८ नोभेम्बर २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० जुन २०१८ 
  2. Swain 2001, पृष्ठ. 71–77.
  3. Rawat, Sanjay (९ जुलाई २०१४), "Amit Shah Appointed BJP President", Outlook, मूलबाट २ जुलाई २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २ जुलाई २०१८ 
{{bottomLinkPreText}} {{bottomLinkText}}
भारतीय जनता पार्टीका अध्यक्षहरूको सूची
Listen to this article

This browser is not supported by Wikiwand :(
Wikiwand requires a browser with modern capabilities in order to provide you with the best reading experience.
Please download and use one of the following browsers:

This article was just edited, click to reload
This article has been deleted on Wikipedia (Why?)

Back to homepage

Please click Add in the dialog above
Please click Allow in the top-left corner,
then click Install Now in the dialog
Please click Open in the download dialog,
then click Install
Please click the "Downloads" icon in the Safari toolbar, open the first download in the list,
then click Install
{{::$root.activation.text}}

Install Wikiwand

Install on Chrome Install on Firefox
Don't forget to rate us

Tell your friends about Wikiwand!

Gmail Facebook Twitter Link

Enjoying Wikiwand?

Tell your friends and spread the love:
Share on Gmail Share on Facebook Share on Twitter Share on Buffer

Our magic isn't perfect

You can help our automatic cover photo selection by reporting an unsuitable photo.

This photo is visually disturbing This photo is not a good choice

Thank you for helping!


Your input will affect cover photo selection, along with input from other users.

X

Get ready for Wikiwand 2.0 🎉! the new version arrives on September 1st! Don't want to wait?