For faster navigation, this Iframe is preloading the Wikiwand page for भारतीय जनता पार्टी.

भारतीय जनता पार्टी

भारतीय जनता पार्टी
सभापतिजगत प्रकाश नड्डा
सचिवअरूण जेटली
स्थापनावि २०३६/१२/२६ (३४)
प्रमुख कार्यालय११, अशोक रोड,
नयाँ दिल्ली - ११०००१
विचारधाराहिन्दुत्व
हिन्दु राष्ट्रवाद
आर्थिक उदारीकरण
अखण्ड मानवतावाद
निर्वाचन चिह्न
राजनीतिक दलको झन्डा
वेबसाइट
बीजेपीडॉटओर्ग

भारतीय जनता पार्टी भारतमा एउटा राष्ट्रवादी राजनीतिक दल हो । यस दलको स्थापना सन् १९८० मा गरियो । वर्तमानमा यस पार्टीको अध्यक्ष जगत प्रकाश नड्डा हुन । भारतीय जनता पार्टी भारतीय को दुई प्रमुख राजनितीक दलहरु मध्येको एक हो, अर्को भारतीय राष्ट्रीय कांग्रेस हो । सन् १९८० मा स्थापित, यो संसद र विभिन्न राज्य विधानसभाहरूमा प्रतिनिधित्वको आधारमा भारतको दोश्रो सबभन्दा ठुलो राजनीतिक दल हो।

भारतीय जनता पार्टीले आफ्नो आधिकारिक विचारधारा र केन्द्रिय दर्शन दीनदयाल उपाध्यायद्वारा सन् १९५५ मा लेखिएको पुस्तकमा आधारित 'एकात्म मानववाद' हुने भनी तोकेको छ ।​ यो दललाई "राष्ट्रवादी हिन्दू" को रूपमा चिह्नित गरिन्छ । यसले स्वदेशी आन्दोलन र प्रमुख राष्ट्रवादी सिद्धान्तहरूको आसपास केन्द्रित विदेश नीतिले सुनिश्चीत गरेको सामाजिक रूढिवाद र आत्मनिर्भरता को पृष्ठपोषण गर्दछ । पार्टीको मञ्चलाई सामान्यतया भारतीय राजनीतिक स्पेक्ट्रम को दक्षिणपन्थीको रूपमा मानिन्छ।

राष्ट्रीय लोकतान्त्रिक गठबन्धनका दलहरूको गठबन्धनको साथ भाजपाले नेतृत्व गरेको र अटल बिहारी वाजपेयी प्रधानमन्त्री रहेको १९९८ देखी २००४ सम्मको राष्ट्रीय सरकार त्यस प्रकारको पहिलो गैर कांग्रेसी हो जसले एक कार्यकाल पूरा गर्‍यो । २००४ को आम चुनाव निर्वाचनमा आफ्नो चुनावी हार भएपछि भाजपा संसदमा विपक्षी दलहरूको बीच प्रमुख भएको छ। ‍

भारतीय जनसंघ (१९५१-१९८०)

[सम्पादन गर्नुहोस्]

भारतीय जनसंघ ( जनसंघ ) हिन्दू राष्ट्रवादी मुद्दालाई समर्थन गर्नको लागि १९५१ मा डा. श्यामा प्रसाद मुखर्जी द्वारा स्थापित गरिएको थियो । पार्टीले भारतीय राष्ट्रिय कांग्रेसको तुष्टीकरण नीतिको विरोध गरेका थियो र राष्ट्रीय र सांस्कृतिक अखण्डता, एकता र पहिचानको मुद्दामा कुनै पनि समझौताको बिरुद्ध थियो। यो व्यापक रूपबाट राष्ट्रीय स्वयंसेवक सङ्घ को राजनीतिक तागत रूप मा मानिनथ्यो । [१८ ] ।

भारतमा जम्मू एवं कश्मीरको प्रभावी एकिकरणको माग राखेर गरिएको एक आन्दोलन को सिलसिलामा १९५३ मा कारागारमा मुखर्जी को असामयिक मृत्यु पछि, अनाथ सङ्गठन पोषण गर्ने र यसलाई एक देशव्यापी आन्दोलनको रूपमा निर्माण गर्ने बोझ दीनदयाल उपाध्यायको युवा काधमा आयो। १५ सालको लागी, उनी सङ्गठनको महासचिव बने र यसलाई बनाए । उनले आदर्शवाद को साथ प्रभावित समर्पित कार्यकर्ताहरूको एक बैंड उठाए र पार्टीलाई पूरै वैचारिक ढाँचा प्रदान गरे । उनले वाजपेयी, आडवाणी र अरु जस्ता राजनीतिक नेता स्थापित गरे। जबकी, उपाध्याय खुद सहित पार्टी कार्यकर्ताहरूको विशाल बहुमत राष्ट्रीय स्वयंसेवक सङ्घ (आरएसएस)बाट आएका थिए र ति मानिसको साथ अबिभाबक सङ्गठन को देशभक्ति को जोश र अनुशासन ल्याईएको थियो ।[१८ ]

जनसंघले १९५२ मा पहिलो आम निर्वाचनमा सिर्फ तीन लोकसभा सीट मा जीत हासिल गर्‍यो। जबकी, यसले बिस्तारै -बिस्तारै आफ्नो शक्तिमा वृद्धि भयो र १९६२ देखी भारतमा सबभन्दा प्रभावशाली विपक्षी दलहरु मध्ये एक बन्न पुग्यो र विभिन्न उत्तर भारतीय राज्यहरूमा कांग्रेसको सत्तालाई गम्भीर चुनौती दियो। सबै भारतीयहरूको लागि एक समान नागरिक संहिता लागू गर्ने गो हत्या ( र खाने ) रोक्ने, जम्मू एवं कश्मीरलाई दिएको विशेष स्थानलाई समाप्त गर्ने र हिन्दी भाषा को प्रयोगलाई बहुमतको रूपले बढावा दिने कुराहरु निर्णायक वैचारिक मुख्य बुदाहरु मध्ये केही थिए ।

१९६७ पछी, समान विचारधारा र राजनीतिक पदको राजनीतिक सङ्गठनहरूको साथ पार्टी गठबन्धनमा प्रवेश गर्‍यो र यस प्रकार उत्तर प्रदेश , दिल्ली र अरु जस्ता विभिन्न राज्यमा सरकारको गठन गर्‍यो। यो पार्टी इन्दिरा गान्धीले लगाएको संकटकाल ( १९७५-७७ ) को बिरुद्ध राजनीतिक आन्दोलनको एक प्रमुख हिस्सा थियो। उल्लेख भए अनुसार भारत भरी मा उसको हजारौं नेता र कार्यकर्ताहरूलाई कैद गरियो । कांग्रेसको बिरुद्ध एक एकजुट विपक्ष प्रस्तुत को लागि १९७७ मा यो पार्टी धेरै अरु राजनीतिक दलहरूको साथ जनता पार्टीमा साथ विलय भयो।

जनता पार्टीले १९७७ मा एक विशाल बहुमत को साथ जीत हासिल गर्‍यो र प्रधानमन्त्रीको रूपमा मोरारजी देसाईको साथ सरकारको गठन गरे । १९६७ मा उपाध्याय को मृत्यु भएपछि जनसंघ को नेता बनेका थिए अटल बिहारी वाजपेयी, उनी नयाँ सरकारमा विदेश मन्त्री को रूप मा नियुक्त गरिएको थियो। जनता पार्टीको सरकार लामो थिएन, जबकी मोरारजी देसाईले प्रधानमन्त्रीको रूपबाट राजीनामा दिए, र फलस्वरूप जनता पार्टीको भंग गरिएको थियो। गठबंधन कायम राख्नको लागि जनसंघले आफ्नो सबै राजनीतिक प्रयासमा समर्पित गरेका थियो र जनता पार्टीको भित्र आपसी बिध्वंसक युद्धबाट थाकेर छोडेका थिए ।

भारतीय जनता पार्टी (१०८० -)

[सम्पादन गर्नुहोस्]

१९८० मा पूर्व भारतीय जनसंघ को नेता र कार्यकर्ताहरूले, यसको पहिलो अध्यक्षको रूप मा वाजपेयी को साथ भारतीय जनता पार्टी को स्थापना गरे। भाजपाले गम्भीर रूपबाट कांग्रेस सरकार र उसको नीतिहरूको आलोचना गर्‍यो, र यसले पञ्जाब राज्य मा बढिरहेको सिख उग्रवादको विरोध गरेको थियो, यसले इन्दिरा गान्धी को औचित्वहींन र भ्रष्ट राजनीतिलाई पनि आरोप जसले राष्ट्रिय खर्चमा आतंकवादलाई उकसायो । वाजपेयी ले यस प्रकार "हिन्दू सिख सद्भाव ल्याए" सिख नेता दारासिंह उल्लेख गर्दछन [१९ ]

भाजपा ऑपरेशन ब्लू स्टारको एक प्रमुख प्रतिद्वंद्वी थियो। पार्टी कठोर रूपमा मन नपराउने मध्येको थियो जसले खुला रूपमा १९८० मा दिल्ली मा सिखहरूको बिरुद्ध भएको हिंसाको विरोध गर्‍यो, जो एक अगरक्षकद्धरा ईन्दिरा गान्धीको हत्या भए पछि भएको थियो ।. भाजपा १९८४ को निर्वाचनमा केवल दो संसदीय सीटों को साथ छोड दिया गया था , तथापि , पार्टीले भारतीय राजनीतिको मुख्य धारामा आफुलाई स्थापित गर्‍यो, र छिट्टै नै देश भरमा युवा भारतीयहरूलाई आकर्षित गर्नको लागि इसको संरचना र नीतिहरूलाई फराकिलो गर्न शुरु गर्‍यो । यस अवधिको दौरान यसको अध्यक्ष र संसद मा विपक्ष को लेता को रूप मा वाजपेयी को रूप मा पार्टीको भित्र केंद्रीय बनि रहे, तर वृद्धि भईरहेका कठोर पन्थी हिन्दू राष्ट्रवादी पार्टी को भित्र अगाडि बढि रहे र यसको राजनीतिलाई परिभाषित गर्न लागे । १९८० मा पूर्व भारतीय जनसंघ को नेता र कार्यकर्ताहरूले, यसको पहिलो अध्यक्षको रूप मा वाजपेयी को साथ भारतीय जनता पार्टी को स्थापना गरे। भाजपाले गम्भीर रूपबाट कांग्रेस सरकार र उसको नीतिहरूको आलोचना गर्‍यो, र यसले पञ्जाब राज्य मा बढिरहेको सिख उग्रवादको विरोध गरेको थियो, यसले इंदिरा गान्धी को औचित्वहींन र भ्रष्ट राजनीतिलाई पनि आरोप जसले राष्ट्रिय खर्चमा आतंकवादलाई उकसायो । वाजपेयी ले यस प्रकार "हिंदू सिख सद्भाव ल्याए" सिख नेता दारासिंह उल्लेख गर्दछन [१९ ]

भाजपा ऑपरेशन ब्लू स्टारको एक प्रमुख प्रतिद्वंद्वी थियो। पार्टी कठोर रूपमा मन नपराउने मध्येको थियो जसले खुला रूपमा १९८० मा दिल्ली मा सिखहरूको बिरुद्ध भएको हिंसाको विरोध गर्‍यो, जो एक अगरक्षकद्धरा ईन्दिरा गान्धीको हत्या भए पछि भएको थियो ।. भाजपा १९८४ को निर्वाचनमा केवल दो संसदीय सीटों को साथ छोड दिया गया था , तथापि , पार्टीले भारतीय राजनीतिको मुख्य धारामा आफुलाई स्थापित गर्‍यो, र छिट्टै नै देश भरमा युवा भारतीयहरूलाई आकर्षित गर्नको लागि इसको संरचना र नीतिहरूलाई फराकिलो गर्न शुरु गर्‍यो । यस अवधिको दौरान यसको अध्यक्ष र संसद मा विपक्ष को लेता को रूप मा वाजपेयी को रूप मा पार्टीको भित्र केंद्रीय बनि रहे, तर वृद्धि भईरहेका कठोर पन्थी हिन्दू राष्ट्रवादी पार्टी को भित्र अगाडि बढि रहे र यसको राजनीतिलाई परिभाषित गर्न लागे । १९८० मा पूर्व भारतीय जनसंघ को नेता र कार्यकर्ताहरूले, यसको पहिलो अध्यक्षको रूप मा वाजपेयी को साथ भारतीय जनता पार्टी को स्थापना गरे। भाजपाले गम्भीर रूपबाट कांग्रेस सरकार र उसको नीतिहरूको आलोचना गर्‍यो, र यसले पञ्जाब राज्य मा बढिरहेको सिख उग्रवादको विरोध गरेको थियो, यसले इंदिरा गान्धी को औचित्वहींन र भ्रष्ट राजनीतिलाई पनि आरोप जसले राष्ट्रिय खर्चमा आतंकवादलाई उकसायो । वाजपेयी ले यस प्रकार "हिन्दू सिख सद्भाव ल्याए" सिख नेता दारासिंह उल्लेख गर्दछन [१९ ]

भाजपा ऑपरेशन ब्लू स्टारको एक प्रमुख प्रतिद्वंद्वी थियो। पार्टी कठोर रूपमा मन नपराउने मध्येको थियो जसले खुला रूपमा १९८० मा दिल्ली मा सिखहरूको बिरुद्ध भएको हिंसाको विरोध गर्‍यो, जो एक अगरक्षकद्धरा ईन्दिरा गान्धीको हत्या भए पछि भएको थियो ।. भाजपा १९८४ को निर्वाचनमा केवल दो संसदीय सीटों को साथ छोड दिया गया था , तथापि , पार्टीले भारतीय राजनीतिको मुख्य धारामा आफुलाई स्थापित गर्‍यो, र छिट्टै नै देश भरमा युवा भारतीयहरूलाई आकर्षित गर्नको लागि इसको संरचना र नीतिहरूलाई फराकिलो गर्न शुरु गर्‍यो । यस अवधिको दौरान यसको अध्यक्ष र संसद मा विपक्ष को लेता को रूप मा वाजपेयी को रूप मा पार्टीको भित्र केंद्रीय बनि रहे, तर वृद्धि भईरहेका कठोर पन्थी हिन्दू राष्ट्रवादी पार्टी को भित्र अगाडि बढि रहे र यसको राजनीतिलाई परिभाषित गर्न लागे । १९८० मा पूर्व भारतीय जनसंघ को नेता र कार्यकर्ताहरूले, यसको पहिलो अध्यक्षको रूप मा वाजपेयी को साथ भारतीय जनता पार्टी को स्थापना गरे। भाजपाले गम्भीर रूपबाट कांग्रेस सरकार र उसको नीतिहरूको आलोचना गर्‍यो, र यसले पञ्जाब राज्य मा बढिरहेको सिख उग्रवादको विरोध गरेको थियो, यसले इंदिरा गान्धी को औचित्वहींन र भ्रष्ट राजनीतिलाई पनि आरोप जसले राष्ट्रिय खर्चमा आतंकवादलाई उकसायो । वाजपेयी ले यस प्रकार "हिंदू सिख सद्भाव ल्याए" सिख नेता दारासिंह उल्लेख गर्दछन [१९ ]

भाजपा ऑपरेशन ब्लू स्टारको एक प्रमुख प्रतिद्वंद्वी थियो। पार्टी कठोर रूपमा मन नपराउने मध्येको थियो जसले खुला रूपमा १९८० मा दिल्ली मा सिखहरूको बिरुद्ध भएको हिंसाको विरोध गर्‍यो, जो एक अगरक्षकद्धरा ईन्दिरा गान्धीको हत्या भए पछि भएको थियो ।. भाजपा १९८४ को निर्वाचनमा केवल दो संसदीय सीटों को साथ छोड दिया गया था , तथापि , पार्टीले भारतीय राजनीतिको मुख्य धारामा आफुलाई स्थापित गर्‍यो, र छिट्टै नै देश भरमा युवा भारतीयहरूलाई आकर्षित गर्नको लागि इसको संरचना र नीतिहरूलाई फराकिलो गर्न शुरु गर्‍यो । यस अवधिको दौरान यसको अध्यक्ष र संसद मा विपक्ष को लेता को रूप मा वाजपेयी को रूप मा पार्टीको भित्र केंद्रीय बनि रहे, तर वृद्धि भईरहेका कठोर पन्थी हिन्दू राष्ट्रवादी पार्टी को भित्र अगाडि बढि रहे र यसको राजनीतिलाई परिभाषित गर्न लागे । १९८० मा पूर्व भारतीय जनसंघ को नेता र कार्यकर्ताहरूले, यसको पहिलो अध्यक्षको रूप मा वाजपेयी को साथ भारतीय जनता पार्टी को स्थापना गरे। भाजपाले गम्भीर रूपबाट कांग्रेस सरकार र उसको नीतिहरूको आलोचना गर्‍यो, र यसले पञ्जाब राज्य मा बढिरहेको सिख उग्रवादको विरोध गरेको थियो, यसले इंदिरा गान्धी को औचित्वहींन र भ्रष्ट राजनीतिलाई पनि आरोप जसले राष्ट्रिय खर्चमा आतंकवादलाई उकसायो । वाजपेयी ले यस प्रकार "हिंदू सिख सद्भाव ल्याए" सिख नेता दारासिंह उल्लेख गर्दछन [१९ ]

भाजपा ऑपरेशन ब्लू स्टारको एक प्रमुख प्रतिद्वंद्वी थियो। पार्टी कठोर रूपमा मन नपराउने मध्येको थियो जसले खुला रूपमा १९८० मा दिल्ली मा सिखहरूको बिरुद्ध भएको हिंसाको विरोध गर्‍यो, जो एक अगरक्षकद्धरा ईन्दिरा गान्धीको हत्या भए पछि भएको थियो ।. भाजपा १९८४ को निर्वाचनमा केवल दो संसदीय सीटों को साथ छोड दिया गया था , तथापि , पार्टीले भारतीय राजनीतिको मुख्य धारामा आफुलाई स्थापित गर्‍यो, र छिट्टै नै देश भरमा युवा भारतीयहरूलाई आकर्षित गर्नको लागि इसको संरचना र नीतिहरूलाई फराकिलो गर्न शुरु गर्‍यो । यस अवधिको दौरान यसको अध्यक्ष र संसद मा विपक्ष को लेता को रूप मा वाजपेयी को रूप मा पार्टीको भित्र केंद्रीय बनि रहे, तर वृद्धि भईरहेका कठोर पन्थी हिन्दू राष्ट्रवादी पार्टी को भित्र अगाडि बढि रहे र यसको राजनीतिलाई परिभाषित गर्न लागे ।

भाजपा राम जन्मभूमि मन्दिर आन्दोलनको राजनीतिक आवाज भएको थियो, जसको नेतृत्व विश्व हिंदू परिषद ( विहिप) र राष्ट्रीय स्वयंसेवक संघको कार्यकर्ताहरूले गरेका थिए, र अयोध्या मा बाबरी मस्जिद को स्थान पर भगवान राम को सममा एक मन्दिर को निर्माण को लागि वकालत थियो। धेरैको विश्वास छ की, अहिले पनि विश्वास गर्दछन, त्यो ठाउ भगवान को जन्मस्थान थियो, र बाबरद्धारा मन्दिरलाई कथित विध्वंस गरेर बाबरी मस्जिद बनाउनु भन्दा धेरै समय अघि पहिले एक मन्दिर थियो । उनीहरू यो ठाउ हिन्दू धर्म को सबभन्दा पवित्र स्थलको रूप मा यस योग्य ठाउ, जहा एक मन्दिरको पुनर्निर्माण गरिनु पर्दछ भनी समर्थन गर्छन । पार्टीले यसको अध्यक्ष लाल कृष्ण आडवाणीको अधिन विभिन्न रथ यात्राबाट देशलाई उर्जा दिए र हिंदुहरूको बीच एक लोकप्रिय विरोध बनाउनेमा सफल रहे ।

आम चुनावमा भारतीय जनता पार्टी

[सम्पादन गर्नुहोस्]

विचारधारा र राजनीतिक स्थिती

[सम्पादन गर्नुहोस्]

आर्थिक नीति

[सम्पादन गर्नुहोस्]

रक्षा और आतंकवाद

[सम्पादन गर्नुहोस्]

पार्टी संरचना

[सम्पादन गर्नुहोस्]

विभिन्न राज्यहरूमा भाजपा

[सम्पादन गर्नुहोस्]

वर्तमान भाजपा मुख्यमन्त्रीहरूको सूची

[सम्पादन गर्नुहोस्]

पार्टीको अध्यक्षहरूको सूची

[सम्पादन गर्नुहोस्]
  एक भन्दा धेरै पटक अध्यक्ष भएका व्यक्ति
क्र अध्यक्ष काल अध्यक्ष चित्र जीवनकाल राज्य
१९८०-८६ अटल बिहारी वाजपेयी १९२४-२०१८ मध्य प्रदेश
१९८६-९१ लालकृष्ण आडवाणी १९२७- गुजरात
१९९१-९३ मुरली मनोहर जोशी १९३४- उत्तर प्रदेश
(२) १९९३-९८ लालकृष्ण आडवाणी १९२७- गुजरात
१९९८-२००० कुशाभाऊ ठाकरे The Prime Minister Shri Atal Bihari Vajpayee paying tributes to late Kushabhau Thakre at a Shraddhanjali Sabha organised in his memory, in New Delhi on January 8, 2004 (cropped).jpg १९२२-२००३ मध्य प्रदेश
२०००-०१ बंगारू लक्ष्मण १९३९-२००४ तेलंगाना
२००१-०२ जन कृष्णमूर्ति १९२८-२००७ तामिलनाडु
२००२-०४ वेंकैया नायडू १९४९- आन्ध्र प्रदेश
(२) २००४-०६ लालकृष्ण आडवाणी १९२७- गुजरात
२००६-०९ राजनाथ सिंह १९५१- उत्तर प्रदेश
२००९-१३ नितिन गडकरी १९५७- महाराष्ट्र
(८) २०१३-१४ राजनाथ सिंह १९५१- उत्तर प्रदेश
१० २०१४-२०२० अमित शाह चित्र:Amit shah official portrait.jpg १९६४- गुजरात
११ २०२०-पदस्थ जगत प्रकाश नड्डा १९६०- हिमाचल प्रदेश

भाजपाको घोषणा

[सम्पादन गर्नुहोस्]

विवाद र आलोचना

[सम्पादन गर्नुहोस्]

तहलका नकली हतियार सौदाबाजी

[सम्पादन गर्नुहोस्]

लिब्रहान आयोगको निष्कर्ष

[सम्पादन गर्नुहोस्]

गोपीनाथ मुंडेको विवाद

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

भारतीय जनता युवा मोर्चा दलको युवा सङ्गठन हो |

२००४ संसदीय निर्वाचनमा दलले ८५ ८६६ ५९३ मतहरू (२२% , १३८ क्षेत्रहरू) पायो |

ढाँचा:सङ्घ परिवार

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाहिरी कडीहरू

[सम्पादन गर्नुहोस्]
{{bottomLinkPreText}} {{bottomLinkText}}
भारतीय जनता पार्टी
Listen to this article

This browser is not supported by Wikiwand :(
Wikiwand requires a browser with modern capabilities in order to provide you with the best reading experience.
Please download and use one of the following browsers:

This article was just edited, click to reload
This article has been deleted on Wikipedia (Why?)

Back to homepage

Please click Add in the dialog above
Please click Allow in the top-left corner,
then click Install Now in the dialog
Please click Open in the download dialog,
then click Install
Please click the "Downloads" icon in the Safari toolbar, open the first download in the list,
then click Install
{{::$root.activation.text}}

Install Wikiwand

Install on Chrome Install on Firefox
Don't forget to rate us

Tell your friends about Wikiwand!

Gmail Facebook Twitter Link

Enjoying Wikiwand?

Tell your friends and spread the love:
Share on Gmail Share on Facebook Share on Twitter Share on Buffer

Our magic isn't perfect

You can help our automatic cover photo selection by reporting an unsuitable photo.

This photo is visually disturbing This photo is not a good choice

Thank you for helping!


Your input will affect cover photo selection, along with input from other users.

X

Get ready for Wikiwand 2.0 🎉! the new version arrives on September 1st! Don't want to wait?