फुस्रो वनपरेवा
फुस्रो वनपरेवा | |
---|---|
नेपालको फूलचोकीमा | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | जनावर |
सङ्घ: | रज्जुकी |
वर्ग: | चरा |
गण: | ढुकुर |
परिवार: | ढुकुर |
वंश: | Columba (bird) Blyth, 1846 |
प्रजाति: | C. pulchricollis
|
वैज्ञानिक नाम | |
Columba pulchricollis Blyth, 1846 |
फुस्रो वनपरेवा दक्षिणपूर्वी एसियाको समशीतोष्ण वनमा पाइने कोलम्बिडे परिवारको प्रजातिको चरा हो। यो चरा दक्षिणपूर्व एसियामा नेपाल, भुटान, उत्तरी भारत, दक्षिणी तिब्बत, दक्षिणी चीन, उत्तरी लाओस, उत्तरी देखि मध्य म्यानमार, उत्तरी थाइल्याण्ड र ताइवानमा पाइन्छ। फुस्रो वनपरेवाले सामान्यतया एउटा सेतो रङ्गको अण्डा पार्छ तर यदाकदा दुईवटा अण्डा पारेको अभिलेख पाइन्छ। यसले अण्डामा २१-२३ दिन सम्म ओथारो बसेर २८ दिनमा बच्चा कोरल्छ।[२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ BirdLife International (२०१६), "Columba pulchricollis", आइयुसिएनको रातो सूची अनुसार सङ्कटापन्न प्रजातिहरू 2016: e.T२२६९०१६८A९३२६३३३९, डिओआई:10.2305/IUCN.UK.2016-3.RLTS.T22690168A93263339.en, अन्तिम पहुँच १२ नोभेम्बर २०२१।
- ↑ "Ashy wood pigeon", International Dove Society, मूलबाट ११ जुन २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ जनवरी २०१६। वेब्याक मेसिन अभिलेखिकरण ११ जुन २०१८ मिति
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]Text is available under the CC BY-SA 4.0 license; additional terms may apply.
Images, videos and audio are available under their respective licenses.