For faster navigation, this Iframe is preloading the Wikiwand page for प्रयोगकर्ता वार्ता:Gahatelibro.

प्रयोगकर्ता वार्ता:Gahatelibro

नमस्ते
नमस्ते

नमस्ते!
Gahatelibroजी
समस्त विकिपीडिया समुदायको तर्फबाट तपाईंलाई नेपाली विकिपीडियामा हार्दिक स्वागत छ। विकिपीडिया एउटा खुला विश्वकोष हो जसमा विभिन्न विषयका जानकारीहरू संग्रहित हुन्छन्।

  • अहिले सम्म नेपाली विकिपीडियामा ३१,३३५ लेखहरू छन्। यसलाई बढाउन तपाईं हामी सबैको योगदानको आवश्यकता रहेको छ।

आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।

  • विकिपीडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। तपाईं पनि यहाँ नयाँ लेख लेख्न अथवा भएका लेखमा थप्न सक्नुहुन्छ, तर विकिपीडियामा तपाईंको कुनै पनि विज्ञापन वा आत्मकथा स्वीकृत हुँदैन।
  • सबै भन्दा पहिला दुईवटा लेख प्राय सोधिने प्रश्नहरूविकिपीडिया:स्वशिक्षा पढ्नुहोस्।
  • आफ्नो परिचय दिनको लागि तपाईंको प्रयोगकर्ता पृष्ठ बनाउनुहोला। (परिचय दिइरहनु आवश्यक नै भने छैन)
  • विकिपीडियामा नयाँ लेख लेख्न तथा भएका लेख हरू सम्पादन गर्न यहाँलाई केही अप्ठ्यारो परे अथवा विकिको विषयमा केही प्रश्न, सुझाव, गुनासो आदि भएमा चौतारी अथवा प्रश्नहरू पृष्ठ सम्पादन गरेर आफ्नो प्रश्न, सुझाव आदि राख्नु होला।
  • विकिपीडिया सम्बन्धी सामान्य जानकारीहरूका लागि परिचय पृष्ठ हेर्नुहोस्।
  • कुनै सहयोग चाहिएमा सहायता पृष्ठ हेर्नुहोस्।
  • प्रयोगको लागि प्रयोगस्थल पृष्ठ हेर्नुहोस्।
स्वागत
विकिपीडिया:नेपाली दूतावास
प्रयोगस्थल
चौतारी
सहायता
  • हामीलाई विश्वास छ तपाईंले एउटा विकिपीडियन बनेर यहाँका लेखहरू सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला। यसले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्टको लिङ्क र मिति लेखिदिन्छ। मलाई केही कुरा सोध्नु परेमा मेरो नाम पछि लेखिएको (वार्ता)मा थिचेर प्रश्न लेख्नु होला।
  • यदि तपाईँलाई विकिपीडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा ((helpme)) राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
  • अन्य समस्याको लागि प्रवन्धकहरूसँग सम्पर्क गर्नुहोला।

धन्यवाद!


-Krish Dulal ०८:४१, १६ जुलाई २०११ (UTC)

Invite to WikiConference India 2011

[सम्पादन गर्नुहोस्]

Hi Gahatelibro,

The First WikiConference India is being organized in Mumbai and will take place on 18-20 November 2011.
You can see our Official website, the Facebook event and our Scholarship form.

But the activities start now with the 100 day long WikiOutreach.

Call for participation is now open, please submit your entries here. (last date for submission is 30 August 2011)

As you are part of Wikimedia India community we invite you to be there for conference and share your experience. Thank you for your contributions.

We look forward to see you at Mumbai on 18-20 November 2011

विकिपीडिया:स्वशिक्षा

[सम्पादन गर्नुहोस्]

प्रिय मित्र, नयाँ योगदाताहरूको लागि मैले हिन्दीबाट विकिपीडिया:स्वशिक्षा पाठ अनुवाद गरेको र यसमा अझै धेरै त्रुटि रहेको हुँदा तपाईंले पनि यहाँ क्लिक गरि ती त्रुटिहरूलाई सुधार्ने कार्य गर्नुहोला।-भवानी गौतम (वार्ता) ०८:२४, ६ सेप्टेम्बर २०११ (UTC)

Hi Bro, Happy new year 2012,

--Rajesh (वार्ता) १०:०५, १ जनवरी २०१२ (युटिसी(UTC))

नवबर्ष २०६९को शुभकामना

[सम्पादन गर्नुहोस्]

नयाँ वर्ष २०६९को शुभकामना

[सम्पादन गर्नुहोस्]

-भवानी गौतम (वार्ता) १०:३२, १० अप्रिल २०१२ (युटिसी(UTC))

--Ganesh Paudel (वार्ता) ११:४४, १० अप्रिल २०१२ (युटिसी(UTC))

कृष्णजी तपाईंले आफ्नो पृष्ठमा आफ्नो परिचय दिनु भएको छ, जसबाट यो निश्चित हुन जान्छ कि तपाईंले विकिपीडियामा धेरै योगदान दिने क्षमता राख्नु हुन्छ। मेरो अनुरोध छ कि यथा सम्भव योगदान विकिमा गर्नुहोला।भवानी गौतम (वार्ता) १४:४५, ३० अप्रिल २०१२ (युटिसी(UTC))

कृष्णजी तपाईंले (आफ्ना वा अरुका मौलिक रचनाहरू) यदि कपी राईटभित्र पर्छन् भनें विकिमा नहाल्नुहोला किन भनें यहाँ हालेका कुरा जसले पनि परिवर्तन गर्न, प्रकाशित गर्न, बेच्न, वा पुनर्वितरण गर्न सक्छ। मैले यो हेरेर कुरा गरेको। भवानी गौतम (वार्ता) ००:०३, २७ मे २०१२ (युटिसी(UTC))

संस्कृत विकिपीडिया

[सम्पादन गर्नुहोस्]

Gahatelibro जी तपाईंले कृपया कालसर्प शान्तिविधिका संस्कृत अंशहरूलाई यहाँ हाल्नुहोस् र नेपाली विकिपीडियामा नेपाली अंशहरू मात्र राख्नुहोला, विशेष गरि कालसर्प शान्तिको परिचय होस्।भवानी गौतम (कुरा गर्ने) १३:३९, २० जुलाई २०१२ (युटिसी(UTC))



श्रीमान् Gahatelibro ज्यू, नेपाली विकिपीडिया।

विकिमीडिया नेपाल अहिले विकिमीडिया फाउन्डेसनबाट सम्बन्धन प्राप्त गर्ने प्रकृयामा रहेको व्यहोरा यहाँलाई अवगत नै छ। उपरोक्त कार्यका लागि संस्थाको विधान (Bylaws) छलफलका लागि राखिएको छ। कृपया विकिमीडिया नेपालको विधान मस्यौदामा आफ्नो (बुँदागत)सुझाव सहित समर्थन अथवा विरोध व्यक्त गरिदिनुहुन अनुरोध छ। --Ganesh Paudel (कुरा गर्ने) ०८:४१, ५ मार्च २०१३ (युटिसी(UTC))

मलाई समर्थन गर्नु होला

[सम्पादन गर्नुहोस्]

Gahatelibro जी नमस्कार! यहाँ मलाई समर्थन गर्नु होला। --आर॰पी॰ जोशी कुरा गर्नुहोस् योगदान १८:४०, २ जुन २०१३ (युटिसी(UTC))

५०,००० लेख प्रतियोगिता

[सम्पादन गर्नुहोस्]
नमस्ते, Gahatelibroज्यू! तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन हार्दिक निमन्त्रणा गरिन्छ
सबैभन्दा पहिले, नेपाली विकिपिडियामा योगदान गर्नुभएकोमा धन्यवाद। तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन आमन्त्रित गरिएको छ, एउटा चुनौतीपूर्ण प्रतिस्पर्धा जसले लगभग १७,८०० लेख सिर्जनाहरू गर्ने लक्ष्य राखेको छ। सबै विषयहरूका लेखहरू स्वागत छन्। यदि इच्छुक हुनुहुन्छ भने यो पृष्ठमा सामेल हुनुहोस् र योगदान गर्न सुरु गर्नुहोस्!

धन्यवाद - MediaWiki message delivery (कुरा गर्नुहोस्) १९:१९, ३ अक्टोबर २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]

{{bottomLinkPreText}} {{bottomLinkText}}
प्रयोगकर्ता वार्ता:Gahatelibro
Listen to this article

This browser is not supported by Wikiwand :(
Wikiwand requires a browser with modern capabilities in order to provide you with the best reading experience.
Please download and use one of the following browsers:

This article was just edited, click to reload
This article has been deleted on Wikipedia (Why?)

Back to homepage

Please click Add in the dialog above
Please click Allow in the top-left corner,
then click Install Now in the dialog
Please click Open in the download dialog,
then click Install
Please click the "Downloads" icon in the Safari toolbar, open the first download in the list,
then click Install
{{::$root.activation.text}}

Install Wikiwand

Install on Chrome Install on Firefox
Don't forget to rate us

Tell your friends about Wikiwand!

Gmail Facebook Twitter Link

Enjoying Wikiwand?

Tell your friends and spread the love:
Share on Gmail Share on Facebook Share on Twitter Share on Buffer

Our magic isn't perfect

You can help our automatic cover photo selection by reporting an unsuitable photo.

This photo is visually disturbing This photo is not a good choice

Thank you for helping!


Your input will affect cover photo selection, along with input from other users.

X

Get ready for Wikiwand 2.0 🎉! the new version arrives on September 1st! Don't want to wait?