For faster navigation, this Iframe is preloading the Wikiwand page for प्रयोगकर्ता:Sona Shrestha.

प्रयोगकर्ता:Sona Shrestha

यो प्रयोगकर्ता विकि शिक्षा समूह २०२० को सहभागी हुनुहुन्छ।




— विकिपिडिया सम्पादक —
नाम सोना श्रेष्ठ
लिङ्गमहिला
जन्म स्थानकालधारा, नेपाल
नागरिकतानेपाली
तौल४२ किलोग्राम
कपालब्राउन
आँखाब्राउन
रक्त समूहए+
परिवारिक विवरण
पालतू जनावर
शिक्षा तथा पेशा
पेशाविद्यार्थी, विकिमिडिया सम्पादक,
नियोक्ताकन्स्ट्रक्सन कम्पनीमा कामदार
क्याम्पसपिपल्स क्याम्पस
विश्वविद्यालयत्रीभुवन विश्वबिध्यालय
उच्च माध्यामिक विद्यालयकाठमाडौं मोडेल स्कुल
शोख, मनपर्ने तथा विश्वास
शोखगीत गाउन, सुन्न र घुम्न
रुचीहरू

नँया कुराहरु जान्न र सिक्न

सम्पर्क
  • ९७७ ९८०८४५५७५२
-->


मेरो नाम साेना श्रेष्ठ हो। म कालधारामा बस्छु । I live in Kathmandu.

मेरो नाम सोना श्रेष्ठ हो ।

म अहिले पिपल्स क्याम्पसमा अध्ययन गर्छु ।

मलाई गीत गाउन र घुम्न एकदम मनपर्छ । नम‍स्ते सबैलाई‍


मेरो नाम साेना श्रेष्ठ हो। म कालधारामा बस्छु ।


महाकवि लक्ष्मीप्रसाद देवकोटा

संसार रुपी सुख स्वर्गभित्र,

रमे रमाई लिई भित्र चित्र ।

सारा भयो त्यो मरुभुमि तुल्य,

रातै परेझै अब बुझछु बल्ल ।

रहेछ संसार निशा सम्मान,

आएन ज्यूँदै रहँदा नि ज्ञान ।,

आखीर श्रीक्रिष्ण रहेछ नि एक,

न भक्ति भो, ज्ञान भो, न विवेक ।

महामरुमा कण झै म तातो,

जलेर मर्दा बिनु आश लातो ।

सुकी रहेको तरु झै चु खाली,

चिताग्नि तापी जम डाल्न फाली ।

संस्कार आफ्नो सब नै गुमाएँ,

म शुन्यमा शन्य सरी बिलाएँ ।

जन्मे म यो स्वर्गविषे पलाएँ ,

आखीर भै खाक त्यसै विलाएँ ।

बिरक्त मन

आज म माटो खोज्दैछु,

मेरो मात्रिभुमि खोज्दैछु ।

अलिकति बोल्न र लेखेको पढ्न जाँदै,

विदेश र प्रगति पढियो ।

बिस्तारै समय अनुसार रुपैँया र डलरको अन्तर बुझियो ।

सगरमाथाको चुचुरो भन्दा माउण्ट रोयल प्यारो रोजियो।

मैले जन्मे, हुर्केको पाखो बारी भन्दा अर्काको मुलुक नजिक ठानियो ।

अनुहार बद्लिएन, अनि मेरो बिचार बद्लिएन ।

निंद्रामा आउने सपना अनि मेरो दाजु भाई,

आमा बुबा, दिदी बहिनी भेटेर,बाल्यकालका कुरा गर्ने ,

मेरो सानैदेखिको रहर बद्लिएन ।


During sleepless Nights...


भिक्षु

संसारको भयदेखि डराएर दुखबाट मुक्त हुन गृहत्याग गरी भिक्षुसंघको माझमा विधिवत रूपमा कपाल खौरेर चीवर वस्त्र लगाई प्रवजित भएको व्यक्तिलाई भिक्षु भनिन्छ ।विधिवत् रूपमा भिक्षु हुन कम्तीमा २० वर्ष पुगेको हुनुपर्दछ । भिक्षुहरूले २२७ वटा नियम पालना गर्नुपर्छ । २० वर्षभन्दा कम उमेरमा गृहत्याग गर्ने व्यक्तिलाई स्रामणेर भनिन्छ । उनीहरुले १० वटा शील नियमहरू पालना गर्नुपर्दछ ।

रुघा हाम्रो मित्र


रुघा एउटा तीव्र रोग हो। केही व्यक्ति रुघाले छुने बित्तिकै औषधि खान र लगाउन थाल्छन् । औषधि नखाए रुघाले सात दिन दख दिन्छ रे खाएमा एक सातामा निको हुन्छ भन्ने डाक्टरी भनाई छ । वास्तवमा रुघा वर्षमा दुई पटक लाग्नु स्वाभाविक चिन्ह हो । यसले शरीरको फोहोर निकालेर हामीलाई बढी काम गर्ने बनाउँछ। रुघा निको पार्नमा फल तरकारी राम्रो हुन्छ । पानी, कागतीपानी खुब खानुस् । भात,चिनी,मिठाई,मासु र चिल्लो बन्द गर्नुस् । एक्दुई छाक जल र रसको फल खाएर उपबास गर्नु भए रुघाले कम दुख दिन्छ । तीन रात कातेपछि जिम्बु,बेसार,नूनपानी खानाले रुघा पकाउँछ ।


मधुमेह

आज संसारमा बिज्ञानको उत्पतिको साथसाथै मधुुुुमेह रोगको पनि विस्ताार हुुदैैछ। यो रोग भएपछि शरीरमा क्लोम यन्त्र गडबढीले गर्दा इन्सुलिन नामक पाचन रस निस्कन छोडेेर भित्रको चिनीलाई ढालेेर शरीरलाई शक्ति नदिने भएको पाइन्छ । तैपनि यो रोग हुने मुुख्य कारण असन्तुलित भोजन र व्यायामको अभाव नै हो ।

विनाशकारी परिणाम

वास्तबिक तथ्यबाट अज्ञानी भएका व्यक्ति भन्छन् कि चिकित्सा शास्त्र पनि एउटा विज्ञान हो । ठिक यस्तै जस्तै गणित र रासायनिक विज्ञान । यिनै विज्ञानका मध्य यकी ब्राहमण्डको उत्पतिलाई पनि संयोग भन्दछन् । यिनै दुबिधापूर्ण कुरा गर्नेहरू नै त्यस्ता मान्यता मानव शरीरका वारेमा राखेका छन् । त्यसैले परिणाम निश्चित रूपमा भयङकर हुँदैछ । प्रकृतिका नियमहरू झै मानव शरीर र रोगका विषयमा लागू हुने कुनै पनि नियमहरूको कुरा एकदम अस्विकार गर्दछन् । तयसैले तिनीहरू ठिक अवस्थामा परिस्थितिमाई बुझिदिने कष्ट गर्दैनन् र रूग्णताको समस्याको समाधान कसरी गर्ने भन्ने प्रश्नमा असफल छन् । हामी भन्छौ कि प्राकृतिक चिकित्सकले नै शरीरलाई ठीकठीक सम्झेका छौ अर्थात शरीर प्रकृतिको नियम अनुसार नै उत्पति भएको हो र त्यसैको नियम अनुसार नै सक्रिय रहन्छ । मानिस जुनसुकै रोगले बिरामी भएको भएता पनि त्यसको एक मात्र कारण प्रकृतिको नियम उमङघन गर्नु हो ।

वायु रोग

काठमाडौमा ९० प।रतिशतलाई वायु रोग छ । जोसित सोध्यो मलाई ग्यासट्राइटिस छैन भन्ने पाउन सार्है गार्हो छ । त्यसमा पनि वर्षा याममा बाहिर तराइबाट आउने मानिस दधय त सायदै कोहि यस्ति नहोला जसलाई यस रोगले नसताएका होस् । यो निश्चित हो कि पहाडमा बर्षाको यामको पानी मात्र होइन जुनसुकै समयको पानी भारी हुन्छ । भारी पानीको अर्थ हो विभिन्न प्रकारका खनिज पदार्थहरू मिलेर आएकोले यंहाको पानी स्वास्थकर मानिन्छ । स्वास्थकर त्यही कुरा हुन्छ जो पचाउन सकिन्छ । नपच्ने कुरालाई स्वास्थकर भन्न मिल्दैन । मलाई पानी पनि पच्दैन भन्ने मानिसको कमी छैन भन्ने कुरा काठमाडौमा आएपछि साकार हुन्छ । यसमा पनि वर्षाको पानीले त झन विभिन्न प्रकारको हिले मेलो फोहोर ल्याएको छ भने त्यो नपच्नु जन स्वावाभिकै कुरा हो ।

Emptiness

I really dont know why Sometimes I want to cry... I wish to scream and shout and let my feelings out.

I am living like a king but still I miss something... I have nothing less but I cant feel happiness...

Inside my bones I am trapped and with the skin I am wrapped... within myself I do hide... I feel no pain and joy inside...

My life has come to a pause In silence my days all pass... My heart has turned too numb I am just waiting for an end to come...

With no more hopes to persuit...my dreams have ceased to exist... with no more paths to follow my heavy heart is hollow...

With emptiness all alone... I can feel my tears rolling down... I really dont know why... Sometimes silence makes me cry... ....silence makes me cry

Thanks For The Memory

I am feeling some type of way and its not good

I gave and I gave

And I tried, oh I tried

But in the end You said goodbye while I shatters and cried

May I just had no place in your life I mean I get it.

I m the embodiment of a curse

And the day you cut me off and pushed me away

I was reminded that I m just temporary

And not the person meant to stay

FRIEND

A Friend is someone who knows all about you and still loves you

The most I can do for my friend is simply to be his friend.

A journey is best measured in friends, rather than miles.

The shortest distance new friend is a smile

Blood makes you related, Loyalty makes you family

To have a friend and be a friend is what makes life worthwhile.

The only way to have a friend is to be one.

May your home always be too small to hold all your friends.

A friend is someone who reaches for your hand, but touches your heart.

People are lonely because they build walls instead of bridges.

Life was meant for good friends and create adventures.

You cannot change the people around you, but you can change the people you choose to be around.

ढाँचा:Infobox user About My Mom

| name            =  Mana Shrestha 
| gender          = महिला
| birthplace      = kaldharaा,  नेपाल
| country         = Nepal                                                               
| nationality     = Nepali
| weight          = 50 kg
| hair            = Black
| eyes            = Black
| blood_type      = ए+
| marital status  = Married
| siblings        = Single
| pets            = १
| occupation      = Housewife 
| highschool      = Kanya Mandir 
| hobbies         = Visiting New Place, Making new people, hangout, reading
| interests       = नँया कुराहरु जान्न र सिक्न
| contact         = *977 9843217380
))

I need your love

I need your time

When Everything is wrong

You make it right

I feel so high

I come alive

I need to be free

with You tonight

I need your love

I take a deep breath Everytime I pass your door.


०९ ३८ ० २२ २०२४

{{bottomLinkPreText}} {{bottomLinkText}}
प्रयोगकर्ता:Sona Shrestha
Listen to this article

This browser is not supported by Wikiwand :(
Wikiwand requires a browser with modern capabilities in order to provide you with the best reading experience.
Please download and use one of the following browsers:

This article was just edited, click to reload
This article has been deleted on Wikipedia (Why?)

Back to homepage

Please click Add in the dialog above
Please click Allow in the top-left corner,
then click Install Now in the dialog
Please click Open in the download dialog,
then click Install
Please click the "Downloads" icon in the Safari toolbar, open the first download in the list,
then click Install
{{::$root.activation.text}}

Install Wikiwand

Install on Chrome Install on Firefox
Don't forget to rate us

Tell your friends about Wikiwand!

Gmail Facebook Twitter Link

Enjoying Wikiwand?

Tell your friends and spread the love:
Share on Gmail Share on Facebook Share on Twitter Share on Buffer

Our magic isn't perfect

You can help our automatic cover photo selection by reporting an unsuitable photo.

This photo is visually disturbing This photo is not a good choice

Thank you for helping!


Your input will affect cover photo selection, along with input from other users.

X

Get ready for Wikiwand 2.0 🎉! the new version arrives on September 1st! Don't want to wait?