रुगा
रुगा | |
---|---|
विभाग: | Family medicine, infectious diseases, ओटोल्यारिंजियोलोजी |
रुघाखोकी एक सामान्य सरूवा रोग हो।
रुघा
[सम्पादन गर्नुहोस्]रुघा एक सरुवा रोग हो ।यो दुषीत हावा,पानी आदिका माध्यमबाट एक व्यक्तिबाट अकों व्यक्तिमा सनें गर्दछ।रुघा राइनो भाईरसको माध्यमबाट लाग्ने रोग हो ।
बच्ने उपाय
[सम्पादन गर्नुहोस्]रोगीबाट कम्तिमा एक मि. को दुरिमा बस्ने,सफा खानेकुरा खाने एवम सफा पानी पिउने हो भने यो रोग लाग्ने जोखिम निकै कम हुन्छ।
रोगको लक्षण
[सम्पादन गर्नुहोस्]सिँगान आउनु,ज्वरो आउनु आदि यसका लक्षणहरु रहेका छन् ।
सावधानी
[सम्पादन गर्नुहोस्]
उपचार
[सम्पादन गर्नुहोस्]Text is available under the CC BY-SA 4.0 license; additional terms may apply.
Images, videos and audio are available under their respective licenses.