For faster navigation, this Iframe is preloading the Wikiwand page for पोर्नहब.

पोर्नहब

पोर्नहब
Pornhub
पोर्नहब लोगो
व्यवसायको प्रकारप्राइभेट
साइटको प्रकार
अश्लील भिडियो साझेदारी
उपलब्ध भाषाअङ्ग्रेजी, जर्मन, फ्रान्सेली, स्पेनी, इटालेली, पोर्तुगाली, पोलिस, रूसी, जापानी, डच, चेक, सरलीकृत चिनियाँ
मुख्यालयहरूलिमासोल,
साइप्रस[]
उद्गम देशक्यानाडा
सेवा क्षेत्रविश्वव्यापी[]
मालिकएमजी फ्रिसाइट्स लिमिटेड[]
(माइन्डगिक)[]
मुख्य व्यक्तिहरू
  • फरेस एन्टुन (सिइओ)[]
  • डेभिड टेसिलो (सिओओ)[]
उद्योगयौन
सेवाहरूपोर्नोग्राफी
युआरएलwww.pornhub.com
अलेक्सा क्रमवृद्धि ५६ (विश्वव्यापी, १८ अगस्ट २०२०)[]
विज्ञापन
दर्तावैकल्पिक
चालु भएको मिति२५ मे २००७; १७ वर्ष पहिले (२००७-०५-25)
वर्तमान स्थितिअनलाइन
लेखिएको भाषापिएचपी[]

पोर्नहब एक अश्लील भिडियो साझेदारी र पोर्नोग्राफी वेबसाइट हो।[][] यो मोन्ट्रियलमा सन् २००७ मा सुरु गरिएको थियो।[] पोर्नहबको लिमासोल र साइप्रसमा कार्यालय र सर्भरहरू पनि छन्।[१०]

सन् २०१० मार्चमा, कम्पनीलाई माइन्डगिकद्वारा खरिद गरिएको थियो (त्यस समय यो 'मानविन' भनेर चिनिन्थ्यो), जसको अन्य धेरै अश्लील वेबसाइटहरू छन्। यो वेबसाइट अन्तर्राष्ट्रिय रूपमा उपलब्ध छ तर फिलिपिन्सभारत जस्ता केही देशहरूद्वारा यसलाई निषेध गरिएको छ। यसले अन्य उत्पादनहरूबीच भर्चुअल रियलिटी पोर्न प्रदान गर्दछ, र पोर्नहब पुरस्कार वार्षिक रूपमा आयोजना गर्दछ। जुन २०२० अनुसार, पोर्नहब विश्व मा १०औँ सबैभन्दा बढी ट्राफिक वेबसाइट हो र एक्सभिडियोज र एक्सएनएक्सएक्स पछि तेस्रो सबैभन्दा बढी ट्राफिक भएको वयस्क वेबसाइट हो।[११]

पोर्नहबले गैर-सहमति पोर्नोग्राफी आफ्नो वेबसाइटमा राख्ने गरेको घट्नाहरू प्रकाशमा आएको छ।[१२] कम्पनीलाई ती घटनाहरू मध्ये केहीलाई ढिलो वा अपर्याप्त प्रतिक्रिया दिएको हुनाले आलोचना गरिएको छ, जसमा उच्च-प्रोफाइल च्यानल गर्ल्स डु पोर्नको होस्टिङ समावेश छ, जुन सन् २०१९ मा यौन बेचबिखनको मुद्दा र आरोप पछि बन्द गरिएको थियो।[१२]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. १.० १.१ Pornhub, "Site Information", अन्तिम पहुँच २६ जनवरी २०२० 
  2. Note: Pornhub has been blocked in several countries; please see the "censorship" section for more details about availability.
  3. O'Connor, Maureen (जुन २०१७), "Pornhub is the Kinsey Report of our Time", New York Magazine: 30–39। 
  4. ४.० ४.१ Woods, Ben (३ मार्च २०१६), "The (almost) invisible men and women behind the world’s largest porn sites", The Next Web (en-usमा), अन्तिम पहुँच २१ अप्रिल २०२० 
  5. "pornhub.com Competitive Analysis, Marketing Mix and Traffic", Alexa Internet, अन्तिम पहुँच १८ अगस्ट २०२०  वेब्याक मेसिन अभिलेखिकरण २३ जुलाई २०२१ मिति
  6. Bartz, Michel (१४ सेप्टेम्बर २०११), "Pornhub_dev comments on [NSFW] IAmA Former Lead Developer of Pornhub. AMAA. : IAmA", reddit, अन्तिम पहुँच १८ अगस्ट २०१४ 
  7. "Talk Talk fails to block Pornhub", The Inquirer, ६ डिसेम्बर २०११, अन्तिम पहुँच २३ मे २०१३  वेब्याक मेसिन अभिलेखिकरण ७ जनवरी २०१२ मिति
  8. "World's biggest porn site reveals how major events affect viewing habits", २७ नोभेम्बर २०१३, मूलबाट २४ मे २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ डिसेम्बर २०१४  वेब्याक मेसिन अभिलेखिकरण २४ मे २०१४ मिति
  9. O'Connor, Maureen (जुन २०१७), "Pornhub is the Kinsey Report of our Time", New York Magazine: 30–39, "The streaming sex empire turns 10 this year." 
  10. "Site Information - FAQ, Privacy Policy, Advertising And More | Pornhub", www.pornhub.com, अन्तिम पहुँच २०२०-०५-२८ 
  11. "https://www.similarweb.com/website/pornhub.com", www.similarweb.com, अन्तिम पहुँच २० अप्रिल २०२० 
  12. १२.० १२.१ "'I was raped at 14, and the video ended up on a porn site'", British Broadcasting Corporation, १० फेब्रुअरी २०२०, अन्तिम पहुँच ८ मार्च २०२० 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]
{{bottomLinkPreText}} {{bottomLinkText}}
पोर्नहब
Listen to this article

This browser is not supported by Wikiwand :(
Wikiwand requires a browser with modern capabilities in order to provide you with the best reading experience.
Please download and use one of the following browsers:

This article was just edited, click to reload
This article has been deleted on Wikipedia (Why?)

Back to homepage

Please click Add in the dialog above
Please click Allow in the top-left corner,
then click Install Now in the dialog
Please click Open in the download dialog,
then click Install
Please click the "Downloads" icon in the Safari toolbar, open the first download in the list,
then click Install
{{::$root.activation.text}}

Install Wikiwand

Install on Chrome Install on Firefox
Don't forget to rate us

Tell your friends about Wikiwand!

Gmail Facebook Twitter Link

Enjoying Wikiwand?

Tell your friends and spread the love:
Share on Gmail Share on Facebook Share on Twitter Share on Buffer

Our magic isn't perfect

You can help our automatic cover photo selection by reporting an unsuitable photo.

This photo is visually disturbing This photo is not a good choice

Thank you for helping!


Your input will affect cover photo selection, along with input from other users.

X

Get ready for Wikiwand 2.0 🎉! the new version arrives on September 1st! Don't want to wait?