परासी
परासी | |
---|---|
राष्ट्र | नेपाल |
अञ्चल | लुम्बिनी अञ्चल |
जिल्ला | परासी जिल्ला |
जनसङ्ख्या (२००१) | |
• जम्मा | २५९९० |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
हुलाक कोड | 33000 |
परासी पुरानो नवलपरासी जिल्ला र हाल परासी जिल्लाको सदरमुकाम हो। यसका नजिकका बजारहरूमा सुनवल पर्दछ। बिसं २०५८ को जनगणना अनुसार परासीको जनसङ्ख्या २५,९९० थियो।[१]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Nepal Census 2001", Nepal's Village Development Committees (अङ्ग्रेजीमा), डिजिटल हिमालय, मूलबाट अक्टोबर १२, २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ डिसेम्बर २००८।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]Text is available under the CC BY-SA 4.0 license; additional terms may apply.
Images, videos and audio are available under their respective licenses.