पत्रे चट्टान
पत्रे चट्टान तीन मुख्य चट्टानको प्रकार मध्ये एक हो । बाँकी दुई प्रकारहरू आग्नेय चट्टान र परिवर्तित चट्टान हुन् । यो चट्टानमा मिनिरल र जैबिक अवसेस पाउन सकिन्छ ।
Text is available under the CC BY-SA 4.0 license; additional terms may apply.
Images, videos and audio are available under their respective licenses.