आग्नेय चट्टान
आग्नेय चट्टान (संस्कृत शब्द जसको अर्थ हुन्छ आगोबाट बनेको) तीन मुख्य चट्टानको प्रकार मध्ये एक हो । बाँकी दुई प्रकारहरू पत्रे चट्टान र परिवर्तित चट्टान हुन् । आग्नेय चट्टान पृथ्वीभित्रको म्याग्मा तथा ज्वालामुखीबाट निस्किएको लाभा सेलाएर ठोस भएपछि निर्माण भएको चट्टान हो ।
Text is available under the CC BY-SA 4.0 license; additional terms may apply.
Images, videos and audio are available under their respective licenses.