For faster navigation, this Iframe is preloading the Wikiwand page for निशान-ए–पाकिस्तान.

निशान-ए–पाकिस्तान

निशान-ए–पाकिस्तान
चित्र:Nishan e Pakistan.jpg


पाकिस्तान सरकारद्वारा पुरस्कृत
देशपाकिस्तान इस्लामिक गणतन्त्र पाकिस्तान
प्रकारराष्ट्रिय नागरिक
फिता
तथ्याङ्क
स्थापित१९ मार्च १९५७
पहिलो पुरस्कृतसन् १९५९
अन्तिम पुरस्कृतसन् २०१९
प्रधानता
आगामी (उच्च)none
समाननिशान हैदर रीबन निशान-ए-हैदर
आगामी (तल्लो)सितारा-इ-इम्तियाज हिलाल‍-ए-पाकिस्तान

निशान-ए–पाकिस्तान (उर्दू: نشان پاکستان), पाकिस्तान सरकारद्वारा प्रदान गरिने सर्वोच्च नागरिक सम्मान हो, जसलाई उच्चतमस्तरको देश सेवा र पाकिस्तान राष्ट्र प्रति गरिएको सेवाको लागि प्रदान गरिन्छ। यो सम्मान १९ मार्च, १९५७ मा स्थापित गरिएको थियो। पाकिस्तानको सबैभन्दा प्रतिष्ठित पुरस्कार निशान-ए-पाकिस्तान पाकिस्तानद्वारा प्रदत्त अन्य सम्मानको विपरीत, धेरै कम मानिसहरूलाई प्रदान गरिन्छ। सम्मान प्रदान गर्नु भन्दा पहिले, प्राप्तकर्ताको योग्यताको मूल्याङ्कन, राष्ट्र, अन्तर्राष्ट्रीय समुदाय र विदेशी सम्बन्धको प्रति दिएको उसको विशिष्ट सेवाको आधारमा गरिन्छ। अन्य नागरिक पुरस्कारको समान यस पुरस्कारको घोषणा पनि पाकिस्तानको स्वतन्त्रता दिवस अगस्त महिनाको १४ तारिखमा गरिन्छ र अलङ्करण समारोहको आयोजन मार्च महिनाको २३ तारिखका दिन हुन्छ । प्राप्तकर्ता यसलाई आफ्नो नामको साथ जोडने अधिकार राख्दछन।

निसान-ए-पाकिस्तान पुरस्कार प्राप्तकर्ता विदेशीहरू

[सम्पादन गर्नुहोस्]
वर्ष नाम क्षेत्र देश
९ नोभेम्बर १९५९ मोहम्मद रेजा शाह पह्लवी इरानका शाह इरान Imperial State of Iran
१९६० रानी एलिजाबेथ द्वितीय संयुक्त अधिराज्यकी रानी
(पाकिस्तानकी पूर्व रानी)
 United Kingdom and the other Commonwealth realms
१३ जनवरी १९६१ जोसिप ब्रोज टिटो युगोस्लाभियाका राष्ट्रपति  युगोस्लाभिया
१९६२ भुमिबोल अदुल्यादेज थाइल्याण्डका राजा  थाइल्याण्ड
७ डिसेम्बर १९५७ ड्वाइट आइजनहावर संयुक्त राज्यका राष्ट्रपति  संयुक्त राज्य
१ अगस्ट १९६९ रिचार्ड निक्सन[] संयुक्त राज्यका राष्ट्रपति  संयुक्त राज्य
१९८३ राजा वीरेन्द्र नेपालका राजा  नेपाल
२३ मार्च १९८३ अगा खान चौथो[] इस्माइली मुसलमानका नेता  संयुक्त अधिराज्य
१९ मे १९९० मोरारजी देसाइ[] भारतका प्रधानमन्त्री  भारत
१८ सेम्टेम्बर १९९२ हसनल बोल्कियाह ब्रुनाई दरुस्सलामका सुल्तान  ब्रुनाई
३ अक्टोबर १९९२ नेल्सन मण्डेला[] दक्षिण अफ्रिकाका राष्ट्रपति  दक्षिण अफ्रिका
१० अप्रिल १९९९ लि पेङ जनगणतन्त्र चीनका प्रमुख  चीन
६ अप्रिल १९९९ शेख हमाद बिन खलिफा अल थानी[] कतारका अमीर  कतार
२१ अप्रिल २००१ सुल्तान कबूस बिन सईद अल सईद[] ओमानका सुल्तान  ओमान
१ फेब्रुअरी २००६ राजा अब्दुल्लाह बिन अब्दुलाजिज अल साउद[] साउदी अरिबियाका राजा  साउदी अरब
२४ नोभेम्बर २००६ हु जिन्ताओ[] जनगणतन्त्र चीनका राष्ट्रपति  चीन
२६ अक्टोबर २००९ रजेप तैयप एर्दोगान[][१०] टर्कीका प्रधानमन्त्री  टर्की
सम्राट अकिहितो जापानका सम्राट  जापान
३१ मार्च २०१० अब्दुल्लाह गुल[११][१२] टर्कीका राष्ट्रपति  टर्की
२२ मे २०१३ ली केकियाङ[१३] जनगणतन्त्र चीनका प्रमुख  चीन
२१ अप्रिल २०१५ सि जिनपिङ[१४] जनगणतन्त्र चीनका राष्ट्रपति  चीन
२३ मे २०१८ फिडेल कास्ट्रो[१५] क्युबाका राष्ट्रपति  क्युबा
१८ फेब्रुअरी २०१९ मोहम्मद बिन सलमान[१६] साउदी अरबका क्राउन राजकुमार  साउदी अरब
२२ मार्च २०१९ महाथीर मोहमद[१७] मलेसियाका प्रधानमन्त्री  मलेसिया
२६ मे २०१९ वाङ किशन[१८] चीनका उप-राष्ट्रपति  चीन
२३ जुन २०१९ तमीम बिन हमद अल थानी[१९] कतारका अमीर  कतार

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Richard Nixon (१ अगस्ट १९६९), "Remarks on Accepting the Nishan-e-Pakistan", अन्तिम पहुँच २८ मे २०१६ – The American Presidency Project, U.C. Santa Barbaraद्वारा। 
  2. "Mowlana Hazar Imam Receives Pakistan Award", Heritage Society, २३ मार्च १९८३, अन्तिम पहुँच २८ मे २०१६ 
  3. Shyam Bhatia (११ जुलाई २००१), "When India and Pakistan almost made peace", Rediff, अन्तिम पहुँच २८ मे २०१६ 
  4. "Mandela in Pakistan", The Independent (UK), १९९२-१०-०३, अन्तिम पहुँच २८ मे २०१६ 
  5. http://www.ssig.kpkk.gov.my/ssig/news/fullnews.php?news_id=77780&news_cat=sn[स्थायी मृत कडी]
  6. "The Al-Busaid Dynasty: Genealogy", Royalark.net, अन्तिम पहुँच २०१४-०३-०७ 
  7. "King Abdullah ends Asian tour with state visit to Pakistan", Royal Embassy of Saudi Arabia, Washington, D.C., १ फेब्रुअरी २००६, मूलबाट २००८-०६-१८-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण २००८-०९-२९ मिति
  8. Subramanian, Nirupama (२५ नोभेम्बर २००६), "Hu Jintao awarded Nishan-e-Pakistan", The Hindu (newspaper), अन्तिम पहुँच ९ जनवरी २०१७ 
  9. "Pakistan, Turkey can together bring peace to region: Erdogan", Associated Press of Pakistan, २६ अक्टोबर २००९, मूलबाट २०१२-०३-०४-मा सङ्ग्रहित। 
  10. "Erdogan conferred Nishan-e-Pakistan", [[The Nation (Pakistan)}|The Nation]], APP, २७ अक्टोबर २००९, अन्तिम पहुँच ९ जनवरी २०१७ 
  11. "Nawaz thanks Gul for supporting Pakistan in hard times", The News International, २ अप्रिल २०१०, अन्तिम पहुँच १० जनवरी २०१७ 
  12. "Turkish President arrives on four-day visit", Dunya News, मार्च ३०, २०१०, अन्तिम पहुँच १० जनवरी २०१७  वेब्याक मेसिन अभिलेखिकरण २६ डिसेम्बर २०१८ मिति
  13. "Chinese PM awarded Nishan-e-Pakistan on arrival in Islamabad", The Express Tribune, AFP and Reuters, २२ मे २०१३, अन्तिम पहुँच ९ जनवरी २०१७ 
  14. "Nishan-e-Pakistan award conferred on Xi Jinping", The Hindu, PTI, २१ अप्रिल २०१५, अन्तिम पहुँच ९ जनवरी २०१७ 
  15. "Pakistan is honouring late Cuban leader Fidel Castro with Nishan-e-Pakistan today – here's why", Times Now, २३ मार्च २०१८, अन्तिम पहुँच ६ अप्रिल २०१८ 
  16. "President Alvi confers Nishan-e-Pakistan on Saudi Crown Prince Mohammad bin Salman", The Express Tribune, १८ फेब्रुअरी २०१९, अन्तिम पहुँच १८ फेब्रुअरी २०१९ 
  17. "Pakistan to confer highest civilian award on Dr M", Malay Mail, २० मार्च २०१९, अन्तिम पहुँच २१ मार्च २०१९ 
  18. "Chinese Vice President Wang Qishan bestowed with Nishan-e-Pakistan by President Arif Alvi", The News International, २६ मे २०१९, अन्तिम पहुँच ६ मे २०१९ 
  19. "Chinese Vice President Wang Qishan bestowed with Nishan-e-Pakistan by President Arif Alvi", The News International, २६ मे २०१९, अन्तिम पहुँच २२ जुन २०१९ 
{{bottomLinkPreText}} {{bottomLinkText}}
निशान-ए–पाकिस्तान
Listen to this article

This browser is not supported by Wikiwand :(
Wikiwand requires a browser with modern capabilities in order to provide you with the best reading experience.
Please download and use one of the following browsers:

This article was just edited, click to reload
This article has been deleted on Wikipedia (Why?)

Back to homepage

Please click Add in the dialog above
Please click Allow in the top-left corner,
then click Install Now in the dialog
Please click Open in the download dialog,
then click Install
Please click the "Downloads" icon in the Safari toolbar, open the first download in the list,
then click Install
{{::$root.activation.text}}

Install Wikiwand

Install on Chrome Install on Firefox
Don't forget to rate us

Tell your friends about Wikiwand!

Gmail Facebook Twitter Link

Enjoying Wikiwand?

Tell your friends and spread the love:
Share on Gmail Share on Facebook Share on Twitter Share on Buffer

Our magic isn't perfect

You can help our automatic cover photo selection by reporting an unsuitable photo.

This photo is visually disturbing This photo is not a good choice

Thank you for helping!


Your input will affect cover photo selection, along with input from other users.

X

Get ready for Wikiwand 2.0 🎉! the new version arrives on September 1st! Don't want to wait?