For faster navigation, this Iframe is preloading the Wikiwand page for दुलेगौँडा सहर.

दुलेगौँडा सहर

दुलेगौँडा
सहर
देश नेपाल
अञ्चलगण्डकी
जिल्लातनहुँ जिल्ला
जनसङ्ख्या
 (१९९१)
 • जम्मा७४१२
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

दुलेगौँडा तनहुँ जिल्लामा अवस्थित एक सहर हो । यो सहर हाल शुक्लागण्डकी नगरपालिकामा रहेको छ, भने शुक्लागण्डकी नगरपालिकाको व्यापारिक केन्द्रका रूपमा रहेको छ । हाल यो सहर नेपालको नयाँ प्रदेशीक संरचना अन्तरगत प्रदेश नम्बर ४, गण्डकी अञ्चल, तनहुँ जिल्लामा रहेको छ । यो सहर नयाँ संरचना अन्तरगत १८ मे २०१४ मा नगरपालिकाको रूपमा स्थापना भएको थियो । सन् १९९१ सालको नेपाल सरकारको आधिकारिक तथ्याङ्क अनुसार यो सहरका कुल ७४१२ जना मानिसहरू बस्ने गर्दथे भने १५०७ वटा विभिन्न किसिमका घरहरू रहेको थियो ।[]

यो दुलेगौँडा सहरमा प्रमुख उपचार सेवा दिने अस्पतालका रूपमा तनहुँ सेवा अस्पताल रहेकोमा छ । यो अस्पतालको तत्कालीन नेपालका स्वास्थय मन्त्री खगराज अधिकारीले वि.स. २०७१ पुस २८ गते गरेका थिए ।[] यस अस्पतालले तनहुँका मात्र नभइ स्याङ्जा जिल्ला, कास्की जिल्ला तथा पाल्पा जिल्ला बासिन्दाहरूलाई समेत सेवा दिने गर्दछ । यसबाहेक यो सहरमा अन्य सानाठूला स्वास्थ क्लिनिकहरू, औसधि पसलहरू तथा आयुर्वेदिक औषधालयहरू समेत रहेको छ ।

दुलेगौँडा सहर तथा वरपरका मुख्य शिक्षालयहरू

  • भानुभक्त बहुमुखी क्याम्पस
  • सहिद कृष्ण क्याम्पस
  • पञ्चमुनी देव माध्यामिक विद्यालय
  • गाउँ फर्कोदय माध्यमिक विद्यालय
  • ब्राइट फ्युचर बोर्डिङ स्कुल
  • जीवजुना बोर्डिङ स्कुल
  • बाल बिध्या बोर्डिङ स्कुल
  • श्री सहिद कृष्ण मा वि कवासे
  • दिवस मा वि उदेनढुङ्गा
  • हंश वाहिनि मा वि काेत्रे
  • खैरेनी मा वि खैरेनीटार
  • सरस्वती नमुना मा वि खैरेनीटार

यो दुलेगौँडा सहर पृथ्वी राजमार्गमा अवस्थित रहेको छ । यो सहर पोखराकाठमाडौंको बिचमा रहेको छ ।

दुलेगौंडा स्याङ्जाको धेरै ठाँउकाे वजार केन्द्र हाे ।

यस क्षेत्रमा विभिन्न मठ मन्दिर गुम्वा चर्च र मस्जिदहरु रहेका छन । भुलभुले वराही ढोरवराही तीन खोले देवि फूल वराही दुलेगौँडा चर्च वेलचौतरा मस्जिद र दुलेगौँडा गुम्वा दुलेगौडामा रहेको रक गार्डेन हेर्न लायक छ भने प्रदेश न ४ का सम्पूर्ण भू भाग दखिने गरी वनेको भूजिकोट भ्यु टावर नगरपालिका २ न वडामा अवस्थित रहेको छ ।

दुलेगौँडा सहरमा त्यति ठूलो वा राष्ट्रिय स्तरका खेलकुल प्रतियोगिता नभए पनि स्थानीय स्तरमा निकै खेलकुद खेलहरू तथा प्रतियोगिता सञ्चालन हुने गर्दछ । त्यस्तै यो सहरमा अन्य खेलहरूको तुलनामा बढी मात्रामा नेपालीको राष्ट्रिय खेल भलिबल र फुटबल खेल निकै लोकप्रिय रहेको छ । यो भेगका स्थानीय क्लबहरूका बिच वर्षकै पिच्छे प्रमुख रूपमा गणपति खेलकुद मैदानमा तिज कप सेभेन ए साइड फुटबल प्रतियोगिता हुने गर्दछ ।

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
  1. "नेपालको राष्ट्रिय जनगणना २००१", नेपालका गाउँ विकास समितिहरू (डिजिटल हिमालय), मूलबाट १२ अक्टोबर २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ नोभेम्बर २००९  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता).
  2. दुलेगौँडामा तनहुँ सेवा अस्पताल सञ्चालन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

ढाँचा:तनहुँ जिल्ला

{{bottomLinkPreText}} {{bottomLinkText}}
दुलेगौँडा सहर
Listen to this article

This browser is not supported by Wikiwand :(
Wikiwand requires a browser with modern capabilities in order to provide you with the best reading experience.
Please download and use one of the following browsers:

This article was just edited, click to reload
This article has been deleted on Wikipedia (Why?)

Back to homepage

Please click Add in the dialog above
Please click Allow in the top-left corner,
then click Install Now in the dialog
Please click Open in the download dialog,
then click Install
Please click the "Downloads" icon in the Safari toolbar, open the first download in the list,
then click Install
{{::$root.activation.text}}

Install Wikiwand

Install on Chrome Install on Firefox
Don't forget to rate us

Tell your friends about Wikiwand!

Gmail Facebook Twitter Link

Enjoying Wikiwand?

Tell your friends and spread the love:
Share on Gmail Share on Facebook Share on Twitter Share on Buffer

Our magic isn't perfect

You can help our automatic cover photo selection by reporting an unsuitable photo.

This photo is visually disturbing This photo is not a good choice

Thank you for helping!


Your input will affect cover photo selection, along with input from other users.

X

Get ready for Wikiwand 2.0 🎉! the new version arrives on September 1st! Don't want to wait?