For faster navigation, this Iframe is preloading the Wikiwand page for ट्राइबल रेन.

ट्राइबल रेन

ट्राइबल रेन
उत्पत्तिनाम्ची, सिक्किम, भारत
विधानेपाली प्रयोगात्मक
सक्रिय वर्ष२०१३–वर्तमान
सदस्यहरू
  • केन्नेथ अधिकारी
  • प्रवेस लामा
  • सुशान्त घतानी
पूर्व सदस्य(हरू)
राहुल राई

ट्राइबल रेन सिक्किमको एक नेपाली प्रयोगात्मक साङ्गीतिक समूह हो।[][] यो समूहले सन् २०१७ मा आफ्नो पहिलो एल्बम 'रोक यो समय' लोकार्पण गरेका थिए। 'भनाइ', 'चिन्ता' र 'नरिसाउन' यस समूहका केही चर्चित गीतहरू हुन्।[]

सन् २०१३ मा राहुल राई, केन्नेथ अधिकारी, प्रवेस लामा र सुशान्त घतानीले यो समूह गठन गरेका थिए। राई मुख्य गायक र गितारवादक थिए। लामा, घतानी र अधिकारीले क्रमशः गितार, क्याजोन र किबोर्ड बजाउँथे।

उनीहरूले सुरुमा एउटा एकल गीत 'चिन्ता' जारी गरे र त्यसपछि दुई अन्य एकल गीत 'भनाइ' र 'नरिसाउन' लोकार्पण गरेका थिए। त्यसपछि उनीहरूले ११ गीतहरू समावेश गरी सन् २०१७ मा 'रोक यो समय' नामक एल्बम लोकार्पण गरेका थिए।[]

राहुल राईको निधन

[सम्पादन गर्नुहोस्]

'भनाइ'को साङ्गीतिक भिडियो सन् २०१३ फेब्रुअरी १३ मा प्रदर्शन गरिएको थियो। त्यसको एक दिनपछि सन् २०१८ फेब्रुअरी १४ मा मुख्य गायक राहुल राई आत्महत्या गरेको अवस्थामा मृत फेला परेका थिए।[][][] सन् २०२२ अप्रिल १४ मा, राहुल राईको जीवनमा आधारित वृत्तचित्र जारी भएको थियो।[]

  1. Republica, "Tribal Rain’s ‘Sahara’ in memory of late Rahul Rai", My City (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०८-०४ 
  2. "Remembering Rahul Rai: Tribal Rain Lead Singer", NEPWAVE (en-USमा), २०२२-०२-१३, अन्तिम पहुँच २०२२-०८-०४  वेब्याक मेसिन अभिलेखिकरण २०२२-०८-०४ मिति
  3. "In conversation with Sikkim’s freestyle acoustic band – Tribal Rain" (en-USमा), अन्तिम पहुँच २०२२-०८-०४ 
  4. "Sikkim’s popular band ‘Tribal Rain’ to release their first album today", thenortheasttoday.com (en-INमा), २०१६-०९-१६, अन्तिम पहुँच २०२२-०८-०४  वेब्याक मेसिन अभिलेखिकरण २०२३-०५-०७ मिति
  5. "The Lost Star: A tribute to Rahul Rai of Tribal Rain.", Wandering Souls Of Sikkim (en-USमा), २०१८-०३-०९, अन्तिम पहुँच २०२२-०८-०४ 
  6. Desk, TheDC News (२०१८-०२-१५), "Tribute to Rahul Rai - It Shall Rain No More", The Darjeeling Chronicle (en-GBमा), अन्तिम पहुँच २०२२-०८-०४ 
  7. Tamang, Yougan (२०१८-०३-२५), "Namchi pays tribute to Tribal Rain frontman, the Late Rahul Rai", summittimes (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०८-०४  वेब्याक मेसिन अभिलेखिकरण २०२२-०८-०४ मिति
  8. "The idiosyncrasies of a gem: Documentary film on the life of Rahul Rai set to premiere - Sikkim Breaking News | Trending News" (en-USमा), २०२२-०४-१४, अन्तिम पहुँच २०२२-०८-०४ 
{{bottomLinkPreText}} {{bottomLinkText}}
ट्राइबल रेन
Listen to this article

This browser is not supported by Wikiwand :(
Wikiwand requires a browser with modern capabilities in order to provide you with the best reading experience.
Please download and use one of the following browsers:

This article was just edited, click to reload
This article has been deleted on Wikipedia (Why?)

Back to homepage

Please click Add in the dialog above
Please click Allow in the top-left corner,
then click Install Now in the dialog
Please click Open in the download dialog,
then click Install
Please click the "Downloads" icon in the Safari toolbar, open the first download in the list,
then click Install
{{::$root.activation.text}}

Install Wikiwand

Install on Chrome Install on Firefox
Don't forget to rate us

Tell your friends about Wikiwand!

Gmail Facebook Twitter Link

Enjoying Wikiwand?

Tell your friends and spread the love:
Share on Gmail Share on Facebook Share on Twitter Share on Buffer

Our magic isn't perfect

You can help our automatic cover photo selection by reporting an unsuitable photo.

This photo is visually disturbing This photo is not a good choice

Thank you for helping!


Your input will affect cover photo selection, along with input from other users.

X

Get ready for Wikiwand 2.0 🎉! the new version arrives on September 1st! Don't want to wait?