चामे गाउँपालिका
चामे | |
---|---|
देश | नेपाल |
प्रदेश | प्रदेश नं. ४ |
जिल्ला | मनाङ जिल्ला |
स्थापना | २७ फाल्गुण २०७३ |
सरकार | |
• प्रकार | स्थानीय सरकार |
• अङ्ग | गाउँ कार्यपालिका |
• अध्यक्ष | लोकेन्द्र बहादुर घले (एमाले) |
• उपाध्यक्ष | मन्द्रिजंग गुरुङ (नेपाली कांग्रेस) |
• कार्यकारी | - |
क्षेत्रफल | |
• जम्मा | ७८.८६ किमी२ (३०.४५ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | १,१२९ |
• घनत्व | १४/किमी२ (३७/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-६६ |
केन्द्र | साविकको चामे गाविसको कार्यालय |
चामे गाउँपालिका मनाङ जिल्लामा अवस्थित छ ।[१][२] विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा मनाङ जिल्लामा साविकको चामे गाविसलाई नै चामे गाउँपालिका बनाइएको हो ।[३][४] चामे गाउँपालिकाको क्षेत्रफल ७८.८६ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिका ५ वडाहरूमा विभाजन गरिएको छ । यस गाउँपालिकको कूल जनसङ्ख्या १,१२९ रहेको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा नाशोङ गाउँपालिका, पश्चिम नेस्याङ गाउँपालिका र कास्की जिल्ला, उत्तरमा नार्फु गाउँपालिका र दक्षिणमा कास्की तथा लमजुङ जिल्लासम्म छ ।[५]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
- ↑ "सबै गाविस र जिविस खारेज", अन्नपूर्ण पोष्ट, २०७३ फागुन २७, अन्तिम पहुँच २०७३ फागुन २७।
- ↑ "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४।
- ↑ "स्थानीय तहहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]मनाङ जिल्लाका स्थानीय तहहरू | |
---|---|
जिल्ला समन्वय समितिको कार्यालय: चामे | |
गाउँपालिका सङ्ख्या: ४ | |
Text is available under the CC BY-SA 4.0 license; additional terms may apply.
Images, videos and audio are available under their respective licenses.