For faster navigation, this Iframe is preloading the Wikiwand page for ग्वादर.

ग्वादर

ग्वादर

گوادر
माथि देखि तल सम्म: ग्वादर समुन्द्री तट, ग्वादर बन्दरगाहा र ग्वादर शहर
ग्वादर is located in पाकिस्तान
ग्वादर
ग्वादर
निर्देशाङ्क: २५°०७′३५″उ॰ ६२°१९′२१″पू॰ / २५.१२६३९°N ६२.३२२५०°E / 25.12639; 62.32250निर्देशाङ्कहरू: २५°०७′३५″उ॰ ६२°१९′२१″पू॰ / २५.१२६३९°N ६२.३२२५०°E / 25.12639; 62.32250
देश पाकिस्तान
प्रदेशबलुचिस्तान
जिल्लाग्वादर
जनसङ्ख्या
 (२००६)
 • लगत 
(२००६)
८५,०००
समय क्षेत्रयुटिसी+५ (पाकिस्तानी समय)
सम्पर्क कोड०८६
सहरको सङ्ख्या
सङ्घीय परिषद्
वेबसाइटसहरको आधिकारिक वेबसाइट

ग्वादर (उर्दु: گوادر) पाकिस्तानको बलुचिस्तान प्रदेशमा रहेको दक्षिण पश्चिम क्षेत्रमा पर्ने एक बन्दरगाही सहर हो। यो ओमानको उल्टो तर्फ पर्ने अरबी समुन्द्रको किनारमा रहेको छ। यो ग्वाडार जिल्लाको केन्द्रीय सहर हो र सन् २०११ मा यो बलुचिस्तानको राजधानीको रूपमा घोषित गरिएको थियो। पाकिस्तानले आयात र निर्यातमा ध्यान दिँदै चीन, अफगानिस्तान र मध्य एसियाली देशहरूबाट यस सहरको बाटो भएर व्यापार गर्न चाहान्छ।

उत्पत्ति

ग्वादर शव्दको उत्पत्ति बलुची शब्द ग्वा र दरबाट भएको हो जसमा ग्वा शव्दको अर्थ हावा हुन्छ र दर शव्दको अर्थ प्रवेश द्वार भन्ने हुन्छ त्यसैले ग्वादर शव्दको अर्थ वायुको प्रवेशद्वार भन्ने बुझिन्छ ।[१]

भुगोल

अवस्थिति

शहरको एक दृश्य
माछा मार्न प्रयोग हुने डुङ्गा

ग्वादर बलुचिस्तान प्रदेशको दक्षिण पश्चिममा अरबी समुन्द्रको किनारमा अवस्थित छ । ग्वादर शहर ह्मामरहेड आकारको प्रायद्वीपको रूपमा रहेको छ ।

जनसङ्ख्या

सन् २००६ को राष्ट्रिय जनगणना अनुसार यस शहरको जनसङ्ख्या ८५,००० रहेको छ । ग्वादरको जनसङ्ख्या मुख्यतय बलोच बासीहरू हुन्छन् ।

मौसम

ग्वादर शहरमा तातो मरुभूमि खमलको मौसम रहेको छ । ग्रिष्म ऋतु र हिँउदमा यहाँको तापमानमा ठूलो भिन्नता आउँछ । अरबी समुन्द्रले गर्दा जाडो याममा यस शहरको तापक्रम जाडो नभई मध्यम खालको हुन जान्छ । यस शहरको गर्मिको अौसत (जुन महिना) तापक्रम ३१-३२ डिग्री सम्म पुग्छ भने जाडो याममा यस शहको अौसत तापक्रम १८-१९ डिग्रीको बिचमा हुन्छ । ग्वादरमा ग्रिष्म ऋतु भन्दा हिँउद ऋतु कम हुने गरेको छ । यस शहरमा बार्सिक १०० मिलिमिटर पानी पर्ने गरेको जल तथा वातावरण विभागले जनाएको छ । जुन देखि अगस्टको महिनामा यस सहरमा हलुका पनि पर्ने गरेको पाईन्छ तैपनि कहिलेकाँहि वातावरण प्रदुषणले गर्दा हिँउदमा पनि भारी वर्षाहुने गरेको छ ।

अर्थतन्त्र

ग्वादर समुन्द्री तटिय क्षेत्रमा रहेको हुँदन अर्थव्यवस्था प्रचिनकाल देखिनै माछामा निर्भर भएको छ । यस शहरको अर्थतन्त्र फस्टाउँदै आएको छ किनभने शहर पहिला सानो गाउँ भएको हुँदा माछामा त्यति घ्यान दिएको थिएन र अहिले भने ठूलो आवादी र जनसङ्ख्याको लागि माछा महत्त्वपूर्ण मानिएको छ र त्यसैस हाल शहरको अर्थतन्त्र धानेको छ । हाल पाकिस्तानी सरकारले ग्वाद बन्दरगाहाको निर्माणमा जोड दिएको छ र यसको पहिलो चरणको निर्माण डिसेम्बर २००५ मा सकिएको थियो भने दोस्रो चरणको काम २००७ मार्चमा सकियको थियो । ग्वादर शरकारले यो काम २००९ मा पुर्ण रूपमा सकाएको थियो ।

सन्दर्भ सामग्री

  1. "ग्वादरको इतिहास", अन्तिम पहुँच ३० जुलाई २०१८  वेब्याक मेसिन अभिलेखिकरण ३० जुलाई २०१८ मिति

बाह्य कडीहरू

{{bottomLinkPreText}} {{bottomLinkText}}
ग्वादर
Listen to this article

This browser is not supported by Wikiwand :(
Wikiwand requires a browser with modern capabilities in order to provide you with the best reading experience.
Please download and use one of the following browsers:

This article was just edited, click to reload
This article has been deleted on Wikipedia (Why?)

Back to homepage

Please click Add in the dialog above
Please click Allow in the top-left corner,
then click Install Now in the dialog
Please click Open in the download dialog,
then click Install
Please click the "Downloads" icon in the Safari toolbar, open the first download in the list,
then click Install
{{::$root.activation.text}}

Install Wikiwand

Install on Chrome Install on Firefox
Don't forget to rate us

Tell your friends about Wikiwand!

Gmail Facebook Twitter Link

Enjoying Wikiwand?

Tell your friends and spread the love:
Share on Gmail Share on Facebook Share on Twitter Share on Buffer

Our magic isn't perfect

You can help our automatic cover photo selection by reporting an unsuitable photo.

This photo is visually disturbing This photo is not a good choice

Thank you for helping!


Your input will affect cover photo selection, along with input from other users.

X

Get ready for Wikiwand 2.0 🎉! the new version arrives on September 1st! Don't want to wait?