For faster navigation, this Iframe is preloading the Wikiwand page for गैँडाकोट नगरपालिका.

गैँडाकोट नगरपालिका

गैँडाकोट नगरपालिका
गैँडाकोट नगरपालिका
गैँडाकोट नगरपालिका is located in गण्डकी प्रदेश
गैँडाकोट नगरपालिका
नेपालको नक्सामा गैँडाकोट नगरपालिकाको अवस्थिति
गैँडाकोट नगरपालिका is located in नेपाल
गैँडाकोट नगरपालिका
गैँडाकोट नगरपालिका (नेपाल)
निर्देशाङ्क: २७°४४′N ८४°२३′E / २७.७३°N ८४.३९°E / 27.73; 84.39निर्देशाङ्कहरू: २७°४४′N ८४°२३′E / २७.७३°N ८४.३९°E / 27.73; 84.39
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लानवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्ला
स्थापना२०७१ जेष्ठ ४
सरकार
 • नगरप्रमुखमदनभक्त अधिकारी नेपाली काङ्ग्रेस
 • उपप्रमुखशन्ति कोइराला नेपाली काङ्ग्रेस
जनसङ्ख्या
 • जम्मा७९,३४९[]
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-७८
वेबसाइटgaindakotmun.gov.np

गैंडाकोट नेपालको पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत लुम्बिनी अञ्चलमा पर्ने नवलपरासी (वर्दघाट सुस्ता पूर्व) मा अवस्थित एक नगरपालिका हो ।[] गैडाकोट बजार रहेको ठाँउलाई नगरपालिकाको केन्द्र बनाइएको छ ।[] यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर कार्यन्वयनमा हाल २०७१ जेष्ठ ४ देखि आएको हो । यसलाई नगरपालिका घोषणा गर्दा गैंडाकोट, मुकुन्दपुरअमरापुरी गाउँ विकास समितिहरू समावेश गरिएका हुन् ।[] गैंडाकोट नगरपालिकामा २०,१९१ घरधुरि छन्। आर्थिक वर्ष २०६८/६९को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा गैंडाकोट पनि नगरपालिका बनेको हो । महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका गरी अब मुलुकमा कूल १३० भएका छन् भने गाविसको संख्या ३ हजार ९ सय १५बाट घटेर ३ हजार ६ सय ३३ भएका छन ।

नारायणी नदीको पुल तरेपछि सुरू हुने पश्चिमाञ्चल विकास क्षेत्र, लुम्बिनी अञ्चलनवलपरासी जिल्लाको सबैभन्दा पहिले आउने ठाँउलाई गैंडाकोट भनिन्छ । शिलान्यास भन्ने ठाउँ, जुन तत्कालीन राजा श्रि ५ राजा महेन्द्रले पूर्व पश्चिम राजमार्गको बाटो निर्माण गर्दा सबै भन्दा बिचको खण्ड भनेर शिलान्यास गरी काम सुरू गराएका थिए । यसका अलावा यहाँको मौलाकालिका देवीको मन्दिर, दिब्यधाम, देवघाटधामको पारीपट्टी पर्ने दोभान, विभिन्न वेदाश्रमहरू पर्यटकिय एवं धार्मिक हिसावले प्रख्यात स्थानहरू हुन । यसका साथै चीनले बनाइदिएको नेपालको सवै भन्दा ठूलो कागज कारखाना भृकुटी पल्प एण्ड पेपर लिमिटेड, लुम्बिनी ग्याँस, कोसी ग्याँस, कुखुराको मासु कारखाना, डिष्टिलरी आदी कारखानाहरू प्रमुख छन । भित्री मधेस पर्ने हावापानी राम्रो भएको यहाँ पानी केही बढी पर्छ भने नारायणी नदीको कारण जाडोमा हुस्सु पनि बढी लाग्छ । बढ्दो शहरीकरणले गर्दा कुनै बेला गैंडा बढी आउने ठाँउ "गैंडाको कोट" (कोट = घर) गैंडाकोटमा अहिले विरलै गैंडाहरू आउने गर्दछन् ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  2. "नेपाल सरकार स्थानिय विकास मन्त्रालय", स्थानीय विकास मन्त्रालय, नेपाल सरकार। 
  3. "थप ७२ नयाँ नगरपालिका", अन्तिम पहुँच मे १८,२०१४ [स्थायी मृत कडी]
  4. "नवलपरासीमा ५ नगरपालिका थप, नगरपालिकाको संख्या ६ पुग्यो (सुचिसहित)", www.newsatnepal.com, www.newsatnepal.com, २०७१, अन्तिम पहुँच बैशाख २५  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]
{{bottomLinkPreText}} {{bottomLinkText}}
गैँडाकोट नगरपालिका
Listen to this article

This browser is not supported by Wikiwand :(
Wikiwand requires a browser with modern capabilities in order to provide you with the best reading experience.
Please download and use one of the following browsers:

This article was just edited, click to reload
This article has been deleted on Wikipedia (Why?)

Back to homepage

Please click Add in the dialog above
Please click Allow in the top-left corner,
then click Install Now in the dialog
Please click Open in the download dialog,
then click Install
Please click the "Downloads" icon in the Safari toolbar, open the first download in the list,
then click Install
{{::$root.activation.text}}

Install Wikiwand

Install on Chrome Install on Firefox
Don't forget to rate us

Tell your friends about Wikiwand!

Gmail Facebook Twitter Link

Enjoying Wikiwand?

Tell your friends and spread the love:
Share on Gmail Share on Facebook Share on Twitter Share on Buffer

Our magic isn't perfect

You can help our automatic cover photo selection by reporting an unsuitable photo.

This photo is visually disturbing This photo is not a good choice

Thank you for helping!


Your input will affect cover photo selection, along with input from other users.

X

Get ready for Wikiwand 2.0 🎉! the new version arrives on September 1st! Don't want to wait?